• प्रविधि
  • ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत हुने

    पुस–१८ । त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ । बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक केशवराज बास्तोलाले जानकारी दिए । उनका अनुसार अहिले पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा विद्यार्थीको तथ्याङ्क सार्ने कार्य भइरहेको […]

  • समाचार
  • बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

    मंसिर – २१ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस