• खेल
  • आइपीएल क्रिकेटमा पुनेले मुम्बईलाई हरायो

    वैशाख १२ । इण्डियन प्रिमियर लिग क्रिकेटमा राइजिङ पुने सुपरजाइन्टले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा राईजिङ पुने सुपरजाईन्टले मुम्बई इन्डियन्सलाई ३ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोड्यो । पुनेका लागि राहुल त्रिपाठीले ४५ रन तथा अजिन्क्या रहानेले […]

  • खेल
  • भूकम्प गएको २ वर्ष पूरा, सरकारी अनुदानबाट एक घर पनि बनेनन्

    वैशाख १२ । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सरकारी अनुदानबाट घर निर्माण गर्ने पीडितको संख्या शून्य छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूकम्प प्रभावित १४ जिल्लामा अनुदान पाउनयोग्य ६ लाख २६ हजार ६ सय ९५ भूकम्पपीडित पहिचान भएका थिए, त्यसमध्ये पाँच लाख ६२ हजार दुई सय ७८ सँग अनुदान सम्झौता भएको छ । तर, […]

  • खेल
  • फुटवल खेलाडी ममताकाे परिवारलाई अार्थिक सहयोग

    वैशाख ११ कैलालीको फुलवारीकी फुटवल खेलाडी ममता सिकेको परिवारलाई सहयोग प्रदान गरिएको छ । केही महिना अघि निधन भएकी ममताको परिवारलाई अखिल नेपाल फुटवल संघ एन्फाले रु ५० हजार प्रदान गरेको हो । मंगलबार कैलाली फुटबल संघका अध्यक्ष प्रकाश विष्ट नेतृत्वको टोलीले सिकेकी आमा वसुन्धरी सिकालाई ५० हजारको चेक प्रदान गरेको छ । एन्फका सुदूरपश्चिमबाट […]

  • खेल
  • विराटको टिमले बनायो आइपीएल क्रिकेट इतिहाँसकै सबैभन्दा कम रन

    बैशाख ११ । इन्डियन प्रिमियर लिग क्रिकेट ‘आईपीएल’अन्तर्गत गएराति भएका खेलमा कोलकाता नाईट राईडर्स र किङ्स ईलेभेन पञ्जाव विजयी भएका छन् । आफ्नै मैदान ईडन गार्डनमा भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हरायो । खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व १ सय ३१ रन जोड्यो । कोलकाताका सुनिल […]

  • खेल
  • एफए कपको फाइनमा चेल्सी र आर्सनल भिड्ने

    बैशाख ११ । म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनल इङ्लिस एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार राती भएको सेमिफाइनलमा आर्सनलले म्यान सिटीलाई अतिरिक्त समयमा पराजित गर्‍यो । खेलमा म्यानचेस्टर सिटीका सर्जीयो अगुएरोले पहिलो गोल गरे पनि आर्सनलका नाचो मोन्रियालले एक गोल फर्काउँदै ९० मिनेटको खेल १–१ गोलको बराबरी गरे । यसपछि थपिएको अतिरिक्त […]

  • खेल
  • बार्साले रियाललाई हरायो, रियालको उपाधि यात्रामा धक्का

    बैशाख ११ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई पराजित गरेको छ । उपाधि दावेदार दुई टोलीबीचको चर्चित भिडन्त एल क्लासिकोमा बार्सिलोना ३–२ ले विजयी भयो । रियाल मड्रिडको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा ईभाँ राकिटिचले एक गोल गरे । पराजित टोली रियाल मड्रिडका क्यासेमिरो र जेम्स रोड्रिग्वेजले […]

  • खेल
  • चेल्सी एफए कपको फाइनलमा

    वैशाख १० । चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको सेमिफाइनलमा प्रिमियर लिग लिडर चेल्सीले दोस्रो स्थानमा रहेको टोटनह्यामलाई ४–२ ले हराएर एफए कपको फाइनलमा स्थान पक्का गरेको हो । चेल्सीको जितमा विलियनले दुई तथा इडन हजार्ड र नेमान्जा म्याटिकले गोल गरे । टोटनह्यामका लागि ह्यारी केन र […]

  • खेल
  • म्यानचेस्टर युनाइटेड पहिलो पटक युराेपा लिगको सेमिफाइनलमा

    वैशाख–८ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलो पटक युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा एन्डरलेच्टलाई २–१ ले पराजित गर्दै युनाइटेड पहिलो पटक युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेग १–१ गोलको बराबरी खेलेको युनाइटेडले बिहीबार अतिथि टोलीलाई पराजित गरेपछि समग्रमा ३–२ को नतिजा निकाल्दै अन्तिम ४ मा प्रवेश […]

