• मनोरञ्जन
  • मिस ईकलेजका कारण फेरिएको दैनिकी, र्याम्प वाकदेखि जुम्बा डान्ससम्म

    सुदिपा अधिकारीको दिनचर्या फेरिएको छ । काठमाडौंको साउद वेस्र्टन स्टेट कलेजमा कक्षा ११ मा अध्ययनरत सुदिपालाई हिजोआज भ्याइनभ्याइ छ । कारण बनेको छ मिस ईकलेज २०१६ । मिस ईकलेजको सातौ संस्करणको उपाधि आफ्नो पोल्टामा पार्न सुदिपाजस्तै १६ देखि २४ बर्षका १९ छात्राहरु अन्तिम कसरतमा छन् । शनिबार राष्ट्रिय नाचघर जमलमा मिस ईकलेजको घोषणा हुनेछ । […]