• शेयर
  • कारोबार साताको भन्दा ४७ दशमलव ३८ प्रतिशत बढी

    पुस ९ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ८५ करोड १४ लाख ३५ हजारबराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १५६ कम्पनीको ३६ लाख ३२ हजार २२० कित्ता सेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ४७ दशमलव ३८ प्रतिशत बढी हो । गत साता १५६ कम्पनीको रु […]