• अर्थ/बजार
  • तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण

    फागुन – ५ । तनहुँ जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई एक करोड २४ लाख ३२ हजार मुआब्जा वितरण गर्न थालिएको छ। आयोजनाले आजदेखि मुआब्जा वितरणको प्रक्रिया सुरु गरेको हो। पहिलो दिनमा नै १७ प्रभावित घर परिवारलाई कामु प्रजिअ फणीन्द्रमणि पोखरेलले जामुनेकी ५१ वर्षीया रामप्यारी रानाभाटलाई नौ लाख ५६ हजार ९ सय रुपैयाँ वितरण गरेर थालनी गरे। […]

  • अर्थ/बजार
  • बूढीगण्डकी आयोजनाः मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

    २१ पुस । बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई सम्पर्क गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, धादिङले पहिलो चरणमा सलाङ, मैदी, खरी गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने भएको हाे । धादिङका प्रमुख […]