• खेल
  • रुस्लान कप क्रिकेटको फाइनलमा नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने

    माघ–३ । कीर्तिपुरमा जारी दोस्रो रुस्लान कप क्रिकेटको फाइनलमा उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन् । सोमबार भएको पहिलो सेमिफाइनलमा पुलिसले न्यू होराइजोन क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो । होराईजनले प्रस्तुत गरेको ८३ रनको लक्ष्य पुलिसले १७.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । अर्को सेमिफाइनल भिडन्तमा भने […]

  • खेल
  • रुस्लान कप क्रिकेट : आर्मी र पुलिसको जित

    पुस – २९ । कीर्तिपुरमा जारी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगितामा नेपाल आर्मी रोयल पिसी फाइटरलाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पिसी फाइटरले दिएको ४६ रनको चुनौतीलाई आर्मीले चार ओभरमा कुनै विकेट नै नगुमाई भेट्टायो । आर्मीको जितमा सागर पुनले ३६ रनको योगदान दिए भने […]

  • खेल
  • रुस्लान कप क्रिकेट : केसिटिसी र रोयल पिसी विजयी

    पुस – २७ । दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा केसिटिसी र रोयल पिसी फाइटर विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा भएको पहिलो खेलमा केसिटिसीले क्यानन क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी भएको हो । त्यस्तै पिसी फाइटरले खहरी क्रिकेट क्लब, धादिङलाई ६ विकेटले हराउँदै विजयी भएको हो […]