• रोजगार
  • नायब सुब्बा पदमा मागभन्दा १६६ गुणा बढी आवेदन

    फागुन – ५ । लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) पदमा माग गरेभन्दा करिब १६६ गुणा बढी आवेदन परेको छ। आयोगले माग गरेको चार सय ५८ पदमा ७६ हजार तीन सय ९९ जनाको आवेदन परेको दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराए । आयोगले गत पुसको अन्तिम सातादेखि माघ २८ गतेसम्म रापअ प्रथम […]

  • रोजगार
  • शाखा अधिकृतका लागि आयोगकाे मागभन्दा ३० गुणा बढी आवेदन

    पुस – १९ । लोकसेवा आयोगले विज्ञापन गरेको निजामती सेवातर्फको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा अहिलेसम्म मागेको सङ्ख्याभन्दा ३० गुणा बढीले आवेदन फाराम भरेका छन् । आयोगले पाँच सय तीन शाखा अधिकृत पदका लागि आवेदन मागेकामा अहिलेसम्म १५ हजारले फाराम भरेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार आज […]

  • अर्थ/बजार
  • लोकसेवा आयोगले माग्यो ५०४ शाखा अधिकृत

    मंसिर – ३० । लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतको माग गरेको छ । आयोजले व्यवस्थापिका संसद्, न्याय, प्रशाशन, परराष्ट्र, लेखापरीक्षणलगाएतका निकायका लागि शाखा अधिकृतको माग गरेको हो । आयोगले खुला तर्फबाट २७४ को माग गरिएको छ । त्यस्तै, महिला ७३ जना, आदिवासी जनजाती ६६ जना, मधेसी ५१ जना, दलित १९ जना र अपाङ १० […]