• चुटकिला
  • चोर पुलिस

    एक जना चोर चोरेर भाग्दै गर्दा बाटोमा एक जना पुलिस सँग ठोकिन पुग्छ, पुलिसले त्यो चोरलाई समातेर सोध्छ पुलिसः रिसाउदैँ अाँखा छैन के को हतार यस्तो, को होस त ? चोर सुरुमा त एकदम डराउछ र केहि पनि भन्दैन तर पुलिसले ठरकाउदै सेधेपछि चोरः म….म….म… चोर यति भनेर चोर भाग्छ । पुलिसः कस्तो जमाना आयो […]

  • चुटकिला
  • बस स्टेशनमा जे देखीयाे

    कुराे  एउटी सुन्दर केटी बस स्टेशनमा बसको प्रतिक्षामा पुगीन  , एक जना केटा पनि त्यही बस स्टेशनमा बसको प्रतिक्षा थियो । उसले त्यों केटीलाई देखेर,त्यों केटी संग बोल्नको लागी उ केटीको अगाडी गयो तर केटीले कुनै वास्ता गरिनन ।  अनि केटाे अातियाे अनि केटाेले केटीको अघि पछि गरी करीब तिन चार फन्को लगायो र केटीलाई […]

  • चुटकिला
  • त्यसो भए तपाईको पसलमा ताला लगाइदिनोस

    ग्राहक – साहुजी साबुन होला  साहुस् – छैन भाइ ग्राहक – चिनी छ होला  साहु  – त्यो पनि छैन ग्राहक – चामल छ होला  साहु  – त्यो पनि छैन ग्राहक- डेरी घ्यू होला  साहु- अहँ झ् त्यो त झन् छँदै छैन ग्राहक- त्यसो भए ताला त छ होला नि साहु- त्यो त छ ग्राहक- त्यसो […]

  • चुटकिला
  • त्यसैले म बाहुन हुँ

    बाहुन  -तपाई कुन जातको हुनुहुन्छ ? शिक्षक – म त सबै जातको मान्छे हुँ बाहुन -अचम्म मान्दै कसरी ? शिक्षक  –  पहिलो त म सबै जातको विद्यार्थीलाई पढाउँछु । त्यसैले शिक्षक हुँ दोस्रो विद्यालयमा आउनुभन्दा अगाडि सधैं जुत्तामा पालिस लगाउँछु,त्यसैले सार्की हुँ तेस्रो म मेरोकपडा आफै सिलाउँछु,त्यसैले म दमाई हुँ र, चौथो बिहान बेलुका सधैं नुहाउँछु, […]

  • चुटकिला
  • यत्राे धेरै पैसा तेरा बाउले गन्छ त

    बैँक लुटी सकेपछि लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खाेजेछन । संगै लान खोजेपछी प्रतिकार गर्दै क्यासियरले भन्यो बैक त लुटीसक्यौ, अब मलाई किन साथै लान लागेको । लुटेरा     -अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?