• समाज
  • खोटाङमा कृषि आधुनिकीकरण परियोजना लागू

    चैत्र–१३ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङ जिल्लामा लागू भएको छ । साना व्यावसायिक कृषि उत्पादन केन्द्रअन्तर्गत पकेट, ब्लक र जोन परियोजना शुरु गरिएको हो । कृषि पेशाको व्यवसायिकरण गर्दै जिल्लाको आर्थिक उन्नतिका लागि परियोजना शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाईले जनाएको छ । ब्लक परियोजना सञ्चालनका लागि अदुवा र बेसारको एउटा तथा […]

  • अर्थ/बजार
  • खोटाङः मझुवागढीका लागि बयालीस लाख बजेट

    पुस – २१ । दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीको पर्यटन विकासका लागि रु ४२ लाख बजेट प्राप्त भएको छ । मझुवागढीको पर्यटन प्रवद्र्धनका लागि सहरी विकास मन्त्रालयबाट रु तेह्र लाख, पर्यटन मन्त्रालय नाम्चे शाखा, जल उत्पन्न प्रकोपबाट रु छ लाख तथा पुनःनिर्माण मन्त्रालय, पर्यटन मन्त्रालय र भूसंरक्षण कार्यालय दिक्तेलबाट रु पाँच/पाँच लाख, र पुरातत्व विभागबाट […]

  • समाज
  • सम्झौता गरेको हप्ता दिनमै फरफारक

    पुस–८ । पूर्वाञ्चल सिँचाइ सवडिभिजन कार्यालय खोटाङको क्वार्टर निर्माणका लागि सम्झौता गरेको हप्तादिनमै फरफारक गरेको खुलासा भएको छ । रु पन्ध्र लाखको लागतमा निर्माण हुने कार्यालय प्रमुखको क्वार्टर गत असार मसान्तमा सम्झौता गरेर साउन पहिलो हप्ता फरफारक गरेको खुलासा भएको हो । रु पाँच लाखभन्दा बढीको योजना ठेक्का प्रक्रियामा गएर मात्र सम्झौता गर्नुपर्ने व्यवस्था भए […]

  • देश
  • दिक्तेलमा कृषि मेला तथा औद्योगिक प्रदर्शनी

    मंसिर – २९ । खोटाङ सदरमुकाम दिक्तेलमा बृहत कृषि मेला एवम् औधोगिक प्रदर्शनी शुरु भएको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्धेश्यले बुधबारदेखि आठौँ बृहत व्यवसायीक कृषि मेला, कृषक दिवस तथा औधोगिक प्रदर्शनी सुरु गरिएको हो । जिल्लाका विभिन्न गाबिसमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने […]