व्यवसायिक पत्रकारलाई आकर्षक अवसर (Vacancy)

  • बुधबार, १० असोज २०७५ गते मा प्रकाशित
व्यवसायिक पत्रकारलाई आकर्षक अवसर (Vacancy)

नेपाल आजका लागि निम्नानुसार पत्रकार / फोटो पत्रकार / क्यामेरा पर्सन आवश्यक परेको हुँदा इच्छुकले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित तल दिइएको ठेगानामा पठाउनु होला । छनोटमा अनुभवअनुसार प्राथमिकता दिइनेछ । 

 

समाचार सम्पादकः १ जना


सहायक सम्पादकः  ३ जना  


रिपोर्टरः ५ जना (भिडियो रिपोर्ट, अन्तर्वार्ता आदिको अनुभव भएकोलाई विशेष प्राथमिकता)


बिजनेस रिपोर्टरः २ जना 


भिडियो सम्पादकः २ जना 


क्यामेरा पर्सनः ३ जना 


पारिश्रमिक:  न्युनतम पारिश्रमिक सुनिश्चित गरी आपसी सहमतिमा । 


काम गर्ने समयः ८ घण्टा 


इमेल गर्ने ठेगानाः  [email protected], [email protected], [email protected] 


सम्पर्क नं. ९८५११२०८४४
 


नेपाल आज

क्याक्स्टन मिडिया 

अनलाइन संचारमाध्यम दर्ता प्रमाणपत्र नं : २७४ (सूचना बिभाग)

पञ्चकुमारी मार्ग, नयांबानेश्वर काठमाडौं नेपाल

(घर नं. २७३, नयांबानेश्वर स्थित पञ्चकुमारी मन्दिरको नजिकै)

फो. नं . ९७७-१-४४८२४७६,  ९७७-१-४४८२४७७ ४, ९७७-१-४८२९५१