• समाचार
  • हवाईयात्राबाट अाउने पर्यटकलाई २५ प्रतिशत छुट दिने हाेटल व्यवसायीकाे घाेषणा

    चैत्र–२५ । नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न जोखिम र असहज भएपछि हवाईमार्ग भएर जिल्ला भित्रिने पर्यटकलाई यहाँका होटल सञ्चालकले २५ प्रतिशत छुटको व्यवस्था गरेका छन् । जिल्लामा भित्रिने पर्यटक घटेको भन्दै होटल सञ्चालकले सो छुटको व्यवस्था गरेको हो । यहाँ अधिकांश पर्यटक काठमाडौँबाट आउने गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमै भएकाले विदेशी पर्यटकको पहिलो गन्तव्य काठमाडौँ नै […]

  • समाज
  • मनाङमा परेकाे बाक्लाे हिमपातले पर्यटक अलपत्र

    चैत्र–१ । मनाङमा गत मङ्गलबार परेको बाक्लो हिमपातका कारण स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् । हिमपातका कारण बाटो अवरुद्ध भएपछि पर्यटक आफ्नो गन्तव्यमा पुग्न पाएका छैनन् । अन्नपूर्ण पदमार्ग हुँदै यहाँ आइपुगेका पदयात्री यतिखेर हिउँमा लड्दैपड्दै ओहोरदोहोर गरिरहेका छन् । बाटोमा हिउँ पन्छाउँदै पर्यटक आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन् । हिउँ पर्न रोकिए […]

  • पर्यटन
  • नगरकोटमा पर्यटकको चाप बढ्यो

    फागुन – ५ । पर्यटकीय क्षेत्र नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पपछि कमी आएको पर्यटकको चाप पुनः फर्किएको हो । नगरकोटमा चिनियाँ र युरोपेली पर्यटकको धेरै आउने गरेका छन् । त्यस्तै, साताको अन्तिम दिन आन्तरिक पर्यटकको चाप बढ्ने गरेको छ । ‘वसन्त ऋतु लागेसँगै […]

  • पर्यटन
  • २०१६ मा ७ लाख २९ हजार पर्यटक नेपाल भ्रमणमा

    पुस – २७ । सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । जसमा रसुवा नाकाबाट आएका २३ हजार ४५२ चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने नजोडिएको […]

  • पर्यटन
  • पोखरामा भूकम्पपछि पहिलोपटक शतप्रतिशत पर्यटक

    पुस–१७ । गत वर्षको भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा यतिखेर शतप्रतिशत भरिभराउ भएका छन् । आन्तरिक पर्यटकले जेनतेन थेग्दै गए पनि शतप्रतिशत पुर्याउन नसकिएको अवस्थामा यस पटक भने नयाँ वर्षको आगमनको दुई दिनयता होटलमा शतप्रतिशत पर्यटक भरिएपछि व्यवसायीमा उत्साह थपिएको छ । अङ्ग्रेजी नयाँ वर्षका कारण पोखराका प्रत्येक होटेलमा […]