• प्रविधि
  • एनटीसीका सबै सेवा एउटै काउन्टरबाट, कार्यालयभित्र फेसबुक प्रतिबन्ध

    वैशाख – १२ । नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सन्चालित gov.np डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जीएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न सकिने जानकारी […]

  • प्रविधि
  • क्यामेरा कुन किन्ने भन्ने दोधारमा हुनुहुन्छ, यी कुरामा ख्याल गर्नुहोस्

    तपाई क्यामरा किन्ने मुडमा हुनुहुन्छ । क्यामरा किन्दा कुनको के राम्रो भन्दा पनि बुंदागत रुपमा हेर्नु पर्ने कुरा लिस्ट गरिएको छ । गुगल या अन्य सर्च इन्जिन प्रयोग गरेर सो बिषयमा तुलना गरेर हेर्न सकिन्छ । क्यामेरामा क्यानन र निकोनका क्यामेरा आफैमा उत्कृस्ट छन् तर खरिद गर्दा आफ्नो आवश्यकता अनुसारको बिशेषता हेरेर खरिद गर्दा धेरै […]

  • प्रविधि
  • पाँच सेकेण्डमा फोन नलागे लाइसेन्स खारेज

    वैशाख ८ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर कायम नगर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानादेखि लाइसेन्स खारेजसम्मको कारबाही गर्ने प्रावधान ल्याएको हो । प्राधिकरणले विनियमावली ल्याएर आधारभूत फोन (ल्याण्डलाइन), मोबाइल र इन्टरनेट (डाटा) सेवाको […]

  • प्रविधि
  • १३ विधामा नेसनल फोटोे जर्नालिज्म अवार्ड हुँदै

    वैशाख – ७ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले यही वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा ‘फोटो कन्सर्न नेसनल फोटोे जर्नालिज्म अवार्ड २०७३’ प्रदान गर्ने भएको छ । सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारको क्षमता र योग्यताको कदर गर्दै उनीहरुलाई प्रोत्साहनस्वरुप फरक फरक १३ विधामा नगद पुरस्कारसहित, ट्रफी, सम्मानपत्र र फोटो कन्र्सनका तर्फबाट १० हजार […]

  • प्रविधि
  • वर्ल्डलिंकद्वारा ‘१०० जीबीपिएस’ नेटवर्क विस्तारको शुरू

    वैशाख ५ । वल्र्डलिङ्क कम्युनिकेशनसले सन् २०२० सम्म नेपालका दश लाख घरमा विश्वस्तरीय ‘फाइवर टु द होम’ नेटवर्क सेवाको विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले मुख्यशहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीलाई लक्षित गर्दै छिटो, भरपर्दो र इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकलका माध्यमद्वारा प्रदान गरिने अत्याधुनिक प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदान गर्ने […]

  • प्रविधि
  • बन्यो उड्ने कार, हावामा १ सय ७७ किलोमिटरप्रति घण्टाको गतिमा उड्ने

    वैशाख – ४ । अझैसम्म उड्ने कारको कल्पना साइन्स फिक्सनमा मात्रै सिमित थियो । दशकौँसम्म वैज्ञानिकहरुले यसलाई वास्तविकतामा उतार्ने प्रयास गरिरहे । तर, पोर्चुगलको एक स्टार्ट अप कम्पनीले उड्ने कारको सफलतापूर्वक परीक्षण गरेर कल्पनालार्इ वास्तविकतामा परिणात गरिदिएकाे छ । उक्त कम्पनीको सफल परीक्षण प्रश्चात् कारको लन्चिङको प्रक्रिया सुरु गरेको छ । कम्पनीले परीक्षणका क्रममा हवाइ र […]

  • प्रविधि
  • फर्केर हेर्दा २०७३ः ऊर्जा क्षेत्रमा दर्जनौँ उपलब्धि, उज्यालो बन्दै नेपाल

