• देश
  • पाथिभरा मिडिया ग्रुपद्वारा अग्निपीडितलाई सहयोग

    माघ – ८ । तेह्रथुमको आठराई संक्रान्तिबजारमा भएको भिषण आग्लागीका अग्निपीडित परिवारलाई शनिवार पाँचथर उद्योग वाणिज्य संघ तथा लाईन्स क्लब अफ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्ले मार्फत सहयोग रकम उपलब्ध भएको छ । संक्रान्तिबजार आईपुगेका अध्यक्ष काफ्लेसहितको टोलीले आगलागी क्षेत्रको अवलोकन पश्चात ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरी १ लाख ७० हजार रुपौया उद्योग वाणिज्य […]

  • समाज
  • बेलायतबाट अग्निपीडितलाई सहयोग

    माघ–९ । तेह्रथुमको आठराइ सङ्क्रान्ति बजारमा गत पुस १ गते भएको भीषण आगलागीका पीडित परिवारलाई शुक्रबार इङनाम इवाहाङ बन्धु समिति तथा चेलीबेटी समाज बेलायतबाट सहयोग रकम उपलब्ध भएको छ । समाजका अध्यक्ष शेरबहादुर इङनामले ‘सङ्क्रान्ति बजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा दुई लाख ७४ हजार ५ सय ६७ रुपैयाँ उपलब्ध गराइएको जानकारी दिए । बेलायत निवासी […]

  • अर्थ/बजार
  • अग्निपीडित कोषमा १३ लाख रुपैयाँ बढी जम्मा, प्रवासमा राहत संकलन तिब्र

    पुस – २० । तेह्रथुमको आठराई संक्रान्तिबजारका अग्निपीडितको सहयोगका लागि अहिले सम्म १३ लाख रुपैया भन्दा बढी नगद संकलन भएको छ । दैवी प्रकोप उद्धार समिति तेह्रथुमले संचालन गरेको ‘संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना कोष’मा विभिन्न संघ संस्था र व्यक्तिहरुले उपलब्ध गराइएको राहत स्वरुप सहयोग नगद कुल १३ लाख ५५ हजार ५ सय १६ […]

  • देश
  • ‘आगलागी नियन्त्रणदेखि राहत वितरणसम्म नेपाली सेना’

    पुस – १४ । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपीडित परिवारलाई विहीबार शैनिक श्रीमती संघ (नेपाली सेना) ले राहत सामग्री उपलब्ध गराएको छ । संक्रान्तिबजार आइपुगेका सैनिक श्रीमती संघ (नेपाली सेना) को टोलीले इलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरि १ हजार ७ सय १० केजि चामल, ९० थान […]

  • देश
  • संक्रान्तिबजार आगलागीः अग्निपीडितलाई फेदाप समाजद्वारा सहयोग

    पुस – १२ । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपीडित परिवारलाई मंगलबार फेदाप समाज धरान सुनसरीले राहत सामग्री उपलब्ध गराएको छ । संक्रान्तिबजार आइपुगेका समाजका प्रतिनिधिहरुले इलाका प्रहरी कार्यालय सक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरि अग्निपीडित ७३ परिवारलाई १-१ थान सिरक वितरण गरेको हाे । कार्यक्रमलाई सम्बोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष […]

  • अर्थ/बजार
  • तेह्रथुमः अग्निपीडितलाई दुई लाख नगद सहयाेग

    पुस ९ । तेह्रथुमको ऐतिहासिक क्षेत्र आठराई संक्रान्तिबजारका अग्निपीडितहरुलाई शनिवार विभिन्न संघ संस्थाहरुबाट राहत उपलब्ध भएको छ । सामुदायिक सेवा केन्द्र फिदिम पाँचथर, सामुदायिक प्रहरी सेवा केन्द्र फिदिम संग आबद्ध केन्द्रले संक्रान्तिबजार अग्निपिडित तथा राहत व्यावस्थापन समितिलाई २ लाख १४ हजार १ सय तेइस रुपौया प्रदान गरेको हो । केन्द्रले संक्रान्तिबजारमा एक औपचारिक कार्यक्रमको आयोजना […]