• राजनीति
  • १० वर्षभित्र युवालाई स्वदेशमै रोजगारी – उद्योगमन्त्री जोशी

    पुस – २८ । उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताएका छन् । बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेस्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले १० वर्षपछि युवाले रोजगारीका लागि विदेश पलायन हुनु नपर्ने बताए। उद्योगको विकासले मात्रै अहिले देखापरेको रोजगारीको चुनौतीलाई चिर्न सक्नेमा जोड दिँदै उनले […]