• अर्थ/बजार
  • सेञ्जुरीले हकप्रद र बोनस शेयर दिने

    चैत्र – ३१ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद शेयर दिने निर्णय गरेको छ । बिहीबार काठमाडौँको कमलादीस्थित प्रज्ञाभवन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको छैठौँ साधारण सभाले सो निर्णय गरेको हो । सो सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती […]

  • अर्थ/बजार
  • एनआइसी एसिया बैंकद्वारा एकै साथ पाँच जिल्लामा शाखा विस्तार

    चैत -२५ । एनआइसी एसिया बैंकले विभिन्न स्थानमा एकै साथ पाँच नयाँ शाखा स्थापना गरेको छ । बैंकले नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको लम्की र टीकापुर तथा धनुकटाको हिलेमा शाखा स्थापना गरेको हो । ती शाखाको आज एक समारोहबीच उद्घाटन गरिएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य […]

  • बैंकिंग
  • मेगा बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

    चैत्र ४ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक बर्ष २०७२÷७३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई करिब १४ प्रतिशत शेयर लाभांश (बोनस) दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडको बिहीबार राजधानीमा सम्पन्न छैटौं साधारणसभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत बोनस शेयर पारित गरेको हो । साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम १३.२५ […]

  • अर्थ/बजार
  • मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

    फागुन – २० । मेगा बैंक नेपाल लिमिटेड र रेमिट टू नेपाल प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । मेगा बैंकका तर्फबाट सहायक उपसिइओ रविना देशराज श्रेष्ठ र रेमिट टू नेपालका सिइओ श्रीचन्द्र भट्टले रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा […]

  • अर्थ/बजार
  • ‘सक्षम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी

    फागुन – १२ । काठमाडौँमा आयोजित एक कार्यक्रममा आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमका बीचमा साझेदारी सम्पन्न भएको छ । डिजिटल सोलुसन लिमिटेड आईएमई ग्रुपको सहायक कम्पनी हो भने सक्षम वित्तीय क्षेत्रमा पहुँचसम्बन्धी संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित कार्यक्रम हो । यसले नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू […]

  • अर्थ/बजार
  • राष्ट्र बैंक नयाँ व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने चेम्बरको माग

    फागुन – ११ । नेपाल चेम्बर अफ कमर्सले विद्यमान मौद्रिक नीतिमा अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेको छ । चेम्बरले आज विज्ञप्ति जारी गरी पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको समस्या र सोबाट सिर्जित लगानीयोग्य रकमको अभावमा समग्र निजी क्षेत्र प्रभावित भएकाले अविलम्ब समाधान हुनुपर्नेमा जोड […]

  • अर्थ/बजार
  • राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगमकाे मर्ज प्रस्ताव मन्त्री परिषद्मा लगिने

    माघ – १० । अर्थ मन्त्रालयले नेपाल औद्योगिक विकास निगम (नेपाल इन्डस्ट्रियल डेभलमेन्ट कर्पोरेसन) र राष्ट्रिय वाणिज्य बैंकबीच एकीकरण (मर्ज) गर्ने कार्यलाई स्वीकृत प्रदान गरेको छ । स्वीकृतिलाई मन्त्रालयले अगामी मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गराउने तयारी गरेको छ । सरकारले आफू मातहतका ती दुई वित्तीय निकायलाई मर्ज गर्ने निर्णय अघिल्लो बजेट भाषणमार्फत सार्वजनिक गरेको थियो । […]

  • अर्थ/बजार
  • मेगा र टुरिजम् डेभलपमेन्ट बैंक आपसमा गाभिने, शेयर अनुपात १००: ९५ तय

    माघ – ७ । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक बीच एक आपसमा गाभ्ने/गाभिने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोज बहादुर शाह र टुरिजम्का सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले सैद्धान्तिक सहमतिपत्रमा हस्तार गरेका हुन् । मेगा बैंकका अध्यक्ष शाहले सहमति बमोजिम मर्जर पश्चात् बैंकको नाम मेगा बैंक […]

  • बैंकिंग
  • नेपाल बैंकले १०० कित्ता बराबर २३ दशमलव ७४ कित्ता हकप्रद सेयर दिने

    माघ – ५ । नेपाल बैंक लिमिटेडको ५६औं वार्षिक साधारणसभाबाट पारित भएबमोजिम बैंकले आफ्ना सेयरधनीलाई १०ः२.३७४ अर्थात् १०० कित्ता सेयर बराबर २३ दशमलव ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो हकप्रद सेयर निष्कासनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद सेयर निष्कासन बिक्री प्रबन्धकमा नियुक्त गरी बैंक र क्यापिटल मार्केटबीच बुधबार सम्झौता भएको […]

