• वर्ल्ड
  • रफसञ्जानीको अन्त्यष्ठीमा लाखौं इरानी सहभागी

    पुस – २६ । इरानका पूर्व राष्ट्रपति अकवर हासेमी रफसाञ्जानीको मृत्युपछि शोक मनाइरहेका लाखाैँ इरानी जनता उनको अन्त्येष्ठीमा उपस्थित भई उनीप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् । रफसाञ्जानीको ८२ वर्षकाे उमेरमा हृदयघातका कारण आइतबार निधन भएको थियो । तेहरान युनिभर्सिटी परिसरमा राखिएको शव वरपर इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको नेतृत्वमा लाखाैँ मानिस भेला भएका छन् । […]