    चैत्र–३१ । गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यवसायलाई निकै समस्या थियो । सरकारले कार्ययोजना भने नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा थियो । नेपाली नागरिकमा आशाभन्दा निराशा बढी थियो । सरकारले वायुदेखि थर्मल ऊर्जाको विषयमा समेत चर्चा परिचर्चा गरेको थियो । उपभोक्ता दैनिक १२ घन्टाको विद्युत्भार कटौतीका […]

  • प्रविधि
  • भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने

    चैत्र–३० । नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले मुलुकभर हाल २१ केन्द्र रहेको र थप १८ केन्द्र थपिन लागेको जानकारी दिए । उनले भने […]

  • प्रविधि
  • टेलिमले ल्यायो नयाँ वर्ष प्रोमोसनल अफर

    चैत्र – २९ । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा नव वर्ष प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक ल्याइएको छ । रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपिओएस तथा रिचार्ज कार्डमाफर्त १ सय र २ सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत बोनस पाउने छन्। त्यस्तै ५ सय र १ […]

  • प्रविधि
  • स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन सुरु

    चैत्र २८ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको तेस्रो शिखर सम्मेलन आजबाट राजधानीमा सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रसँग सम्बन्धित नेपाल र विदेशका गरी एक हजार जनाको सहभागिता रहेको छ । सम्मेलनमा सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले ६३ अनुसन्धानमूलक कार्यहरुको मौखिक प्रस्तुति र १ सय २८ वटा पोष्टर प्रस्तुति गर्ने […]

  • प्रविधि
  • बर्दियामा विद्युत् चुहावट ४० प्रतिशत, दुई सय ९५ जना कारबाहीमा

    चैत्र–२७ । नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले विद्युत् चोरी गरी प्रयोग गर्ने दुई सय ९५ जनालाई कारबाही गरेको छ । घरायसी तथा व्यापारिक प्रयोजनका लागि विद्युत् चोरी गर्दै आइरहेका त्यस्ता व्यक्तिलाई कारबाही गरिएको गुलरिया वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले बताए । उनले बर्दियामा विद्युत् चुहावटले विकराल समस्या बनाइरहेको हुँदा यसलाई न्यूनीकरण गर्न आफूहरु लागि […]

  • प्रविधि
  • इन्टरनेट विस्तारमा १५ अर्ब खर्च गर्दै सरकार

    चैत्र २७ । सरकारले इन्टरनेटमा लगानी र सुचनाको पहँच बढाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । पछिल्लो समय नेपाल दुरसञ्चार प्राधिकरणले ग्रामिण दुरसंचारविकार कोषको रकम खर्च गरेर ब्रोडब्याण्ड इन्टरनेट पहुँच बढाउने कामलाई तिब्रता दिएको छ । प्राधिकरणमार्फत दुई वर्ष भित्र करिब १५ अर्ब रुपैयाँ इन्टरनेटमार्फट सुचना पहुँच विस्तारका लागि खर्च हुने भएको छ । […]

  • प्रविधि
  • विद्युतीय जोखिम बढ्यो, पाँच वर्षमा ४७ को मृत्यु

    चैत्र–२६ । नेपाल विद्युत् प्राधिकरणको काठमाडौँ क्षेत्रीय कार्यालयअन्तर्गतका इकाइमा सबैभन्दा बढी विद्युतीय दुर्घटनामा हुने गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सुरक्षा दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा दिइएको जानकारी अनुसार २०६८ असारदेखि २०७३ चैतसम्म ४७ जनाको मृत्यु भएको छ । सोही अवधिमा पोखरामा नौ जना, बुटवलमा १४, विराटनगरमा १०, जनकपुरमा १९ र अत्तरियामा […]

