• नेपाल आज बिशेस
  • मुग्लिन–नारायगढमा सुख्खा पहिरोबाट २ जनाको मृत्यु

    चैत्र २१ । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु भएको छ । दुई जनाको उद्दार गरिएको चितवन प्रहरी जनाएको छ । पहिरोमा परी चार गाडी र केही मोटरसाईकल पुरिएको समेत प्रहरीले जनाएको छ ।

  • नेपाल आज बिशेस
  • योमह्री पूर्णिमा, धान्य पूर्णिमा र उधौली मनाइँदै

    मंसिर–२८ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व मंगलबार मनाइँदैछ ।उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस दिनलाई ज्यापु दिवसका […]

  • नेपाल आज बिशेस
  • बाबुरामलाई जुत्ता हान्ने सञ्जिवकी अामा भन्छिन् ‘छोराले जे गर्यो राम्रो गर्यो’

    बिहीबार पोखराको पृथ्वी नारायण क्याम्पस हाताभित्र नयाँ शक्ति निकट नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई लक्षित गरेर कैलालीका सञ्जिव भट्टराईले जुत्ता प्रहार गरे । कैलाली नारायणपुरका २९ वर्षीय भट्टाई पृथ्वी नारायण क्याम्पसमा अर्थशास्त्रमा स्नातकोतरमा अध्ययनरत थिए । उनले जुत्ता प्रहार गर्नुअघि उनले ‘बाबुराम भट्टराई मुर्दावाद’ भन्दै कालो झन्डा […]

  • नेपाल आज बिशेस
  • सुधारिएको इँटा भट्टातर्फ आकर्षण बढ्दो

    – कृष्ण अधिकारी मंसिर – २१ । भूकम्पपछि पुनःनिर्माण गरिएका इन्जिनियरिङ डिजाइनमा आधारित फिक्स्ड चिम्नी प्रविधिबाट एक वर्षमै राम्रो प्रतिफल प्राप्त भएपछि यहाँका इँटा उद्योगीहरू उत्साहित भएका छन् । सुधारिएको इँटा भट्टामा कम कोइला खपत भई गुणस्तरीय इँटा उत्पादन हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् । विसं २०६१ देखि इँटा भट्टा सञ्चालन गर्दै आउनुभएका […]