• कला साहित्य
  • गजलः मायाको ब्यापार गरेर

    मुनामदनको नि मुटु छेडिन्थ्यो होला वारपार गरेर मान्छेहरु हिडेकाे देख्दा यो मायाको ब्यापार गरेर दिलमै बसेका मान्छेको पो भय हुन्छ त अचेल कति खेर हिडिदिन्छ त्यै दिलमा प्रहार गरेर माया नै अमर बनाएर गए उनीहरु त ऊ बेला पुग्दैन रै´छ अचेल त मात्र प्यार बेसुमार गरेर तर्केर हिड्नेहरु नि लालायित हुनेछ्न नजिक हुन बसेको छ […]

  • कला साहित्य
  • गजल: जिन्दगी सकियो भने मुग्लानमा

      जिउँदो मान्छेको वास्ता हुदैन मरेपछी अबिर माला लाशमा हुन्छ घमण्ड के गर्नु एकदिन यो देहको खरानी बगरमा धुवाँ आकाशमा हुन्छ । पसिनासंग पैसा साट्दा-साट्दै जिन्दगी सकियो भने मुग्लानमा जरुर मुग्लानीको शरीर रातो रिबन बेरेको काठकाे बाकसमा हुन्छ । समाज यस्तै छ संस्कार यस्तै छ बाँचुन्जेल अवगुण मात्रै भेटिन्छन मान्छेहरुका मरेपछि त न मान्छे रहन्छ […]