• समाचार
  • बाजुरामा पनि भूकम्प

    वैशाख १२ । गोरखामा भूकम्प गएको दुई वर्ष बित्न लाग्दा बाजुरामा पनि भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९ बजे भूकम्प गएको थियो । भूकम्प गएको दुई वर्ष बित्न लागेको एक दिनअघि नै बाजुरामा पनि भूकम्प गएको हो । छिमेकी जिल्ला बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको भूकम्प मापन […]

  • समाचार
  • द्वन्द्वपीडितले पाउने रकम अर्कैले लिए

    वैशाख १२ । जिल्लाका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम स्थानीय एक नेताले झुक्याएर आफूले लिएको खुलासा भएको छ । माओवादी सशस्त्र द्वन्द्वको समयमा १३ वर्षअघि हत्या गरिएका जन्तेढुंगा गाउँपालिका–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई (तामाङ)ले राज्यबाट प्राप्त गरेको रु पाँख लाख रकममध्ये रु चार लाख ३० हजार रकम नेकपा (एमाले)का स्थानीय […]

  • समाचार
  • सिलवाललाई पक्राउ गरेको हैन्, सोधपुछ गरेको हो ः प्रहरी प्रधान कार्यलय

    बैशाख १२ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डिआईजी नवराज सिलवाललाई १० घन्टा नियन्त्रणमा लिएको समाचारबाट आलोचित भएपछि विज्ञप्ति जारी गर्दै मंगलबार प्रस्टिकरण दिएको छ । प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतलमा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन फारमको प्रतिलिपिको स्रोत र वैधानिकताबारे सोधपुछ गर्ने मन्त्रिपरिषद निर्णयअनुसार छानवीन समितिले सोधपुछ गरेको उल्लेख छ […]

  • समाचार
  • नेपालमा पसिना बगाइरहेका अष्ट्रेलियन युवाको सपना, नेपालीहरु आँसुको भरमा बाँच्नु नपरोस्

    वैशाख १२ । वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए। विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन् । परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली युवा मजदुरी गर्न समुद्रपारि पसिना बगाउन बाध्य छन् । तर, २२ वर्षीय अस्ट्रेलियन नागरिक निक अब्राहिमु भने नेपालमा पसिना बगाउँदै वैशाख १२ को भूकम्पले भत्काएका भौतिक संरचनाको […]

  • समाचार
  • बेनीघाट– घ्याल्चोक– आरुघाट– लार्के–तिब्बत सडक शिलान्यास

    वैशाख – ११ । बेनीघाट–आरुघाट–लार्के–तिब्बत सडकअन्तर्गत हावाडाँडा–लापुभिर खण्डको लापुभिरमा बम बिस्फोट गरी मार्ग खोल्ने काम साेमबारदेखि औपचारिक रुपमा सुरुआत भएको छ । उक्त कार्य सेनाले सुरुवात गरे सँगै बेनीघाट हुदै घ्याल्चोकदेखि आरुघाट तिब्बतसम्म जोडिने उक्त सडक खण्ड पुरा हुने आशा अघि बढाएको छ । उक्त सडक खण्ड पुरा भए गोरखाको तिब्बत सँग जोडिएको क्षेत्रका बासिन्दा […]

  • समाचार
  • ४० प्रतिशत निजी घर पुनःनिर्माण हुँदै

    वैशाख – ११ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्‍याएका निजी घरमध्ये ४० प्रतिशत घरको पुनःनिर्माण कार्य जारी रहेको जनाएको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा छ लाख २६ हजार ६९५ घर क्षति भएको सूची दर्ता भएको थियो । तीमध्ये ४० प्रतिशत घरधनीले घर पुनःनिर्माण सुरु गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले […]

  • समाचार
  • दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक

    वैशाख ११ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सोमबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् । आइतबार मन्त्रिपरिषद्को बैठकले दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेलाई तोकेको थियो । पहिलो चरणको निर्वाचन तीन वटा प्रदेशमा वैशाख ३१ गते हुँदै भने दाेस्राे चरणकाे […]

