• अपराध सुरक्षा
  • कल बाइपास गरेको आरोपमा तीनजना पक्राउ

    पुस – १८ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ र पोखरामा बसी अवैध रुपमा कल बाइपास गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। व्युरोबाट खटिएको टोलीले कोटेश्वर, पोखरालगायत देशका विभिन्न भागमा बसेर कल बाइपास गरेको आरोपमा ललितपुरका राकेश गिरी, रुकुम घर भई काठमाडौँ कोटेश्वर बस्ने गणेशकुमार मल्ल र रुकुम घर भई पोखरा बस्दै आएका शिवचन्द्र […]