चितवनमा आकर्षक जग्गा बिक्रीमा

  • बुधबार, १७ असोज २०७५ गते मा प्रकाशित
चितवनमा आकर्षक जग्गा बिक्रीमा

चितवनको रत्ननगर नगरपालिका वडानम्बर ५ महेन्द्र राजमार्गबाट करिब ३.५ किलोमिटर दक्षिण पर्यटकीय नगरी सौराहाबाट करिब २ किलोमिटर पूर्व–उत्तरमा करिब ५० मिटर लम्बाइ (सडक खण्ड) र करिब २५ मिटर चौडाइमा फैलिएको १० कठ्ठा जग्गा बिक्रीमा छ । काठमाडौंको घर वा  जग्गासँग सट्टापट्टा गर्न पनि सकिन्छ । लोकेसनको लागि भिडियो हेर्नुहोला ।

 

नोट:  दलालीका लागि कष्ट नगर्नुहोला ।

 

सीधा सम्पर्क: 9851141360 / 9801150003