  • बैंकिंग
  • ग्लोबल आइएमई बैंकलाई आस्वा प्रणालीको स्वीकृती, अब सेयर बापतकाे रकम खातामा रोक्का हुने

    माघ – ३ । नेपाल धितोपत्र बोर्डबाट ग्लोबल आइएमई बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ । सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को निष्काशनको समयमा लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा त्यस सम्बन्धि अन्य कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डले ग्लोबल आइएमई बैंकलाई अनुमति दिएको […]

  • बैंकिंग
  • प्रोफेशनल दियालो र लक्ष्मी बैंकबीच एकिकृत कारोबार शुरु

    माघ – ३ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त लक्ष्मी बैंक लिमिटेडले ‘ख’ वर्गको प्रोफेशनल दियालो विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको छ । प्राप्तिपछि लक्ष्मी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेको हो । प्राप्ति पश्चात लक्ष्मी बैंकको ५ वटा नयाँ शाखा काभ्रेमा पाचँखाल र भकुन्डेबेसी, सिन्धुपालचोकमा चौतारा, भरतपुर चितवनमा हाकीम चोक […]

  • अर्थ/बजार
  • सानिमा र बागमती डेभलपमेन्ट बैंकबीच एकीकृत कारोवार सुरु, चुक्ता पुँजी ५ अर्ब ३० करोड पुग्याे

    पुस – २९ । सानिमा बैंक लिमिटेड र बागमती डेभलपमेन्ट बैंकले एकीकृत कारोवार सुरु गरेका छन् । शुक्रबारबाट सानिमा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेको हो । हरिवनमा आयोजित एकीकृत कारोवारको शुभारम्भ सानिमाका ब्य्रान्ड प्रवद्र्धक द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका संचालक समितिका सदस्य द्वय भरत कुमार पोखरोल र […]

  • बैंकिंग
  • ग्लोबल आइएमई बैंकद्वारा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण

    पुस – १८ । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । “रक्तदान नै जीवन दान” भन्ने मुल नाराका साथ सोमबार बैंकको कान्तिपथ शाखामा रक्तदान कायक्रमको आयोजना गरेको थियो । रक्तदान तथा निशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको […]

  • बैंकिंग
  • लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न

    कात्तिक ९ । कमलपोखरीस्थित अग्रवाल भवनमा लक्ष्मी बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सम्पन्न भएको उक्त साधारण सभाले लक्ष्मी बैंक लिमिटेडले प्रेफेशनल दियालो विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरी सम्झौतापत्रको समेत अनुमोदन गरेको छ । उक्त साधारण सभाबाट प्राप्ति प्रयोजनका लागि प्रोफेसशनल दियालो विकास बैंकको प्रति शेयर मूल्य लक्ष्मी […]

  • बैंकिंग
  • अबैध हुण्डी कारोबारमा संलग्न ४ चार भारतिय सहित ५ जना २ करोड १३ लाख सहित पक्राउ

    असोज १७ । अवैध वित्तिय कारोबार अर्थात हुण्डीको संचालन गरेको आरोपमा आज पर्सा प्रहरीले ८१ लाख नगद र १ करोड ३२ लाख रुपैयाको चेक सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज उपमहानगरपालिका वडा नं. ७ रेश्मकोठी निवासी उषा गोयन्काले सुर्तिजन्य वस्तुको विक्री वितरण गर्ने, निर्माण सामग्री, खाद्य सामग्रीको […]

  • बैंकिंग
  • मेगा बैंकद्वारा नयाँ अभियान सुरु, पारस खड्का र प्रियंका कार्की ‘मेगा सेभिङ स्टार’ नियुक्त

    भदाै २० । मेगा बैंक नेपाल लिमिटेडले‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियान सुरु गरेको छ । सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले उक्त अभियान मेगा बैंकले सुरु गरेको हो । सोमबार राजधानीमा विशेष कार्यक्रमका बीच मेगा बैंकका सिइओ अनिलकेशरी शाहले अभियानको घोषणा गरेका हुन् । हरेक तहमा बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने […]

  • बैंकिंग
  • प्रमाणपत्रका आधारमा प्रभु बैंकले ३ लाखसम्म शैक्षिक कर्जा दिने

    साउन – ७ । प्रभु बैंकले काठमाडौं इन्जिनियरिङ कलेज (केइसी) मा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ३ लाख रुपैयाँसम्म शैक्षिक कर्जा उपलब्ध गराउने सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कलेजका प्रवन्ध निर्देशक राजेन्द्र शाक्यले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले शुरुवात गरेको शैक्षिक कर्जा ‘स्कीम’ बाट आर्थिक अभावका कारण उच्च शिक्षा […]