  • समाचार
  • रानीबारी वनमा चरा अध्ययन केन्द्र

    वैशाख – ११। राजधानीको केन्द्र भागमा अवस्थित रानीबारी सामुदायिक वनमा पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवनको उद्घाटन भएको छ ।  नेपाल पक्षी संरक्षण सङ्घको स्थापना दिवसका अवसरमा रानीबारी वनमा साेमबार आयोजित कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष हरिशरण काजी नेपालीले सो भवनको उद्घाटन गरेका हुन्। उक्त वनलाई रानीबारी सामुदायिक वन उपभोक्ता समिति र सङ्घको सहकार्यमा […]

  • समाचार
  • सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुश

    वैशाख ११ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुश गरिएको छ । सिन्धुपाल्चाेककाे बरम्ची केन्द्र बिन्दु बनाएर साेमबार साँझ भूकम्प गएकाे हाे । बरम्ची केन्द्रबिन्दु बनाई साँझ ५ बजेर ४ मिनेटमा ४ दशमलब २ म्याग्नीच्युडको भूकम्प गएको हो । सोमबार गएको भूकम्प पनि २०७२ साल वैशाख १२ गते गएको भूकम्पको पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको […]

  • समाचार
  • राजनीतिक दलको खिचातानीले लोकतन्त्र अाेझेलमा – पूर्वराष्ट्रपति यादव

    वैशाख ११ पूर्व राष्ट्रपति डा रामवरण यादवले जनआन्दोलनबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्। युवा संसद् नेपालको आयोजनामा साेमबार भएको ‘युवा सार्क क्षेत्रीय सम्मेलन’को उद्घाटन गर्दै उनले ७० वर्षको उपलब्धिबाट आएको लोकतन्त्र राजनीतिक दलको खिचातानीका कारण अझै ओझेलमा परेको भन्दै संस्थागत गर्नुमा जोड दिएका हुन्। उनले संविधानप्रति असन्तुष्टि रहेका केही पक्षलाई अहिलेको सरकारले समेट्न […]

  • समाचार
  • १२ केजी तौल र साढे २ फिट उचाइका शिक्षक पौडेललाई दश लाख हस्तान्तरण

    बैशाख ११ । अर्घाखाँची ठूलोपोखराका पूर्वशिक्षक कृष्णप्रसाद पौडेलले सरकारको तर्फबाट दश लाख रकम सहयोग स्वरुप पाएका छन् । केही समयअघि विश्वमै कम तौल र उचाई भएका शिक्षकको नाममा गिनिज बुकमा नाम लेखाउने प्रयासमा लागेका शिक्षक पौडेलले सरकारबाट उक्त रकम पाएका हुन् । मंगलबार शिक्षक पौडेललाई माओवादीका नेता टोपबहादुर रायमाझीले उक्त रकम हस्तान्तरण गरेको पूर्व शिक्षक […]

  • समाचार
  • डीआईजी सिलवाललाई थुना मुक्त गर्न सर्वोच्चको आदेश

    वैशाख – ११ । सर्वोच्च अदालतले पक्राउ परेका नेपाल प्रहरीका डिआईजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रहरीको टोलीले सोमबार (आज) बिहान सिलवाललाई पक्राउ गरी हिरासतमा राखेको हो । नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले आफूलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । न्यायाधीश सुशीला कार्कीको इजलासले सर्वोच्चका रजिष्टार […]

  • समाचार
  • मेयर बन्‍न अमेरिकाको पीआर त्याग

    वैशाख – ११ । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा एमालेका नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र ‘पीआर’ परित्याग गरेका छन् । प्रमुखको आकाङ्क्षी रहेका शेर्पाले एक महिना अघि नै पिआर त्यागेका हुन् । ‘पिआर नत्यागे पनि उम्मेदवार बन्न त पाइन्थ्यो’, उनले भने, ‘तर, विपक्षीले त्यहीँ […]

  • समाचार
  • पत्रकार महासंघ काठमाडौं शाखामा शान्ताराम विडारी

    बैशाख ११ । नेपाल पत्रकार महासंघ काठमाडौ शाखामा प्रेस चौतारीका तर्फबाट उमेदवार बनेका शान्ताराम विडारी विजयी बनेका छन् । आज सम्पन्न मतगणना अनुसार प्रेस सेन्टरका तर्फबाट उमेदवार बनेका रामकृष्ण अधिकारीलाई पराजित गर्दै विडारी विजयी बनेका हुन् । त्यस्तै उपाध्यक्षमा सुर्य सुवेदी विजयी बनेका छन् । मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ ।

