• खेल
  • ला लिगामा सेभिल्ला बलियो साबित हुँदै, मड्रिडसँग अंक बराबरी

    फागुन–१५ । स्पेनिस ला लिगामा सेभिल्लाले रियल बेटिसलाई २–१ ले पराजित गर्दै शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लाको जितको लागि गाब्रिएल मेर्काडो र विसेन्ट इबोर्राले गोल गरे । बेटिसको लागि भने रिजा डुर्मिसीले एक गोल मात्र गर्न सफल भए । ३६ औं मिनेटमा बेटिसलाई डुर्मिसीले गरेको […]

  • खेल
  • मड्रिडको लगातार दोस्रो हार, अघिल्लो चरणमा जान खेल जित्नैपर्ने दवाव

    माघ–६ । ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड लगातार दोस्रो खेलमा पराजित भएको छ । बुधबार राति कोपा डेल रेको खेलमा मड्रिड सेल्टा डि भिगोसँग २–१ ले पराजित भएको हो । यसअघि आईतबारको खेलमा ला लिगामा सेभिल्लासँग पनि २–१ को पराजय मड्रिडले भोगेको थियो । लगातार ४० खेलसम्म अपराजित रहेर कीर्तिमान बनाएको मड्रिडले सन् […]

  • खेल
  • रियल मड्रिडसँगको अंक दूरी छोट्यायो बार्सिलोनाले

    माघ–२ । स्पेनिस ला लिगामा बार्सिलोनाले शनिबार राति भएको खेलमा जित निकाल्दै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी छोट्याएको छ । खेलमा लास पालमसलाई ५–० ले हराउँदै बार्सिलोना विजयी भएको हो । बार्सिलोनाको जितको लागि लुइस स्वारेजले दुई गोल गरे । त्यस्तै लिओनल मेस्सी, आर्ड तुरान र एलेक्स विडालले एक–एक गोल गरे । खेलको १४ […]

  • खेल
  • मेस्सीको अन्तिम मिनेटको गोलले बार्सिलोना हारबाट बच्यो

    पुस–२५ । स्टार स्ट्राइकर लिओनल मेस्सीले बार्सिलोनालाई अस्वाभाविक हारबाट बचाएका छन् । आईतबार राति भएको ला लिगाअन्तर्गत भिलारेलविरुद्धको खेलमा निर्धारित ९० मिनेटको अन्त्यमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई हारबाट बचाएका हुन् । बलको नियन्त्रण आफ्नो पक्षमा रहेपनि गोल गर्न नसकेको बार्सिलोनाले ९०औँ मिनेटमा पाएको फ्रि किकमा मेस्सीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । भिलारेलको […]

  • खेल
  • बार्सिलोनालाई पछि पार्दै सेभिल्ला दोस्रो स्थानमा

    पुस–२४ । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्ला विजयी भएपछि बार्सिलोनालाई पछि दोस्रो स्थानमा उक्लिन सफल भएको छ । रियल सोसिडाडलाई ४–० ले हराउँदै सेभिल्ला दोस्रो स्थानमा उक्लिन सफल भएको हो । सेभिल्लाको जितको लागि विस्साम वेन यड्डरले ह्याट्रिक गरे भने साराबिएले टिमको लागि एक गोल थपे । यड्डरले खेलको २५, २९ र […]

  • खेल
  • ला लिगामा बार्सिलोना ३–० गोल अन्तरले विजयी

    मंसिर – २५ । स्पेनिस ला लिगामा बार्सिलोनाले ओसासुनालाई ३–० गोल अन्तरले पराजित गरेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३–० गोल अन्तरले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुबै टिमले दोस्रो हाफको ५९ औं मिनेटमा वार्साका लुइस स्वारेजले गोल गर्दे १–० गोलको अग्रता लिएका थिए । त्यसपछि मेसीले खेलको ७२ औं […]