• अर्थ/बजार
  • खोटाङः मझुवागढीका लागि बयालीस लाख बजेट

    पुस – २१ । दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीको पर्यटन विकासका लागि रु ४२ लाख बजेट प्राप्त भएको छ । मझुवागढीको पर्यटन प्रवद्र्धनका लागि सहरी विकास मन्त्रालयबाट रु तेह्र लाख, पर्यटन मन्त्रालय नाम्चे शाखा, जल उत्पन्न प्रकोपबाट रु छ लाख तथा पुनःनिर्माण मन्त्रालय, पर्यटन मन्त्रालय र भूसंरक्षण कार्यालय दिक्तेलबाट रु पाँच/पाँच लाख, र पुरातत्व विभागबाट […]