  • प्रविधि
  • ट्वीटरले ल्यायो लाइभ एप यसरी प्रयोग गर्न सकिने

    चैत्र २५ । सामाजिक सञ्जाल ट्वीटरले उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै ट्वीटर लाइट एप सार्वजनिक गरेको छ । फेसबुकको डाटा सेभिङ एप फेसबुक लाइट र गुगलको युट्युव गोजस्तै ट्वीटर लाइटमार्फत कम डाटा खर्चेर एप चलाउन सकिने ट्वीटरले जनाएको छ ।  ट्वीटरले ग्राहकहरूलाई कम डाटामा ट्वीटर चलाउन मिलोस् भनेर नयाँ एप ल्याएको आफ्नो ब्लगमा लेखेको छ । […]

  • प्रविधि
  • द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

    चैत्र–१७ । दैलखेको नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न सो आयोजनाले परीक्षणकारुपमा विद्युत् उत्पादनसमेत सुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट बिजुली उत्पादन सुरु भएको हो । द्वारीखोला आयोजनाको निर्माणकार्य तीन वर्षअघि सुरु गरिएको थियो । रु ७५ करोडको लागतमा सो आयोजना निर्माण सम्पन्न […]

  • प्रविधि
  • अब एनटीसीले पनि लोन दिने

    चैत्र – १५ । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सेवाग्राहीलाई लोन रकम उपलब्ध गराउने भएको छ । उपभोक्ताले टेलिकमको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिएमा लोन उपलब्ध हुनेछ । यसका लागि नेपाल टेलिकम र हङकङस्थित टियाक्सको स्थानीय एजेन्ट हेमन्त ट्रेडबीच सम्झौता भएको छ । अब मोबाइलमा कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि […]

  • प्रविधि
  • अठार महिनामा ६ लाखको ट्वीटर एकाउन्ट बन्द

    चैत्र–१२ । सामाजिक सञ्जाल ट्वीटरले १८ महिनाको अवधिमा ६ लाखभन्दा बढी ट्वीटर एकाउन्ट बन्द गरेको छ । प्रविधिको क्षेत्रमा काम गर्दै आएको सिएनईटीले प्रकाशित गरेको एक रिपोर्टमा ट्वीटरले १ अगष्ट २०१५ देखि हालसम्ममा ६ लाख ४० हजारभन्दा बढी आतंककारीसँग सम्बन्धित शंकास्पद एकाउन्ट खारेज गरेको जनाएको हो । सन् २०१६ को सुरुमै ट्वीटरले आतंककारी संगठन इस्लामिक […]

  • प्रविधि
  • अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता हुने

    चैत्र – ९ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ । विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका अन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने भएको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी दिए । नागरिकले अनलाइनमा रहेको फाराम […]

  • प्रविधि
  • अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता हुने

    चैत्र–९ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ । विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने भएको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी गराए । सर्वसाधारणले अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित नगरपालिकामा […]

  • प्रविधि
  • पर्वतमा हावाबाट बिजुली निकाल्ने तयारी

    चैत्र–६ । दक्षिण पर्वतको फलामखानी गाविसमा हावाबाट बिजुली निकाल्ने तयारी भएको छ । जैविक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गतको एसियाली विकास बैंकको सहयोगमा फलामखानीमा हावाको चापबाट बिजुली निकाल्ने प्रक्रियाको प्रारम्भिक चरण सुरु भएको हो । प्रारम्भिक चरणमा स्थलगत अध्ययन र स्थानीयवासीसँग छलफल गरिएको केन्द्रका सौर्यवायु विज्ञ खिमराज भण्डारीले जानकारी दिए । भण्डारीकाअनुसार अन्तर्राष्ट्रिय वैज्ञानिकको संस्था ‘नासा’को अभिलेखमा […]

  • प्रविधि
  • उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान

    चैत्र–२ । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ । विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य सुरु गरेको हो । विभागले हालसम्म काठमाडौँ उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकेको विभागका महानिर्देशक विश्वबाबु […]

