• बैंकिंग
  • ग्लोबल आइएमई बैंकद्वारा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण

    पुस – १८ । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । “रक्तदान नै जीवन दान” भन्ने मुल नाराका साथ सोमबार बैंकको कान्तिपथ शाखामा रक्तदान कायक्रमको आयोजना गरेको थियो । रक्तदान तथा निशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको […]