• समाज
  • बागलुङ जिप दुर्घटनामा एक जनाको मृत्यु

    चैत्र–१३ । ढोरपाटन नगरपालिका–१ मा ग२च ९११ नंको जिप दुर्घटना हुँदा अाइतबार एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी तमानखोला गाउँपालिका–५ का ३६ वर्षीया टीकमा विकको मृत्यु भएको छ । मृतक विकका तीन वर्षीय छोरा खगेन्द्र, सोही ठाउँका ६३ वर्षीय जसबहादुर विक र ४६ वर्षीया ज्ञानदेवी विक घाइते […]

  • समाचार
  • दृष्टिविहीन अमित सगरमाथा आरोहणमा

    फागुन–१६ । बागलुङ जिल्ला सर्कुवा–२ का अमित केसी दृष्टिविहीन हुन् । जन्मजात दृष्टिविहीन रहेका केसीले सगरमाथाको रङ्ग देखेका छैनन् तर उनले सगरमाथाको शिखरमा पाइला टेक्ने साहस गरेका छन् । समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका ३२ वर्षिय केसी अहिले सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहणको तयारीमा जुटेका हुन् । सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहीन केसीलाई हिमाल आरोहणका लागि […]

  • खेल
  • बागलुङमा खेल पूर्वाधारको अवस्था दयनीय

    माघ–२७ । जिल्लाको खेलकुद क्षेत्र योजनाविहीन अवस्थामा छ । खेलकुद विकासको जिम्मा लिएको जिल्ला खेलकुद विकास समिति कर्मचारीविहीन छ । खेलकुदको नाममा रहेको एउटा मात्र ‘टेबुल टेनिस कर्भड हल’ जीर्ण छ । जिल्लामा ठूला खेल प्रतियोगिता आयोजना गर्न खेल मैदानको अभाव छ । कुनै खेलका प्रशिक्षक छन् त खेलाडी छैनन् । कुनैमा खेलाडी भएपनि प्रशिक्षक […]

  • अर्थ/बजार
  • बागलुङमा १३ करोड भन्दा बढीको सुन्तला उत्पादन

    पुस – २३ । बाग्लुङ जिल्लामा यो वर्ष रु तेह्र करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले उत्पादन बढेको छ । जिल्लाभरी तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषिप्रसार अधिकृत विप्लब अधिकारीले जानकारी दिए । सरदर रु. ४० प्रति […]

  • अर्थ/बजार
  • मध्यपहाडी लोकमार्ग निर्माणको कामले गति लियो

    मंसिर–२० । राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड निर्माणको कामले गति लिएको छ । भूकम्प, नाकाबन्दी, बाढी–पहिरोजस्ता कारणले प्रभावित बनेको सडक निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । हटिया–बुर्तिबाङ ४४ किलोमिटर खण्डमा कालोपत्रेका लागि पूर्वाधार तयारी भइरहेको लोकमार्ग आयोजनाले जनाएको छ । उक्त खण्ड दुई वर्षभित्र कालोपत्रे गर्ने गरी २०७१ माघमा सम्झौता भएको […]