  • समाचार
  • २४ घण्टाभित्र स्पष्टीकरण दिन मणीपाललार्इ मन्त्रालयकाे निर्देशन

    काठमाडौं, १० बैशाख । मुस्ताङको कागबेनीमा हिजो शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मीक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणीपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण माग गरेको छ । पत्र बुझेको २४ घण्टा भित्र स्पष्ट कारण र आधार सहित स्पष्टीकरण पेस गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ । संविधानको धारा ३५ उपधारा १ मा प्रत्येक […]

  • समाचार
  • पत्रकार महासंघकाे मतदान सम्पन्न

    वैशाख १० । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । अाइतबार भएको मतदानमा कुल एक हजार ३ सय ७५ मतदातामध्ये ८७८ मत खसेको छ । मतगणना केही बेरमा महासङ्घको केन्द्रीय कार्यालयमा हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए । शाखाको नयाँ नेतृत्वका लागि रामकृष्ण अधिकारी र […]

  • समाचार
  • संघीय गठबन्धनद्वारा आन्दोलन स्थगित

    वैशाख – १० । सरकारको निर्णयलाई सकारात्मक जनाउँदै मधेसी मोर्चासहितको संघीय गठबन्धनले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा आइतबार बसेको गठबन्धनको बैठकले सरकार र मोर्चाबिच शनिबार भएको सहमतिअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले त्यसलाई सम्बोधन गरेपछि आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । सरकार र मोर्चाबिच भएको तीनबुँदे भद्र सहमतिअनुसार […]

  • समाचार
  • आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदैं

    वैशाख ११ । विसं २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको सम्झनामा अाज देशभर लोकतन्त्र दिवसको सम्झना गरिँदैछ । विसं २०६३ वैशाख ११ गते राति आन्दोलनरत सात राजनीतिक दलको मार्गचित्रअनुसार राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना भएको थियो । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई […]

  • समाचार
  • दोस्रो चरणको निर्वाचनमा पुनः विचार गर्न मुस्लिम समुदायको आग्रह

    बैशाख १० । दोस्रो चरणको निर्वाचनमा पुन विचार गर्न मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् । दोस्रो चरणको चुनावको समयमा मुस्लिम समुदायको पवित्र महिना रमजान पर्ने भएकाले उनीहरुले पुन विचार गर्न आग्रह गरेका हुन् । यो वर्ष जेठ १२ गतेदेखि असार १० गतेसम्म रमाजान परेको छ । सरकार मधेसी मोर्चाको सहमतिमा दोस्रो चरणको निर्वाचन जेठ […]

  • समाचार
  • अफगान राष्ट्रपतिलाई राष्ट्रपति र प्रधानमन्त्रीको शोक सन्देश

    वैशाख – १० । नेपालले अफगानिस्तानको बाल्ख प्रान्तमा शुक्रबार भएको आतङ्ककारी हमलामा ठूलो सङ्ख्यामा सैनिक जवानको हताहती र कैयौँ घाइते भएकामा घटनाको कडा निन्दा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अाइतबार अफगान राष्ट्रपति महम्मद असरफ घानीलाई छुट्टाछुट्टै शोक सन्देश पठाउँदै उनी तथा उनीर्फत शोकसन्तप्त परिवार तथा अफगान सरकार र जनतालाई […]

  • समाचार
  • रौतहटमा मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु

    वैशाख – १० । रौतहटमा मिनीट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । ना ५ ख ८६८९ नम्बरको मिनीट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका ९ स्थित डुमरीयाका ७२ वर्षीय मंगल ठाकुरको मृत्यु भएको हो । ठाकुरको उपचारका क्रममा चपुर अस्पतलामा मृत्यु भएको इलाका प्रहरी कार्यालय डुमरीयाले जनाएका छ । दुर्घटनामा संलग्न मिनीट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय नियन्त्रणमा […]

  • समाचार
  • संसद् बैठक स्थगित, साेमबार १ बजे बस्ने

    वैशाख – १० । आज अपराह्न ३ बजेका लागि तोकिएको व्यवस्थापिका –संसद्को बैठक सोमबार अपराह्न १ बजेका लागि सूचना टाँस गरी स्थगन भएको छ । मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त भइनसकेकाले बैठक स्थगन भएको बुझिएको छ ।

