• पर्यटन
  • पोखरामा साहसिक पर्यटन क्यानोनिङको सम्भावना खोजिँदै

    पुस – २१ । साहसिक पर्यटनका रुपमा चासो र चर्चाको वषय बन्दै गएको खेल क्यानोनिङ (छाँगावरोहण)को पोखरा र आसपासका क्षेत्रमा थप सम्भावना खोज्न थालिएको छ । पोखरा र आसपासका क्षेत्रमा जलयात्रा, पदयात्रा, पर्वतारोहरण आदिको उद्देश्यका साथ आउने गरेका स्वदेशी एवम् विदेशी पर्यटकलाई छाँगावरोहणबाट समेत मनोरञ्जन दिलाउने उद्देश्यका साथ नेपाल क्यानोनिङ एसोसिएसनले यसका सम्भावनालाई खोज्न थालेको […]