• वर्ल्ड
  • छ दशकदेखि संघर्षरत फार्कसमूह छ महिनाभित्र पूर्णतया हतियारबिहीन बन्ने

    पुस – २७ । कोलम्वियामा करिव छ दशकदेखि शसस्त्र गुरिल्ला युद्ध सञ्चालन गर्दै केही समय पहिले युद्धविराम गरी शान्ति प्रक्रियामा आएको ‘रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्विया’ (फार्क) समूह आगामी छ महिनाभित्र आफ्ना सम्पूर्ण हतियार बुझाई निशस्त्र बन्ने कोलम्विया सरकारले बताएको छ । कोलम्वियाको रणनैतिक सङ्क्रमण दस्ताका जनरल जाभियर फोरेजले मुलुकको सबैभन्दा ठूलो विद्रोही समूहले प्रक्रियामा […]