• कला साहित्य
  • पोखरामा कविता संग्रह रातो घरमाथि बहस

    पुस १६ । शनिवार पोखरामा बिना तामाङ ‘सुनगाभा’को कविता संग्रह रातो घरमाथि बहस कार्यक्रम सम्पन्न गरिएको छ । बहस केन्द्र नेपाल पोखराको आयोजनामा आयोजित कार्यक्रममा सहभागीहरुले सो कविता संग्रहबारे चर्चा गरेका हुन् । कार्यक्रममा टिप्पणी गर्दै साहित्यकार धनप्रसाद तामाङले रातो घर विचारपरक कविता संग्रह रहेको बताउँदै कविताहरुमा उत्कृष्ट अन्तरलयको मिसावट रहेको उल्लेख गरे । उनले […]