• राजनीति
  • ‘संशोधन प्रस्ताव संविधानको मूलमर्म र भावना विपरीत’

    वैशाख – ११ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने चिन्ता व्यक्त गरेकाछन् । व्यवस्थापिका–संसद्को साेमबारको बैठकमा विशेष समय माग गरी अध्यक्ष ओलीले सरकारले यसअघिको संविधान संशोधन प्रस्ताव फिर्ता लिनु सकारात्मक भएको धारणा व्यक्त गर्दै हाल अघि बढाएको संशोधन प्रस्ताव संविधानको मूलमर्म र भावना विपरीत […]

  • राजनीति
  • एमाले यो देशको राष्ट्रिय पार्टी हो, शान्तिपूर्ण कार्यक्रमहरु गर्न पाउँछ – कानुन नायक

    फागुन – २३ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नदेखिएकोले तत्काललाई स्थगन् गरि बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेपछि प्रदेश र केन्द्रिय संसदको निर्वाचन अघि पारित गराउने गृहकार्यमा सरकार लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले सकेसम्म सरकारले निर्वाचन […]

  • राजनीति
  • चुनावको मिति घोषणा गर्ने सरकारको प्रस्तावप्रति मोर्चाको असहमति

    माघ – १७ । मधेसी मोर्चासहित बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाएसँगै चुनावको मिति घोषणा गर्ने प्रस्ताव गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावको मिति घोषणा गरेर तयारी थाल्ने र संसदमा संशोधन प्रस्ताव पनि अघि बढाउने प्रस्ताव गरेका हुन् । बैठकमा प्रधानमन्त्रीले चुनाव सरकार र सबै दलको पहिलो […]

  • मुख्य समाचार
  • संशोधन प्रस्ताव पारित गराएरै छाड्ने सभापति देउवाकाे दाबी

    पुस –  २३ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रक्रिया एमालेको अलोकतान्त्रिक चरित्रका कारण अघि बढ्न नसकेको बताएका छन् । नेपाली काँग्रेस काभ्रे–१ अन्तर्गत कोसीपारिका नौ गाविसले शनिबार आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति मधेसी समुदायको असन्तुष्टिलाई सम्बोधन गर्दै ल्याइएको संशोधन प्रस्ताव एमालेले संसद् अवरुद्ध […]