  • प्रविधि
  • जलविद्युतमा लगानी गर्न चार अर्ब बढीको प्रतिबद्धता

    चैत्र–१ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्रालयले अगाडि सारेको अभियानमा हालसम्म रु चार अर्ब चार करोड बराबरको प्रतिबद्धता प्राप्त भएको छ । मन्त्रालयका अनुसार हालसम्म २९ हजार २८४ जनाले लगानीका लागि प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत रुपमा रु तीन अर्ब ३८ करोड २४ लाख ४२ हजार ८२५ लगानी गर्ने प्रतिबद्धता आएको […]

  • प्रविधि
  • टेलिकमको होली अफरमा छुटै–छुट

    फागुन २९ । नेपाल टेलिकमले होलि पर्वका अवसरमा आफ्ना उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियतपूर्ण अफर अन्र्तगत रिचार्ज कार्डमा डेटा बोनस, युटुव डेटा प्याकेज र एसएमएस प्याक उपलब्ध गराएको छ । रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत दुई सयको रिचार्ज कार्डमा दुई सय एमबी डेटा, पाँच सयको कार्डमा पाँच सय एमबीको डेटा र हजारको रिचार्ज कार्डमा हजार […]

  • प्रविधि
  • फिल्मपछि सलमान खानले स्मार्टफोन बनाउने

    फागुन – २६ । फिल्मपछि बलिउड अभिनेता सलमान खानले अब स्मार्टफोन बनाएर बजारमा ल्याउने भएका छन् । स्मार्टफोनको लागि उनले ‘बिइङ स्मार्ट ट्रेडमार्क’ रजिस्टर गरिसकेका छन् । सलमान यतिबेला आफ्नो स्मार्टफोन भेन्चरको लागि धेरै इन्भेस्टरहरुलाई सम्पर्क गर्ने क्रममा रहेको भरतीय मिडियाले जनाएको छ । उनले म्यानुफ्याक्चरिङको लागि चाइनिज प्लान्ट र फोनको सुरुवाती मोडल पनि चयन […]

  • प्रविधि
  • यी हुन संसारमा सबैभन्दा धेरै विक्रि भएका मोबाइल फोन

    १९९६– मोटोरोलाको फ्लिप मोडलको स्टार टेक फोन ६ करोड प्रति बिक्री भएको थियो । १९९८ – नोकियाको ५११० मोडलको सेट १६ करोड प्रति बिक्री भएको थियो । १९९९ – एन्टेनायुक्त नोकिया–३२१० मोडलको सेट १६ करोड प्रति बिक्री भएको थियो । २००० – नोकियाले फेरि उत्पादन गर्न लागेको ३३१० मोडलको सेट त्यति बेला १२ करोड ६० […]

  • अर्थ/बजार
  • अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ९० रुपैयाँमा १२०० एमबी डाटा

    फागुन – २४ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियत प्रदान गर्ने भएको छ । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले आज प्रेस विज्ञप्ति जारी गरी कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर बुधबार (फागुन २५) देखि गतेदेखि तीन महिनासम्म कायम रहने उल्लेख छ । अफरअन्तर्गत फेसबुक प्याकेज, डे […]

  • प्रविधि
  • चैत १ गतेदेखि देशभर लोडसेडिङ नहुने

    फागुन–२३ । नेपाल विद्युत प्राधिकरणले आगामी चैत १ गतेदेखि देशभर लोडसेडिङ नगर्ने भएको छ । प्राधिकरणले चैत ३ गतेबाट सुरु हुने एसएलसी परीक्षालाई लक्षित गरि दुई हप्ताको लागि लोडसेडिङ नगर्ने निर्णय गरेको हो । होटेल व्यवसायीले सहयोग गर्ने भएपछि नियमित विद्युत आपूर्ति गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । प्राधिकरणको अनुरोधपछि व्यवसायीले […]