  • अर्थ/बजार
  • अब बैंकमा जांदै नगइ खाता खोल्न, पैसा झिक्न र जम्मा गर्न सकिने, यस्तो छ सेवा परियोजना

    साउन – २४ । एभरेष्ट बैंक र यूकेएड सक्षमबीच वित्तिय सेवा पहुँच अन्तर्गत एभरेष्ट बैंक ‘सेवा परियोजना’का लागि सम्झौता भएको छ । सेवा परिवजनाले पश्चिम नेपालका २७ जिल्लामा सेवा दिने एभरेष्ट बैंकले जनाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवलिया र यूकेएड सक्षम एक्सेस टू फाइनान्सका टिम लिडर बलजीत बोहराले […]

  • अर्थ/बजार
  • १० अर्बको रिभर्स रिपोमा साढे २८ अर्बको आवेदन

    साउन – १२ । नेपाल राष्ट्र बैंकले जारी गरेको १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोमा साढे २८ अर्ब रुपैयाँको आवेदन परेको छ । सात दिनको यो रिपो साउन १९ गते म्याचुअड हुनेछ । रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले मात्रै लगनी गर्न पाउनेछन् । रिपोमा सहभागी हुन बैंकहरुले दिउसो ३ बजेसम्म अनलाइन बिडिङ गरेका […]

  • अर्थ/बजार
  • सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक पक्राउ

    साउन – १० । प्रहरीले सिभिल बैंकको जाहेरीमा सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक सहित अन्य ६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले कम मूल्यपर्ने जग्गाको किर्ते कागजपत्रका आधारमा कर्जा प्रवाह गरेको आरोपमा तत्कालिन पशुपति विकास बैंक, बनेपाका कार्यकारी अधिकृत बिनोद कार्कीलाई पक्राउ गरेको हो । उनी हाल सिद्धार्थ विकास बैंकका बजार ब्यावस्थापक रहेका […]

  • अर्थ/बजार
  • मेगा बैंक सङ्घीय संरचनामा जाने

    साउन ७ । निजी क्षेत्रको बैंक मेगा बैंकले मुलुकको सङ्घीय संरचनाअनुसार नै कारोबार गर्ने घोषणा गरेको छ । यहाँ आज आयोजित छैटाैँ वार्षिकोत्सवका अवसरमा बैंकले सो घोषणा गरेको छ । नेपालको संविधानअनुसार मुलुक सात प्रदेशमा विभाजन भएकाले सोहीअनुसार नै बैंकको गतिविधिलाई पनि अगाडि बढाउने योजना रहेको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । यस्तै बैंकले मर्जरलाई […]

  • अर्थ/बजार
  • ‘चिल्ड्रेन एण्ड युथ फस्ट’लार्इ मेगा बैंकको सहयोग

    बैंकको साताैँ वार्षिकोत्सवको अवासरमा मेगाले ‘चिल्ड्रेन एण्ड युथ फस्ट’ संस्थालाई ९० हजार रुपैयाँ सहयोग गरेका छ । वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा आर्थिक सहयोग गरिएको हो । ‘चिल्ड्रेन एण्ड युथ फस्टले आर्थिक अवस्था कमजोर भएर पढाइ छाड्न बाध्य बालबालिकालाई पढाउँदै आएको थियो । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संस्थाका संस्थापक सदस्य हौसला थापालाई […]

  • बैंकिंग
  • प्रभु बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि नयाँ सुविधा

    साउन – ५ । प्रभु बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई दुई नयाँ सुविधा थपेको छ । यो सुविधाले प्रयोगकर्तालाई निरन्तर बैँक जानुपर्ने झन्झबाट मुक्त गर्ने छ । क्रेडिट कार्ड ‘इन्स्टापे’ र ‘रिवार्डप्वाइन्टस्’ दुई नयाँ सेवाहरु थप गरेको बैंकले जनाएको छ । ‘इन्स्टापे’ सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट विदेश भ्रमणको कलेज तथा स्कूलको फी तिर्न, […]

  • अर्थ/बजार
  • लुम्बिनी बैंक र बैंक अफ काठमाडौं मर्ज

    असार – ३० । बैंक अफ काठमाडौं र लुम्बिनी बैंक गाभिएर बनेको बैक अफ काठमाडौं लुम्बिनीले बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । काठमाडौमा एक कार्यक्रम गरी दुइवटै बैंकले गाभिएपछिको एकीकृत कारोबार सुरु गरेका हुन् । वाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने केन्द्रिय बैंकको प्रावधानका कारण गाभिनुपरेको बताइएको छ । गाभिएपछि बनेको नयाँ […]