  • खेल
  • श्रद्धा कपुरसँग सुनसान समुन्द्रमा समय विताउँन चाहन्छन् भुवनेश्वर कुमार (भिडियोसहित)

    वैशाख ८ । भारतभर अहिले क्रिकेटको माहोल रहेको छ । किनकी भारतमा सर्वाधिकर रुचाइएको खेल क्रिकेटमा इण्डियन प्रिमियर लिग आइपीएलको रौनक छ । आइपीएलका सर्वाधिक सफल बलर सनराइजर्स हैदारावादका खेलाडी भुवनेश्वर कुमारको नाम अग्रपंतिमा आउँछ । भुवनेश्वर कुमारको भर्खरै सार्वजनिक गरिएको एक भिडियोमा उनलाई तीन जनाको नाम लिन भनिएको थियो । पहिले उनले रवी शास्त्रि […]

  • खेल
  • मुम्बई, आइपीएलको शीर्षमा

    वैशाख ८ । मुम्बई इन्डियन्स भारतमा जारी दशौं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । हिजो राती भएको खेलमा किंग्स इलेभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै मुम्बई शिर्ष स्थानमा पुगेको हो । इन्डोरामा पञ्जावले दिएको १९९ रनको लक्ष्य मुम्बईले १५ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । मुम्बईका […]

  • खेल
  • आइपिएलः हैदरावाद १५ रनले विजयी

    वैशाख–७ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । हैदरावादले दिल्ली डेयरडेभिल्सविरुद्धको खेलमा १५ रनले विजयी भएको हो । १ सय ९२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सफल भयो । दिल्लीको लागि श्रेयस आयरले नटआउट ५० रन बनाएका […]

  • खेल
  • डीपीएलको फाइनलमा टीम चौराहा र विराटनगर आमने सामने हुने

    वैशाख ७ । धनगढी प्रिमियर लिगको फाइनलमा टीम चौराहा धनगढी र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ । धनगढी क्रिकेट मैदानमा आज(बिहिबार) भएको दोस्रो सेमिफाइनलमा धनगढी चौराहाले रुपन्देही च्यालेन्जर्सलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको चौराहाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ […]

  • खेल
  • च्याम्पियन्स लिगमा बार्सिलोनाको यात्रा रोकियो

    वैशाख ७ । च्याम्पियन्स लिग फुटबलमा गएराति भएको खेलमा बार्सिलोना पराजित भएको छ । क्वाटरफाइनलको दोस्रो लेगअन्तर्गत भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लागेको हो । पहिलो लेगमा ३–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा एक गोल पनि गर्न सकेन र यात्रा टुंगियो […]

  • खेल
  • डिपिएलः धनगढी टिम चौरहा क्वालिफायरमा प्रवेश, काठमाडौं ६ विकेटले पराजित

    वैशाख–६ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा धनगढी टिम चौरहा क्वालिफायरमा प्रवेश गरेको छ । धनगढीले काठमाडौं गोल्डेन्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । बिहीबार धनगढीले दोस्रो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्ससँग खेल्नेछ । काठमाडौंले दिएको १ सय २४ रनको लक्ष्य धनगढीले ४ विकेट जाँदा १० बल बाँकी छँदै भेट्टाएको हो । धनगढीका लागि […]

  • खेल
  • डिपिएलः विराटनगर किंग्स फाइनलमा प्रवेश, रुपन्देही २९ रनले पराजित

    वैशाख–६ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनलमा विराटनगर किंग्स पुग्न सफल भएको छ । बुधबार भएको पहिलो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गर्दै विराटनगर डिपिएलको फाइनलमा प्रवेश गरेको हो । विराटनगर किंग्स्ले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्सले निर्धा्रित २० ओभरमा सबै विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । […]

  • खेल
  • रियाल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोकाे ह्याट्रिक

    बैशाख ६ । च्याम्पियन्स लिग फुटबलमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा साविकको विजेता रियाल मड्रिड सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्यन म्युनिखमाथि अतिरिक्त समयको खेलमा ४–३ गोल अन्तरले जित हात पारेको हो । पहिलो लेगमा २–१ को जित निकोलेको रियल समग्रमा ६–३ को जितका साथ अन्तिम […]

  • खेल
  • स्वास्थ्य–उपचारमा सहुलियत दिनुपर्छ – खेलाडी, उपचारको लागि छुट्टै अस्पताल स्थापना – मन्त्री थापा