  • प्रविधि
  • ऊर्जामन्त्रीको निर्देशनपछि चमेलियाको कामले गति लियो

    फागुन–२२ । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ । ऊर्जामन्त्री जर्नादन शर्माले गत माघ २९ गते स्थलगत निरीक्षण गर्दै चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सक्न निर्देशन दिएका थिए । चमेलिया जलविद्युत् आयोजनाको कुल ४.६ किलोमिटर सुरुङमध्ये आठ सय ४३ मिटर साँघुरिएको थियो । जसमध्ये […]

  • प्रविधि
  • सामसङको ग्यालेक्सी प्रो सी ९ बजारमा

    फागुन २२ । सामसङ नेपालले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी प्रो सी ९ बजारमा ल्याएको छ । उक्त फोनमा ६ जीवी र्याम, १६ एमपी फ्रन्ट र ब्याक क्यामेरा ६ इन्चको डिस्प्ले राखिएको छ । फिचर पावरहाउस संज्ञा दिइएको ग्यालेक्सी प्रो सी ९ ले स्क्रिन, मेमोरी र क्यामेरा सम्बन्धी विभिन्न फिचरहरुलाई एकै स्थानमा प्रस्तुत गरेको छ । […]

  • प्रविधि
  • अब यसरी अाम्दानी गर्न सकिन्छ फेसबुकबाट 

    फेसबुक पनि युट्युबको पदमार्गमा चल्न सुरु गरेको छ । युट्युबमा जस्तै फेसबुकले पनि आफ्नो भिडियोमा विज्ञापन देखाउने भएको हो । विज्ञापनबाट भएको कमाईको केही भाग पेजमा भिडियो अपलोड गर्ने युजरलाई दिने छ । फेसबुक युजरका लागि एउटा झन्झट के पनि छ भने फेसबुकको भिडियो बिना विज्ञापन हेर्न पाइने छैन । फेसबुक युजरका लागि भिडियोको साथसाथै […]

  • प्रविधि
  • अन्नपूर्णपोष्टको अनलाइन साइट ह्याक

    फागुन–१९ । अन्नपूणपोस्टको अनलाइन संस्करण ह्याक भएको छ । अनलाइन संस्करण क्लिक गर्नसाथ गीत बज्ने र ह्याक्ड बाइ डट सल्याससहित ह्याकरले चेतावनीको संकेत दिएका थिए । कोकोको लोगो देखिएको थियो । यो सिस्टममा हामी पार्टी गर्न सक्छौँ भन्ने वाक्यान्स साइट खोल्ना साथ देखिन्थ्यो । सम्पर्क गर्नको लागि ह्याकरले जिमेल आइडी समेत दिएका थिए । अहिले […]

  • प्रविधि
  • संसारकै सबैभन्दा सानो मोबाइल फोन (फोटो फिचर)

    इमेजनबाट खरिद गर्न सकिने यो फोन संसारकै सबैभन्दा सानो मोबाइल फोन हो । किचेन साइजको यो फोनको नाम जे एठ बिट द बोस फोन दिइएको छ । यसको मूल्य करिब २८ सय रुपैयाँ तोकिएको छ । धातुबाट बनेको यस फोनले तीन तरिकाले काम गर्दछ । यसले ब्लूटूथ डायलर, ब्लूटूथ इयरफोन र मिनी इंडिपेडेन्ट सेलफोनको काम […]

  • प्रविधि
  • अप्पर सोलुखोला जलविद्युत् आयोजना : चालीस प्रतिशत निर्माण सम्पन्न

    फागुन–१५ । सोलुखुम्बुकाे सोलुखोला जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण कार्य भएको छ । अप्पर सोलुखोला हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको २३ मेगावाट क्षमताको आयोजना निर्माण ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । ऊर्जा मन्त्रालयले सन् २०१० मा सो आयोजना निर्माणका लागि अनुमति दिएको थियो । सन् २०१५ को मध्यबाट २२ महिनामा आयोजना निर्माण पुरा […]