  • अर्थ/बजार
  • सनराईज बैङक र नारायणी फाईनान्स मर्ज

    असार – ३० । सनराइज बैंक लि.ले नारायणी नेशनल फाइनान्स लि. संग एकीकृत वित्तीय कारोवार प्रारम्भ गरेको छ । उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले होटल अन्नपूर्ण, दरबार मार्गमा गरे । नारायणी नेशनल फाइनान्स का १४ वटा शाखा कार्यालयहरुमा समेत छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी एकीकृत कारोबारको शुभारम्भ गरिएको बैंकले […]

  • अर्थ/बजार
  • राष्ट्र बैंककाे मौद्रिक नीति सार्वजनिक

    असार – ३० । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३ /७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।बिहीबार एक कार्यक्रम गरी राष्ट्र बैंकका गर्भनर चिरञ्जिवि नेपालले मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । नयाँ मौद्रिक नीति मुद्रास्फिति दर ७ दशमलब ५ प्रतिशतमा कायम राख्ने र यसअघि सरकारले बजेटमार्फत घोषणा गरेको ६ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिदरको […]

  • अर्थ/बजार
  • ४९ सहकारी खारेजीमा

    असार – २९ । डिभिजन सहकारी कार्यालय बाराअन्तर्गत ०७२÷७३ मा ७५५ वटा सहकारी संस्था रहेकामा ४९ वटा संस्था खारेजीमा परेका छन् । कार्यालयका प्रमुख कुलोत्तम पोखरेलले नियमानुसार काम नगरेको, निष्क्रिय रहेको, लेखा परीक्षण, साधारणसभा नगरेको मासिक प्रगति नबुझाएको संस्थालाई सहकारी ऐन ०४८ परिच्छेद १० को दफा ४१, उपदफा ३ बमोजिम उक्त सहकारी संस्था खारेजी गरिएको जानकारी […]

  • अर्थ/बजार
  • सिद्धार्थ र युनिभर्सल आपसमा मर्ज

    असार – ७ । सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकले एकीकृत कारोवार सुरु गरेका छन् । मंगलबार एक समारोहकाबीच दुइ बैंक आपसमा मर्ज भइ एकीकृत कारोवार सुरु गरेको जानकारी दिइयो । मर्जरपछि बैंकले ग्राहकहरुका विविध बैंकिङ्ग आवश्यकताहरुलाई अझ प्रभावकारी बनाउने जनाएका छन । बैंकले देशभर ६९ शाखा, ८१ एटिएम र ६५ स्थानमा शाखारहित बैंकिंग […]

  • अर्थ/बजार
  • अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल

    सार्वजनिक लेखा समितिले नेपाल टेलिभिजनमा भएको अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल गरेको छ । टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाई आफैं नक्कली बैंक भौचर बनाउन संलग्न रही टेलिभिजनको ठूलो रकम हिनामीना गरेको नेपाल टेलिभिजन कर्मचारी संघको उजुरीका आधारमा समितिले दुबै पक्षसँग छलफल गरेको हो । बैठकमा महाप्रबन्धक हुमागाईले आफूले नक्कली बैंक ग्यारेन्टी भएको जानकारी पाउनासाथ वल्र्ड […]

  • अर्थ/बजार
  • सरकारद्धारा ३४ करोड बराबरको बचतपत्र निष्काशन

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै सरकारले आइतबारदेखि झन्डै ३४ करोड रुपैयां बराबरको बचतपत्र निष्काशन गरेको छ । वार्षिक ९ प्रतिशतका दरले ब्याज दिनेगरी राष्ट्र बैंकले ३३ करोड ७९ लाख १५ हजार रुपैयां बराबरको बचतपत्र आइतबारदेखि निष्कासन गरेको हो । राष्ट्र बैंकका अनुसार यो बचतपत्र विदेशमा रोजगारीमा रहेका व्यक्तिको बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीले […]

  • बैंकिंग
  • बैकिङ कसुर गर्दा अब १२ बर्ष जेल

    काठमाडाैँ ११ जेठ  व्यवस्थापिका संसद्को अर्थ समिति अन्तर्गत उपसमितिले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ संशोधन गर्न बनेको विधेयकको दफाबार छलफलपछि अर्थ समितिको पूर्ण बैठकमा मंगलबार पेस गर्न लागेको प्रतिवेदनमा एक अर्बभन्दा बढी बैंकिङ कसुर गर्नेलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुनु पर्ने प्रस्ताव गरिएको छ। अन्नपुर्णमा समाचार छ ।। अर्थ मन्त्रालय र राष्ट्रबैंकले […]