‘नेपाल आज’मा खुल्यो काम गर्ने अवसर

  • बुधबार, १८ बैशाख २०७६ गते मा प्रकाशित
‘नेपाल आज’मा खुल्यो काम गर्ने अवसर

तपाईंमा सृजनशिलता कत्तिको छ ? खोज पत्रकारिता गर्ने भोकले कतिको छट्पटिनुहुन्छ ? अनि भिडियो सम्पादनमा दिलचस्पी कतिको छ नि ? तपाईंको जाँगर, हाम्रो प्रोत्साहन आउनुस् – सहकार्य गरौं ।  

लेखन/रिर्पोटिङ, डेस्क सम्पादन र भिडियो सम्पादनका लागि हाम्रो आमन्त्रण छ । तपाईंको सीप, जाँगर र कामप्रतिको समर्पण हेरी आपसी छलफलमा पारिश्रमिकको निर्धारण गरौंला । इच्छुकले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित तल दिइएको ठेगानामा पठाउनु होला । छनोटमा अनुभवअनुसार प्राथमिकता दिइनेछ । 


सहायक सम्पादकः  ३ जना  


रिपोर्टरः ३ जना (भिडियो रिपोर्ट, अन्तर्वार्ता आदिको अनुभव भएकोलाई विशेष प्राथमिकता)


बिजनेस रिपोर्टरः २ जना 


भिडियो सम्पादकः २ जना 


क्यामेरा पर्सनः ३ जना 


पारिश्रमिक:  न्युनतम पारिश्रमिक सुनिश्चित गरी आपसी सहमतिमा । 


काम गर्ने समयः ८ घण्टा 


इमेल गर्ने ठेगानाः  [email protected], [email protected], [email protected] 


सम्पर्क नं. ९८५११२०८४४
 


नेपाल आज

क्याक्स्टन मिडिया 

अनलाइन संचारमाध्यम दर्ता प्रमाणपत्र नं : २७४ (सूचना बिभाग)

पञ्चकुमारी मार्ग, नयांबानेश्वर काठमाडौं नेपाल

(घर नं. २७३, नयांबानेश्वर स्थित पञ्चकुमारी मन्दिरको नजिकै)

फो. नं . ९७७-१-४४८२४७६,  ९७७-१-४४८२४७७ ४, ९७७-१-४८२९५१