  • प्रविधि
  • युट्युबबाट ३० सेकेन्डको विज्ञापन हट्दै

    फागुन १५ । कहिलेकाही युट्युबमा भिडियो हेर्दा ३० सेकेन्डको विज्ञापन आफै प्ले हुन्छ । यो खास गरी मोबाइलमा युट्युब चलाउँदा हुन्छ । यसरी आफै प्ले हुने एड प्रयोगकर्ताले स्कीप गर्न अर्थात हटाउन सक्दैनन् । यस्तो आफूले चाहेको भिडियो हेर्न यस्ता एड आफैं नसकिँदासम्म कुर्नुको विकल्प थिए । अझ यसको बढी असर ती प्रयोगकर्तालाई हुन्छ, जसले […]

  • प्रविधि
  • एप्पल वाचमा नेपालकै पहिलो एप

    फागुन – १२ । एप्पल वाचमा नेपालकै पहिलो एप्लिकेशनका रुपमा हाम्रो पात्रो सर्वाजनिक भएको छ भने आईप्याडमा नयाँ भर्जन अपडेट गरेको छ । नेपाली पात्रोसहित निरन्तर नयाँ र फरक अनुभूति प्रदान गर्ने प्रयास गर्दै आएको हाम्रो पात्रोले आईप्याडमा iOS-Version 4.2.14 भर्जनमा नयाँ अपडेट गरेको हो । यो नयाँ भर्जनमा एप्पल वाच र आईप्याडमा पहिलाभन्दा पनि […]

  • प्रविधि
  • सरकारी कार्यालयबाट हुने भुक्तानी अब अनलाइनबाट

    फागुन–१२ । सरकारी कार्यालयबाट हुने भुक्तानी आगामी आइतबारदेखि अनलाइनमार्फत दिइने भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी फागुन १५ देखि व्यवस्था मिलाउन लागेको जनाएको हो । २५ हजारभन्दा माथिको भुक्तानी गर्दा अनिवार्य रुपमा अनलाइनमार्फत उपलब्ध गराइने कोष तथा लेखा […]

  • प्रविधि
  • अब फेसबुक प्रोग्रामले आतंकवादीको पहिचान गर्ने

    फागुन – ६ । फेसबुकले एउटा यस्तो सफ्टवर बनाउने प्रयास गरिरहेको जसले फेसबुकमा प्रकाशित हुने सामाग्रीलाई जाँच गर्ने सक्ने छ । फेसबुकका संस्थापक मार्क जुकरवर्गले एक खुला पत्र जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् । उक्त पत्रमा बताइए अनुसार एलगारिदम वा गणितीय प्रोग्राम बनाइने छ, जसले आतंकवाद, हिंसा, बुलिंगलगायत आत्महत्या पनि रोक्न सकिने छ […]

  • प्रविधि
  • पोखरा मालपोत कार्यालयको सेवा अनलाइनमा

    फागुन – ६ । जिल्ला मालपोत कार्यालय कास्कीले शुक्रबारदेखि अनलाइन सेवा शुभारम्भ गरेको छ । मुख्य सचिव डा सोमलाल सुवेदीले कास्की दाड सिड्कीकी लालकुमारी गौतम तथा घान्दु्रकका सोमबहादुर विक र वीरबहादुर विकलाई जग्गा धनी पुर्जा वितरण गरी सो सेवाको शुभारम्भ गरेका हुन्। अनलाइन सेवा शुभारम्भसँगै आजदेखि मालपोत कार्यालयमा रहेका जग्गाको अभिलेख प्रविधिमैत्री, चुस्त र दुरुस्त […]

  • प्रविधि
  • सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने – सञ्चार सचिव

    फागुन–५ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल पोखराको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ कास्कीको सहयोगमा आजदेखि पोखराको प्रदर्शनी केन्द्रमा सुरु भएको चारदिने आठौँ सूचना तथा प्रविधि मेला तथा मोबाइल एक्स्पोको उद्घाटन गर्दै उनले सर्वसाधारण […]