• प्रविधि
  • ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत हुने

    पुस–१८ । त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ । बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक केशवराज बास्तोलाले जानकारी दिए । उनका अनुसार अहिले पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा विद्यार्थीको तथ्याङ्क सार्ने कार्य भइरहेको […]