  • समाचार
  • मन्त्रिपरिषद्को बैठकद्वारा दोस्रो चरणको निर्वाचनकाे मिति तय

    वैशाख – १० । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । निधारित समयभन्दा केही ढिलो गरि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ २ ५ र ७ को स्थानीय तहको निर्वाचन जेठ ३१ गते गर्ने मिति तय गरेको छ । मधेस केन्द्रित दलसँग शनिबार साँझ भएको सहमतिअनुसार संविधान संशोधनलगायतका विषयमा छलफल गर्न आइतबार […]

  • समाचार
  • ठूलो दुर्घटनाबाट जोगियो सिता एयरको विमान, भित्तामा ठोकियो

    वैशाख १०। सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नाइन एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आइतबार बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । विमानमा चालक […]

  • समाचार
  • कक्षा १२ को परिक्षा सुरु, ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी

    वैशाख १० । कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसीई आजबाट शुरु भएको छ । पहिलो दिन आज विहान ७ बजे देखि अंग्रेजी विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले मुलुकभरका ९ सय ९१ केन्द्रमा आज परीक्षा शुरु गरेको हो । परीक्षामा मुलुकभरका ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी छन् । सरकारले […]

  • समाचार
  • यी खानेकुरा खानुहोस् यौनशक्ति बढाउनुहोस्

    रमाइलो वा प्रेमको मुड बनाउन खानाको पनि महत्वपूर्ण भूमिका हुन्छ । प्राचीनकालदेखि नै युवायुवतीले यौन उत्तेजना बढाउने खालका विशेष खानेकुरा खान्थे । बेरी, फिग्स, महले यौन शक्ति बढाउने भन्दै यसको कम उपभोग गरेको बताइन्छ । यौन शक्ति बढाउने खानेकुराहरुको बारेमा उल्लेख गरेका छौं लसुन अरुसँग बोल्दा दुर्गन्ध आउने भन्दै धेरै लसुन खान डराँउँछन् । तर […]

  • Breaking News
  • पहिलो चरणकाे निर्वाचन ३ वटा प्रदेशमा मात्रै, प्रदेश नम्बर १, २, ५ र ७ काे निर्वाचन जेठ ३१

    वैशाख ९ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन जेठ ३१ गते हुने भएको छ । शनिबार प्रधामन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र आन्दोलनरत मधेश केन्द्रीत दलबीचको पाँच घण्टा लामो छलफलमा दुईचरणमा निर्वाचन गर्नेलगायत तीन बुँदे सहमति भएको हो । तीन बुँदे सहमति अनुसार संविधान संशोधनको प्रस्ताव परिमार्जन सहित अगाडि बढाउने, दुई चरणमा चुनाव गर्ने, […]

  • समाचार
  • नेपालको विकासमा साझेदारी बढाउन राष्ट्रसंघको जोड

    वैशाख – ९ । नेपालको सामाजिक–आर्थिक विकासका साथै लोकतन्त्रको सुदृढीकरणका लागि संयुक्त राष्ट्रसङ्घ, यसका विशिष्टीकृत निकाय र विकासका साझेदारबीच सहकार्य हुनुपर्नेमा संयुक्त राष्ट्रसङ्घले जोड दिएको छ । राष्ट्रसङ्घ र उक्त विश्व संस्थाका विशिष्टीकृत निकायबाट नेपालको विकास प्रयासमा सघाउन सञ्चालित आयोजनाको स्थलगत निरीक्षण तथा भावी रणनीति निर्धारण गर्न नेपाल आएको ५० सदस्यीय राष्ट्रसङ्घीय उच्च प्रतिनिधिमण्डलले नेपालको […]

  • Breaking News
  • सरकार र मोर्चाबीच सहमति, स्थानीय तहको निर्वाचन दुई चरण

    वैशाख ९ । स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा सत्तारुढ दल र आन्दोलनरत मधेश केन्द्रीत दलबीच स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नेलगायत तीन बुँदे सहमति भएको हो । तीन बुँदे सहमति अनुसार संविधान संशोधनको प्रस्ताव परिमार्जन सहित अगाडि बढाउने, दुई चरणमा चुनाव गर्ने, आइतबार मन्त्रिपरिषद्को बैठक बसि यससम्बन्धमा […]

