• खेल
  • १० वर्षपछि घरेलु मैदानमै बार्सिलोनाले सोसिडाडलाई हरायो

    माघ–७ । बार्सिलोनाले कोपा डेल रेअन्तर्गत भएको क्वाटरफाइनलको पहिलो लेगको खेलमा रियल सोसिडाडलाई हराउँदै आफ्नो इतिहास फेरेको छ । २००७ देखि सोसिडाडको मैदान एनोइटामा हराउन नसकेको इतिहासलाई बार्सिलोनाले १–० ले हराउँदै फेरेको हो । १० वर्षपछि सोसिडाडलाई उसकै घरेलु मैदानमा हराउन नेइमारले गोल गरेका थिए । उनले पहिलो हाफमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै बार्सिलोनालाई […]

  • खेल
  • बार्सिलोनालाई पछि पार्दै सेभिल्ला दोस्रो स्थानमा

    पुस–२४ । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्ला विजयी भएपछि बार्सिलोनालाई पछि दोस्रो स्थानमा उक्लिन सफल भएको छ । रियल सोसिडाडलाई ४–० ले हराउँदै सेभिल्ला दोस्रो स्थानमा उक्लिन सफल भएको हो । सेभिल्लाको जितको लागि विस्साम वेन यड्डरले ह्याट्रिक गरे भने साराबिएले टिमको लागि एक गोल थपे । यड्डरले खेलको २५, २९ र […]