    वैशाख ५ । राष्ट्रले खेलाडीका लागि स्वास्थ्य–उपचारमा सहुलियत दिनुपर्ने माग खेलाडीले गरेका छन् । स्वास्थ्यमन्त्री गगनकुमार थापा र राज्यमन्त्री तारामान गुरुङलाई भेटी राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्रकुमार पौडेल संयोजक रहेको खेलाडी सुविधा सुझाव कार्यदलले पाँचबुँदे मागसहितको पत्र बुझाएको छ । दक्षिण एसियाली खेलकुद (साग) र एसियन खेलकुदमा स्वर्ण पदक विजेतालाई स्वास्थ्य सेवामा शतप्रतिशत निःशुल्क गर्नुपर्ने, […]

  • खेल
  • आईपिएलः सनराइजर्सले पंजावलाई हरायो

    बैशाख ५ । इण्डियन प्रिमियर लिग (आईपिएल) मा गएराति भएका खेलमा सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ४ विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो […]

  • खेल
  • आइपिएलः कोलकता नाइट राइडर्स विजयी, तालिकाको शीर्ष स्थानमा

    वैशाख–४ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा जित निकाल्दै कोलकता नाइट राइडर्स तालिका शीर्ष स्थानमा उक्लेको छ । कोलकताले दिल्ली डेयरडेभिल्सविरुद्धको खेलमा ४ विकेटले विजयी भएको हो । १६९ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरको खेल सकिन मात्र एक बल बाँकी रहँदा लक्ष्य पुरा गरेको हो । कोलकताको लागि मनीष पाण्डेले […]

  • खेल
  • राष्ट्रिय टोलीका फुटबलरको गोली हानी हत्या

    वैशाख–४ । पानामाको राष्ट्रिय फुटबल टोलीका एक खेलाडीको गोली हानी हत्या भएको छ । ३३ वर्षीय मिडफिल्डर एमिल्कर हेनरिक्युजको गोली लागेर ज्यान गएको हो । गएको महिना विश्वकप छनौट अन्तर्गत अमेरिकासँगको खेलमा खेलेमा हेनरिक्युज उएभो कोलोनमा गोली लागेको अवस्थामा आइतबार भेटिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको फक्स स्पोर्टसले जनाएको छ । घटनामा अरु […]

  • खेल
  • आइपिएलः विराटको टोली पराजित, पुणे २७ रनले विजयी

    वैशाख–४ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा राइजिङ पुणे सुपरजाइण्ट विजयी भएको छ । पुणेले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा २७ रनले विजयी भएको हो । पुणेले दिएको १ सय ६२ रनको लक्ष्य पाछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रनमात्र बनाउन सफल भयो । बैंग्लोरका लागि एबिडी भिलियर्सले […]

  • खेल
  • धनगढी प्रिमियर लिगमा टिम चौराहाको दोस्रो जीत

    बैशाख ४ । धनगढी प्रिमियर लिगमा धनगढी टिम चौरहा विजयी भएको छ । धनगढीको एसएसपी क्रिकेट मैदानमा आज भएको खेलमा धनगढी टिम चौराहाले रुपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले ९१ रन मात्र बनाउन सक्यो । रुपन्देहीका लागि सर्वाधिक ४९ रन प्रकाश केसी र अन्तिम थापाको ११ […]

  • खेल
  • म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हरायो

    बैशाख ४ । इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ । आइतबार राती म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी २-० ले पराजित भयो । खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड र एण्डर हरेराले एक एक गोल गरे । प्रिमियर लिग अन्तर्गत राती भएको अर्को खेलमा लिभरपुलले वेष्ट ब्रोमलाई १-० ले पराजित […]

  • खेल
  • आइपिएलः मुम्बई इण्डियन्सको लगातार चौथो जित, तालिकाको शीर्ष स्थानमा

    वैशाख–३ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्सले लगातार चार खेलमा जित हात पारेको छ । आइतबार भएको खेलमा गुजरात लायन्सविरुद्धको खेलमा मुम्बई ६ विकेटले विजयी भएको हो । गुजरातले दिएको १७७ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरको खेलमा ३ बल मात्र बाँकी रहँदा भेट्टाएको हो । मुम्बईको लागि नितिश रानाले सर्वाधिक ५३ रन […]

