• मनोरञ्जन
  • निखिलकाे निभर्यको रिलिज डेट सारियो

    पुस – २७ । अभिनेता निखिल उप्रेतीले अभिनय गरेको चलचित्र निर्भयको प्रदर्शन मिति परिवर्तन गरिएको छ । निर्भयको माघ २८ प्रदर्शन मिति तय गरिएको थियो । अव चैत्र ११ गते प्रदर्शन हुने छ । चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । निखिल अभिनित चलचित्र किङको प्रदर्शन मिति यही २९ तोकिएको छ […]