• राजनीति
  • स्थानीय तहलाई सात अर्ब ४४ करोड बजेट निकासा

    चैत्र–२ । सरकारले स्थानीय तहको भौतिक पूर्वाधार तयार गर्न तथा कार्यालय सञ्चालनका लागि देशभरका सात सय ४४ स्थानीय तहलाई सात अर्ब ४४ करोड रुपैयाँ बजेट निकासा गरेको छ । अर्थ मन्त्रालयले नवगठित गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका लागि एक–एक करोडका दरले सात अर्ब ४४ करोड रुपैयाँ बजेट बुधबार निकासा गरेको हो । बुधबारदेखि नै प्रत्येक […]

  • समाचार
  • जेठ १६ गते नै बजेट खर्च गर्ने अख्तियारी

    चैत्र–२ । राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक वर्षको नीति तथा योजना एवम् बजेट कार्यान्वयन गर्न जेठ १६ गते नै खर्च गर्न अख्तियारी दिने भएको छ । संविधानमा जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी प्रावधान रहेको छ । पुँजीगत खर्चमा सुधार ल्याउन आयोगले सो प्रावधान पहिलो पटक कार्यान्वयनमा ल्याउन लागेको हो । व्यवस्थापिका–संसद्, विकास […]

  • अर्थ/बजार
  • आगामी आवको बजेटले सङ्घीयता समेट्छ – अर्थमन्त्री

    फागुन – २३ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक २०७४/७५ को बजेटले सङ्घीय संरचनालाई सम्बोधन गर्ने बताएका छन् । आगामी आवको बजेट विनियोजनाका विषयमा साेमबार अर्थ मन्त्रालयमा भएको विभिन्न मन्त्रालयका सचिवसँगको बैठकलाई सम्बोधन गर्दै उनले मुलुक सङ्घीयता कार्यान्वनको चरणमा रहेकाले बजेट पनि सोहीअनुसार हुने बताए । अर्थ मन्त्री महराले भने, “निर्वाचनको मिति घोषणा भइसकेको […]

  • अर्थ/बजार
  • नयाँ कार्यक्रमका लागि तीन खर्ब बजेट माग

    फागुन–११ । रकमान्तर र थप बजेटको निकासाको लागि दबाब दिनुको साटो पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्न अर्थमन्त्रालयले सुझाव दिएको छ । व्यवस्थापिका– संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा विकास खर्चको स्थिति र रकमान्तरका विषयमा उठेको प्रश्नको जवाफमा अर्थमन्त्रालय बजेट महाशाखाका प्रमुख मधु मरासनीले सो सुझाव प्रस्तुत गरेका हुन् । उनले भने– “एकातिर […]

  • समाचार
  • अहिलेकै बजेटले सङ्घीयता सञ्चालन गर्न सकिने : मुख्यसचिव

    फागुन–८ । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा आवश्यक सङ्गठनका संरचना, संस्थागत व्यवस्था, दरबन्दी निर्धारण तथा कार्य विवरणको खाका तयारीको काम अघि बढाएको छ । मुख्यसचिवको संयोजकत्वमा गठित सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिले आर्इतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालय, विभाग, संस्थान, समिति, आयोग र बोर्ड समेतको खाका तयारीको काम अघि बढाइएको जानकारी गराइयो […]

  • अर्थ/बजार
  • विकास निर्माणको बजेट फ्रिज हुन दिन्नौँ : रक्षामन्त्री खाँण

    फागुन–८ । संसदीय समितिले विकास निर्माणका काममा नेपाली सेनालाई दिइने जिम्मेवारी प्रभावकारी रुपमा समयसीमाभित्र सक्न उच्च मनोबलकासाथ काम गर्न निर्देशन दिएको छ । व्यवस्थापिका–संसद् विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा रक्षामन्त्रालयका तर्फबाट नेपाली सेनाले सडकलगायत पूर्वाधार निर्माणमा गरिरहेको प्रगतिको समीक्षापछि समितिले उक्त निर्देशन दिएको हो । पूर्वाधार एवम् संरचना निर्माणमा नेपाली सेनाप्रति आमजनताको बढ्दो आशा […]