  • समाचार
  • पत्रकार महासंघ भक्तपुरमा बुढाथोकी

    वैशाख – ९ । नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुष्करराज बुढाथोकी निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सहसचिवमा किरण बुढाथोकी, समावेशी सहसचिवमा सुन्दर शिल्पकार, कोषाध्यक्षमा मोहन वल्ल निर्वाचित भएका छन् । सदस्यहरु जयराम बास्तोला, हेमराज ढकाल, लीला श्रेष्ठ, राम तमाखु, विनोद […]

  • समाचार
  • महासंघ काठमाडौँको निर्वाचन आइतबार

    वैशाख – ९ । नेपाल पत्रकार महासङ्घ काठमाडाैँको नयाँ नेतृत्वकालागि आइतबार निर्वाचन हुने भएको छ । शुक्रबार शाखाको १० आैँ अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी गराए । निर्वाचन सम्पन्न भएको एक घन्टापछि मतगणना गरिने छ । आइतबार निर्वाचनका लागि […]

  • समाचार
  • मुक्तिनाथ दुर्घटनाः मृतक पाँचै जनाकाे सनाखत

    वैशाख – ९ । मुस्ताङस्थित मुक्तिनाथको दर्शन गरेर सदरमुकाम जोमसोम फर्किदै गरेको तिर्थयात्री सवार बस दुर्घटनामा परेका छ । सो बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिकाका २ इमाडोलका ५५ वर्षीय लिला खड्का, महालक्ष्मी नगरपालिका ८ की ३५ वर्षीया सीता तिमिल्सिना, काठमाडौं महानगरपालिका ३५ […]

  • समाचार
  • तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त यादवकाे दाबी

    वैशाख – ९ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा भएको साक्षात्कारमा प्रमुख आयुक्त डा यादवले आगामी ३१ को स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरेका हुन्। ‘वैशाख ३१ […]

  • Breaking News
  • मुस्ताङमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा पाँचको मृत्यु, १२ गम्भीर

    वैशाख – ९ । मुस्ताङस्थित मुक्तिनाथको दर्शन गरेर सदरमुकाम जोमसोम फर्किदै गरेको तिर्थयात्री सवार बस कागबेनीमा दुर्घना हुँदा ५ जनाको ज्यान गएको छ । सो दुर्घटनामा ३० जना घाइते भएका छन् । सो दुर्घटनामा ३ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने दुईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मृतक […]

  • समाचार
  • सरकार मोर्चा बैठक सुरु

    वैशाख – ९ । सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल र मधेश केन्द्रीत दलका शीर्ष नेताको सहभागी छन् । शुक्रबार पटक पटक बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि आज (शनिबार) पुनः बस्न लागेको हो । शुक्रबारको बैठकमा मधेसी मोर्चाका नेताले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित हुने […]

  • समाचार
  • कागबेनीमा बस दुर्घटना, पाँच जनाको मृत्यु

    वैशाख – ९ । मुक्तिनाथकाे दर्शन गरेर फर्किदै गरेको बस कागबेनीमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । सो दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । घाइतेको जनस्वास्थ्य कार्यालय जोमसोम उपचार भइरहेको छ । शनिबार अपरान्ह ना ५ ख ६०६७ […]

  • समाचार
  • राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

    वैशाख ८ । भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गरिएको थियो । सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी […]

  • समाचार
  • सरकार र मोर्चा सहमतिको नजिक, शनिबारकाे बैठकले ठाेस निर्णय गर्ने

    वैशाख – ८ । सत्तारुढ दल र मधेशी मोर्चाबीच संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचन बारे सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आवह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भएको छलफलका क्रममा मोर्चा र सत्तारुढ दल सहमतीको नजिक पुगेका हुन् । शुक्रबारको बैठकमा सरकारले माेर्चासँग संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव र बैशाख […]

  • समाचार
  • स्थानीय शासन ऐनको मस्यौदा दर्ता प्रक्रियामा

    वैशाख – ८ । स्थानीय तह सञ्चालनका लागि आवश्यक स्थानीय शासन ऐनको मस्यौदा संसद् सचिवालयमा दर्ताको प्रक्रियामा रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भई आउँदा ऐन पारित भइसक्ने गरी दर्ताको काम अघि बढाइएको छ । मस्यौदा मन्त्रिपरिषद्को गएको चैत २९ गतेको बैठकले पारित गरेको थियो । अर्थ […]