• समाज
  • बूढीगण्डकी प्रभावित क्षेत्रमा मुआब्जा वितरण गर्न पाँच अर्ब निकासा

    माघ–१५ । बूढीगण्डकी आयोजनाका विकास समितिले आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखामा वितरण गर्न रु पाँच अर्ब रकम निकासा दिएको छ । आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत धादिङ जिल्ला प्रशासन कार्यालयलाई रु दुई अर्ब ५० करोड र गोरखा जिल्ला प्रशासन कार्यालयका लागि रु दुई अर्ब ५० करोड रकम अख्तियारी […]

  • अर्थ/बजार
  • बूढीगण्डकी प्रभावितलाई मुआब्जा बाँड्न पाँच अर्ब निकासा

    माघ – १४ । बूढीगण्डकी आयोजनाका विकास समितिले आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखामा वितरण गर्न पाँच अर्ब रकम निकासा दिएको छ । आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत धादिङ जिल्ला प्रशासन कार्यालयलाई दुई अर्ब ५० करोड र गोरखा जिल्ला प्रशासन कार्यालयका लागि दुई अर्ब ५० करोड रकम अख्तियारी दिइएको […]

  • अर्थ/बजार
  • बूढीगण्डकी आयोजनाः मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

    २१ पुस । बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई सम्पर्क गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, धादिङले पहिलो चरणमा सलाङ, मैदी, खरी गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने भएको हाे । धादिङका प्रमुख […]

  • अर्थ/बजार
  • बूढीगण्डकी आयोजना: मुआब्जा पुनरावलोकनको माग

    मंसिर – २७ । एक हजार २०० मेगावाट क्षमताको बन्ने बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रका बासिन्दाले मुआब्जा रकम पुनरावलोकनका लागि गृह मन्त्रालयमा निवेदन पठाएका छन् । गत मङ्सिर ११ गते जिल्ला मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जा उचित नभएको भन्दै आन्दोलनमा उत्रिएका बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले आज गृह मन्त्रालयमा मुआब्जा पुनरावलोकनका लागि निवेदन पठाएको हो […]