  • अर्थ/बजार
  • बनेपाको विकासका लागि पन्ध्र करोड बजेट

    माघ–२७ । बनेपा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १४ करोड ९८ लाख चार हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । बनेपा नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष ०७४-०७५ का लागि बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरपालिकाले आन्तरिक स्रोतबाट दुई करोड ५० लाख ८० […]

  • समाज
  • ५० लाख बजेट थपिएपछि थारूहट रङ्गशालालाई अझै व्यवस्थित गरिने

    माघ–३ । उदयपुरको गाईघाटस्थित पुरानो हवाई मैदानमा निर्माण गरिएको पूर्वाञ्चलकै दोस्रो ठूलो थारूहट रङ्गशालाको खेल मैदानलाई त्रियुगा नगरपालिका गाईघाटले पुनः रङ्गशाला व्यवस्थापनका लागि रु ५० लाखको बजेट विनियोजन गरेपछि अब थारूहट रङ्गशाला अझै व्यवस्थित बन्ने भएको छ । यसअघि नै राष्ट्रिय खेलकुद परिषद्सहित त्रियुगा नगरपालिका र जिविससहितले झन्डै रु ७० लाखभन्दा बढी लगानी गरेर निर्माण […]

  • अर्थ/बजार
  • मध्यविन्दुको बजेट रु १५ करोडभन्दा बढी

    माघ–१ । नवलपरासी मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४–०७५ का लागि रु १५ करोड ८३ लाख ५१ हजार को बजेट पारित गरेको छ । शुक्रबार आयोजित दोस्रो नगर परिषद्ले आन्तरिक आयतर्फ रु एक करोड ६० लाख, अनुदान तथा राजस्व बाँडफाँटबाट करिब रु ९ करोड २४ लाख र सामाजिक सुरक्षातर्फ रु पाँच करोडको बजेट पारित गरेको नगरपालिकाका […]

  • अर्थ/बजार
  • गोकर्णेश्वरको बजेट २१ करोड, भूकम्पपीडितले नक्सापास गर्दा ५० प्रतिशत छुट पाउने

    पुस – २९ । गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु २० करोड ७८ लाख २२ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न शुक्रबार जोरपाटीमा आयोजित कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले आन्तरिक आम्दानी रु १३ करोड ४३ लाख ५० हजार र बाह्य अनुदान रु सात करोड ३४ […]

  • अर्थ/बजार
  • नगरकोटको बजेट रु १२ करोड

    पुस – २५ । नगरकोट नगरपालिकाले आगामी आव २०७४÷०७५ का लागि रु १२ करोड १९ लाख ६९ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कार्यकारी अधिकृत राजेन्द्र कार्कीले तेस्रो नगरपरिषद्बाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । नगरपालिकाले आन्तरिक तथा बाह्य स्रोतबाट रु दुई करोड आठ लाख र […]

  • वर्ल्ड
  • श्रीलङ्काली संसदबाहिर प्रहरीद्वारा अश्रुग्यास प्रहार

      मंसिर – १८ । श्रीलङ्काली संसदमा वार्षिक बजेटका विषयमा छलफल भइरहेको समयमा शनिबार संसदबाहिर प्रतिपक्षीका समर्थक हजारौँ प्रदर्शनकारीलाई भगाउन प्रहरीले अश्रुग्यास तथा पानीको फोहरा प्रयोग गरेको छ । प्रदर्शनकारीलाई पूर्व राष्ट्रपति महिन्दा राजापक्षका समर्थकहरूले नेतृत्व गरेका थिए र उनीहरूले यातायात अवरुद्ध पार्नुका साथै संसद जाने मार्गलाई निकै घण्टासम्म रोकिदिए । प्रतिपक्षी सांसद रणजित सोयसाले […]