  • खेल
  • डिपिएलः कञ्चनपुर ६ विकेटले विजयी

    वैशाख–३ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा कञ्चनपुर आइकोनिक विजयी भएको छ । लिगअन्तर्गत आइतबार भएको खेलमा कञ्चनपुर सिवाइसी अत्तरियाविरुद्धको खेलमा ६ विकेटले विजयी भएको हो । खेलमा ८६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले १० ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भयो । कञ्चनपुरको लागि सुनिल धमलाले सर्वाधिक २८ रन जोडे । […]

  • खेल
  • डिपिएलः रुपन्देहीको लगातार चौथो जित, तालिकाको शीर्ष स्थानमा

    वैशाख–३ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत भएको खेलमा रुपन्देही च्यलेन्जर्स लगातार चौथो पटक विजयी भएको छ । लिगअन्तर्गत आइतबार भएको खेलमा रुपन्देही विराटनगर किंग्सविरुद्धको खेलमा ६१ रनले विजयी भएको हो । खेलमा १ सय ३३ रनको लक्ष्य पछ्याएको विराटनगरले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्र बनाउन सफल भयो । विराटनगरलाई […]

  • खेल
  • क्रिष्टियानो रोनाल्डोमाथि लाग्यो बलात्कारको आरोप

    वैशाख ३ । स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । जर्मन म्यागजिन डेर स्पिएजेलले सन् २००९ मा एक महिलालाई बलात्कार गरेको र ती महिलालाई तीन लाख पाउण्ड स्ट्रलिङ दिएर सुल्झ्याएको आरोप लगाएको हो । रोनाल्डोले ती महिलालाई पैसा दिएर घटना गुपचुप राखेको म्यागजिनले आरोप लगाएको छ । […]

  • खेल
  • आइपीएलमा कोलकाता र दिल्ली विजयी

    वैशाख ३ । ईन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा कोलकाता नाईट राईडर्स र दिल्ली डेयरडेभिल्स विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १७ रनले हरायो । १ सय ७१ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनाउन सक्यो । त्यसैगरी दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले […]

  • खेल
  • आत्मघाती गोल गरेको बार्साले रियाललाई हरायो

    वैशाख ३ ।  स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै दोस्रो स्थानको बार्सिलोनाले उपाधी होडमा रियल मड्रिडमाथिको दबाब कायम राखेको छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा रियल सोसिडाडलाई ३–२ ले हराएको हो । बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा पाको एलकेसरले एक गोल गरे । रियल सोसिडाडका लागि जाबी […]

  • खेल
  • डर्टमण्ड बमकाण्डः इस्लामिक विद्रोहीको संलग्नतामा शंका उत्पन्न

    वैशाख–२ । जर्मन क्लब बोरुसिया डर्टमण्डका खेलाडी चढेको बसमा भएको आक्रमणमा इस्लामिक विद्रोहीको संलग्नता रहेकोमा शंका उत्पन्न भएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत मोनाकोसँगको पहिलो लेग खेलका लागि डर्टमण्डस्थित रंगशालातर्फ जाँदै गर्दा बसमा तीनवटा बम आक्रमण भएको थियो । आक्रमणमा डर्टमण्डका खेलाडी मार्क बाट्रा घाइते भएका थिए । आक्रमणको […]

  • खेल
  • ला लिगामा रियलले डी गिजोनलाई हरायो

    वैशाख ३ । स्पेनिस ला लिगामा रियल मड्रिडले जित निकालेको छ । गएराती भएको खेलमा रियल मड्रिडले रेलिगेसन जोनको स्पोर्टिङ डी गिजोनलाई ३–२ ले पराजित गरेको हो । गिजोनको घरेलु मैदानमा स्टार खेलाडीहरु खेलमा क्रिष्टियानो रोनाल्डो, करिम बेन्जिमा र ग्यारेथ बेल तथा पहिलो रोजाईका गोलरक्षक केयिलर नावास बिना मैदान उत्रिएको थियो । तर, उनीहरुको अनुपस्थितिमा […]

  • खेल
  • आइपिएलः तेयीको ह्याट्रिकका साथ गुजरातको पहिलो जित

    वैशाख–२ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरात लायन्स राइजिङ पुने सुपरजायन्टविरुद्धको खेलमा ७ विकेटले विजयी भएको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभरमा ३ विकेट गुमाउँदै खेल जितेको हो । गुजरातको लागि ब्राण्डम म्याकलमले सर्वाधिक ४९ रन बनाए । त्यस्तै डवेयन स्मिथले ४७, कप्तान सुरेश रैना र आरोन फिन्चले नटआउट […]

  • खेल
  • आइपिएलः मुम्बईको रोमाञ्चक जित, बद्रीको ह्याट्रिकले बैङ्लोरलाई जिताउन सकेन

