• राजनीति
  • लोकप्रियले टिकट पाउने देउवाको दावी

    फागुन–२६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनमा लोकप्रिय व्यक्तिलाई अघि सारिने बताएका छन् । काँग्रेस पोखरा नगर सम्मेलनको बिहीबार उद्घाटन गर्दै सभापति देउवाले तेरो र मेरो मान्छे भनेर टिकट दिन थाल्यौँ भने स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई विजय प्राप्त गर्न कठिन हुने बताउँदै पार्टीले उम्मेदवारको किटान गरिसकेपछि हराउन खोज्ने, अन्तर्घात गर्ने र […]

  • राजनीति
  • चुनाव हुनेमा शङ्का नगर्नुहोस् : देउवा

    फागुन–१३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव हुनेमा शंका नगर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस झापाले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले भने.  “संविधानको पूर्ण कार्यान्वयनका लागि चुनाव अपरिहार्य छ,  संविधान संशोधन प्रस्तावअघि बढिसकेकाले स्थानीय निकायको चुनाव हुन्छ, यसमा कसैले शङ्का लिनु हुँदैन ।” उनले  निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन […]

  • राजनीति
  • प्रहरी महानिरीक्षकको नियुक्तिमा मेरो संलग्नता छैन : देउवा

    फागुन–१ । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा केही सञ्चारमाध्यमले आफ्नो नामलाई जोडेर समाचार प्रकाशित गरेकामा ध्यानाकर्षण भएको जनाएका छन् । प्रहरी महानिरीक्षक नियुक्त गर्ने विषय नितान्त मन्त्रिपरिषद्को अधिकार क्षेत्रको विषय भएको उल्लेख गर्दै उनले एक विज्ञप्तिमार्फत त्यस विषयमा पार्टी सभापतिको नाताले आफ्नो कुनै संलग्नता नरहने स्पष्ट […]

  • राजनीति
  • संविधान कार्यान्वयनपछि मात्रै देशमा आर्थिक विकास – सभापति देउवा

    माघ – १ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनपछि मात्रै देशमा आर्थिक विकासले गति लिने बताएका छन् । सिक्लेस युवा क्लबद्वारा कास्कीको पार्चे गाविसस्थित सिक्लेसमा शनिबारदेखि सुरु भएको सिक्लेस माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गर्दै उनले संविधान कार्यान्वयनका लागि अर्को वर्षको माघ ७ गतेसम्म स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचन गर्न आवश्यक […]

  • मुख्य समाचार
  • संशोधन प्रस्ताव पारित गराएरै छाड्ने सभापति देउवाकाे दाबी

    पुस –  २३ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रक्रिया एमालेको अलोकतान्त्रिक चरित्रका कारण अघि बढ्न नसकेको बताएका छन् । नेपाली काँग्रेस काभ्रे–१ अन्तर्गत कोसीपारिका नौ गाविसले शनिबार आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति मधेसी समुदायको असन्तुष्टिलाई सम्बोधन गर्दै ल्याइएको संशोधन प्रस्ताव एमालेले संसद् अवरुद्ध […]

  • राजनीति
  • नेपाल एक चीन नीतिको पक्षमा रहेको छः सभापति देउवा

    पुस–४ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एवम् उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओ नेतृत्वको टोलीले साेमबार भेटवार्ता गरेका छन् । सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको सो भेटमा दुई देशका आपसी हित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको काँग्रेस […]

  • राजनीति
  • सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव छैन – सभापति देउवा

    चितवन, पुस १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शुक्रबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेले प्रस्ताव गरेझैं सुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको बताए । तीन दलकाबीचमा सुरुमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भइसकेको भन्दै सभापति देउवाले क्रमशः प्रदेश […]

  • राजनीति
  • ‘स्थानीय निर्वाचन गर्न तीन दलबीच सहमति’

    मंसिर – ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताएका छन् । नेपाली कांग्रेस चितवनको संगठन सुदृढिकरण एवं जागरण अभियान २०७३ को विहीबार चितवनमा उद्घाटन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो बीचमा […]

  • राजनीति
  • स्थानीय निकाय निर्वाचन गराउन तीन दल सहमतः सभापति देउवा

    मंसिर – २८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा आधारित भएर स्थानीय निकायको निर्वाचन गराउन तीन ठूला राजनीतिक दलबीच सहमति भएको बताएका छन् । नेपाल तरुण दल केन्द्रीय समितिद्वारा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित तरुण दलका पदाधिकारीका लागि राखिएको प्रतिज्ञासभालाई सम्बोधन गर्दैै उनले संविधान कार्यान्वयनको सिलसिलामा पुरानै संरचनामा भए पनि स्थानीय निकायको […]

  • समाचार
  • निर्वाचनमा केन्द्रित भएर अघि बढ्न तीन दल तयार

    मंसिर – २८ । निर्वाचनमा केन्द्रित भएर अघि बढ्न तीन दल तयार देखिएका छन् । तीन दलका शीर्ष नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा निर्वाचनमा केन्द्रित भएर अघि वढ्दे सहमती भएको हो । बैठकमा संविधान संशोधन, निर्वाचनलगायत विषयमा सकारात्मक छलफल भएको बताइन्छ […]

  • मुख्य समाचार
  • क्यालेन्डर बनाएर तीन तहको निर्वाचन गराइने सभापति देउवा दृढता

    मंसिर – २७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले क्यालेन्डर बनाएर २०७४ साल माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराइने बताएका छन् । नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुढृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रममा सभापति देउवाले भने, “निर्वाचन नभएर देश पछाडि परिसक्यो । देशलाई […]

  • समाचार
  • ‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

    मंसिर–२४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को विधान अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षी दल मधेस र पहाडका नाममा विभाजनको राजनीति गर्ने खेलमा लागेको आरोप लगाए । “५ नम्बर प्रदेशको संशोधनका लागि […]

  • राजनीति
  • संविधान संशोधन प्रस्ताव पारित हुन्छ: सभापति देउवा

    मंसिर – १८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका छन् । प्रेस युनियन सुनसरीले लौकहीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सो कुरा बताएका हुन् । देउवाले अहिलेको संविधान संशोधनले समस्याको समाधान गर्ने भएकाले पारित हुने र त्यसपछि मुलुक राजनीतिक निकास तर्फ उन्मुख हुने बताए । […]