• स्वास्थ्य
  • इन्फुलएन्जाबाट सर्तक रहन अपिल

    फागुन–२५ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले इन्फुल्एन्जाबाट सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ । जलवायु परिवर्तनका समयमा इन्फुलएन्जाको सम्भावना बढी हुने हुँदा जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सो अपिल गरेको हो । स्वास्थ्य कार्यालयले पत्रपकार सम्मेलन आयोजना गरी सो अपिल गरेको हो । यतिखेर बर्डफ्लु र स्वाइर्नफ्लु सर्ने सम्भावना रहेकाले ती रोगबाट बच्न सबै सजग हुनुपर्छ […]

  • समाज
  • जलवायु परिवर्तनसम्बन्धी सम्मेलन मङ्गलबारदेखि

    माघ–९ । प्रकृति मानव केन्द्रित जनआन्दोलनले ‘सातौँँ जनसार्क सम्मेलन’ यही माघ ११ र १२ गते गर्ने भएको छ । नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्सबाट करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफल हुने छ । कार्यक्रममा सहभागी राष्ट्रका प्रतिनिधिले आ–आफ्नो देशमा अहिले जलवायुले पारेको अवस्थाका […]

  • बिचार / ब्लग
  • आप्रवासनको लहरलाई गति प्रदान कारण जलवायु परिवर्तन

    स्टेफेन ग्रफ  कल्पना गर्नुहोस् कि तपाईं एक कृषक हो । मौसमका प्रवृतिहरु परिवर्तनशील हुँदै गएपछि तपाईंको बाली उत्पादनमा कमी हुँदै गएको छ, इनारको पानी खान नसकिने गरी नुनिलो छ, र बजारमा चामलको मुल्य आकाशिँदो छ । त्यसैकारण, अझ राम्रो जीवनको खोजीमा तपाईं आफ्नो घर छोडेर निस्कनुहुन्छ । विश्वभरी जोखिमपूर्ण समुदायका दशाैँ लाख मानिसहरुले त्यस्तो परिदृश्यको […]