    वैशाख–१ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैङ्लोरविरुद्धको खेलमा रोमाञ्चक जित हात पारेको छ । शुक्रबार भएको खेलमा मुम्बईले बैङ्लोरमाथि ४ विकेटको जित हात पारेको हो । १४३ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात निकै खराब थियो । साथै सामुअल बद्रीले पावर प्लेमै ह्याट्रिक विकेट लिएपछि मुम्बईले चार विकेट गुमाउँदा मात्र ७ […]

  • खेल
  • डिपिएलः अत्तरिया ४० रनले विजयी, पारसको टोलीलाई प्लेअफमा पुग्न गाह्रो

    वैशाख–१ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा सिआईसी अत्तरिया ४० रनले विजयी भएको छ । लिगअन्तर्गत भएको खेलमा सिआईसी धनगढी टिम चौरहाविरुद्धको खेलमा विजयी भएको हो । खेलमा १ सय ४३ रनको लक्ष्य पछ्याएको पारसको कप्तानीमा रहेको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सफल भयो […]

  • खेल
  • डिपिएलः रुपन्देहीको लगातार तेस्रो जित, काठमाडौं पराजित

    वैशाख–१ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा रुपन्देही च्यलेन्जर्स १५ रनले विजयी भएको छ । लिगअन्तर्गत भएको खेलमा रुपन्देही काठमाडौं गोल्डेन्सविरुद्धको खेलमा विजयी भएको हो । खेलमा १ सय ३६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सफल भयो । काठमाडौंको लागि सुमित […]

  • खेल
  • आइपिएलः कोलकत्ता ८ विकेटले विजयी, तालिकाको शीर्ष स्थानमा उक्लियो

    वैशाख–१ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्स ८ विकेटले विजयी भएको छ । जितसँगै कोलकत्ता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा कोलकत्ताले किंग्स इलाभेन पञ्जावलाई पराजित गरेको हो । खेलमा १ सय ७१ रनको लक्ष्य कोलकत्ताले १६ दशमलव ३ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको हो । कोलकत्ताको लागि […]

  • खेल
  • डिपिएलः विराटनगर ८ विकेटले विजयी, सिवाइसी ९२ रनमा समेटियाे

    चैत्र–३१ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा विराटनगर किङ्स ८ विकेटले विजयी भएको छ । लिगअन्तर्गत भएको खेलमा विराटनगरले सिवाइसी अत्तरियाविरुद्धको खेलमा विजयी भएको हो । खेलमा ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ११ दशमलव ५ ओभरमा मात्र दुर्इ विकेटकाे क्षतिमा लक्ष्य भेटाउन सफल भयो । विराटनगरको लागि अाशिफ शेखले नटअाउट ४६ रन […]

  • खेल
  • पिएफए वर्ष खेलाडीको मनोनयन सार्वजनिक, को–को परे ?

      चैत्र–३१ । पिएफए वर्ष खलाडी अवार्डका लागि ६ जना खेलाडी मनोनयनमा परेका छन् । प्रोफेशनल फुटबलरस एशोसिएशनले प्रदान गर्ने वर्ष खेलाडी अवार्डको लागि बिहीबार मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरिएको हो । पिएफए वर्ष खेलाडीको लागि चेल्सीका इडन हजार्ड र एनगोलो कान्टे, म्यानचेस्टर युनाइटेडका जाल्टन इब्राहिमोभिक, टोटनह्यामका ह्यारी केन, इर्भटनका रामेलु लुकाकु र आर्सनलका […]

  • खेल
  • डिपिएलः कञ्चनपुर ११ रनले विजयी, धनगढी ९४ रनमा अलआउट

    चैत्र–३१ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा कञ्चनपुर आइकोनिक ११ रनले विजयी भएको छ । लिगअन्तर्गत भएको खेलमा कञ्चनपुरले धनगढी टिम चौराहाविरुद्धको खेलमा विजयी भएको हो । खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सफल भयो । धनगढीको लागि टोलीका […]

  • खेल
  • रोनाल्डो बने युरोपेली क्लब फुटबलमा सय गोल गर्ने पहिलो खेलाडी

    चैत्र–३१ । युरोपेली क्लब फुटबलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो एक सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । बुधबार राति च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत वायर्न म्युनिखविरुद्धको पहिलो लेगमा २ गोल गर्दै उक्त कीर्तिमान बनाएका हुन् । उनले कीर्तिमान बनाउन १ सय ४३ खेल खेले । पछिल्लो ६ खेलमा गोल गर्न नसकेका रोनाल्डोले म्युनिखविरुद्धको […]