• शेयर
  • चिलिमे २० प्रतिशत लाभांश दिने

    मंसिर – ३० । चिलिमे जलविद्युत् कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । जलविद्युत् कम्पनीमध्येको उत्कृष्ट चिलिमेले आफ्ना सेयरधनीलाई गत आवको नाफाबाट कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले १० प्रतिशत बोनस र करसहित १० प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको हो । कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि […]