• व्यापार
  • हतियार र बन्दोबस्तीका सामानको उत्पादन बढाउन सुझाव

    माघ २१ । नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन् । सेनालाई व्यावसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालिन तीन वर्षे गुरुयोजना सिफारिस गर्दै उनीहरुले तत्काल सैनिक संख्या भने नबढाउन भनेका छन् । नेपाली सेनाको पुनः ढाँचा तथा सुदृढिकरण गर्न रक्षा मन्त्रालयद्वारा पूर्व कामु रक्षासचिव देवेन्द्र […]

  • व्यापार
  • एउटै टोलबाट एक करोडको सुन्तला बिक्री

    माघ १३ । छहरा गाविस–५, बाहुनटोलका किसानले रु एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि त्यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । सुन्तला किसानले एउटै याममा प्रतिव्यक्ती रु ५० हजारदेखि रु चार लाखको सुन्तला बिक्री गर्दै आएका स्थानीय दुर्गा कोइराला बताउँछन् । किसानले सुन्तला प्रतिकिलो रु […]

  • व्यापार
  • पाँच सय हेक्टरमा माछापोखरी विस्तार

    पुस १३ । थप पाँच सय हेक्टर जग्गामा माछापोखरी विस्तार हुने भएको छ । जिल्लामा मत्यक्षेत्र कार्यक्रम सञ्चालनमा ल्याइएपछि र माछापालनप्रति कृषकको आकर्षण बढ्दै गएपछि पोखरी विस्तार गर्न लागिएको हो । अहिले जिल्लामा छ सय हेक्टर जग्गामा पोखरी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा ६५ मुख्य क्षेत्र र एक हजार पाँच सय […]

  • व्यापार
  • कन्याममा घोडा व्यवसाय उकालो लाग्दै

    पुस ९ । पर्यटकीय मौसम सुरू भएसँगै इलाम सूर्याेदय नगरपालिकाका सोमबहादुर तामाङलाई दिनभर फुर्सद छैन । घोडामा चढाएर पर्यटक डुलाउनमै उनी व्यस्त छन् । चियाबारीको सुन्दरता हेर्न कन्याममा आउने पर्यटक अचेल एकपटक घोडा नचढी फर्कंदैनन् । ग्रामीण भेगमा ढुवानीको भरपर्दो परम्परागत साधन घोडा अहिले पर्यटक रमाउने साधन बनेको छ । घोडा चढेर पर्यटक रमाउन थालेपछि […]

  • अर्थ/बजार
  • विदेश गएका पनि फर्किए ,बोका–पाठी बेचेर वार्षिक रु १५ लाख आम्दानी

    पुस ६ । “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?” यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीको । […]

  • अर्थ/बजार
  • दश रुपैयाँमा सर्ट बेचेर दैनिक पन्ध्रसय आम्दानी

    मंसिर २१ । रु १० मा सर्ट बेचेर दैनिक रु एक हजार ५०० आम्दानी हुन्छ भन्दा जोसुकैलाई पनि अचम्म लाग्न सक्छ । तर काठमाडौँको सामाखुशीमा रहेको सुखावती स्टोरले रु १० को सर्ट बेचेर दैनिक एक हजार ५०० आम्दानी गर्ने गरेको छ । जागिरको मोहले हङकङ हुँदै कोरिया छिरेका कास्कीका चीजमान गुरुङले छवर्षे कामपछि स्वदेश फर्केर […]

  • अर्थ/बजार
  • गोरखाका अलैँचीले भाउ पाएनन्

    मंसिर २० । अलैँची उत्पादन हुने जिल्लाको रुपमा पहिचान बनाएको गोरखामा यस वर्ष अलैँचीको भाउ नपाएपछि किसान चिन्तित भएका छन् । गतवर्ष किसानका घरघरै आएर व्यापारीले अलैँची किन्ने गरेकामा यसवर्ष अलैँची तयार भइसके पनि व्यापारी नआएपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोक, केराबारीलगायत गाविस अलैँचीको पकेट क्षेत्र मानिए पनि उत्पादन भएको […]

  • व्यापार
  • एप्पलले विश्व रेकर्ड तोड्ने

    मंसिर १६ । एप्पलका वितरकले आगामी वर्षको दोस्रो अर्धवार्षिक अवधिमा १२ देखि १५ करोड आईफोन बिक्री गर्न सक्ने देखिएको छ । यो बिक्री अघिल्लोको तुलनामा बढी भएको विश्लेषणत्मक फर्मले जानकारी दिएका छन् । एप्पलले आगामी वर्ष वायरलेस चार्जिङ भएका तीन नयाँ आईफोन ल्याउने प्रक्षेपण केजीआईले गरेको छ । यी फोनमा प्रमुख नयाँ ढाँचाको आईफोन–८ पनि […]

  • अर्थ/बजार
  • रोल्पाको सुन्तलाले बजार पाएन

    मंसिर ९ । रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् । झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको सुन्तलाले उचित बजार नपाउँदा किसान निरास भएका हुन् । “आउँदा जाँदा ६ घन्टा पैदल यात्रा गर्नुपर्छ, दिनभरिको धुलो–धुवाँ खाँदै ग्राहकको प्रतीक्षा गर्दा मुस्किलले एक हजार रुपैयाँको सुन्तला बिक्री हुन्छ”, धवाङ–९ भूमकी रामकुमारी गुरुङले गुनासो […]

  • अन्तरवार्ता
  • जगदम्बासँग अरु सिमेन्टको तुलना हुँनै सक्दैन : सरकार

      ‘आऔं सबै मिलि देश बनाऔं’ यो नारा झट्ट सुन्दा कुनै राजनीतिक दलको जस्तो लाग्छ । दिनहुँ रेडियो टिभीमा छाइरहने यो नाराले देश निर्माणको संकल्प गरेको छ । यो संकल्पयुक्त नारालाई जनजनमा पुर्‍याउँने  काम गरेको हो जगदम्बा सिमेन्टले । ‘हामी विशुद्ध व्यापार गर्दैनौँ । हाम्रो व्यवसायले देशलाई टेवा पुगोस् भन्ने हो ।’ जन्मले भारतीय भए […]

  • व्यापार
  • लगानीअनुसार आम्दानी नभएपछि कृषक आफैंले दुग्ध प्रशोधन कारखाना खाेल्दै

    व्यापार/इलाम कात्तिक १६ गते । दूध बिक्री गरेर गुजारा चलाउँदै आएका यहाँका कृषक आफैं दुग्ध प्रशोधन कारखाना खोलेर उद्योगी बन्न थालेका छन् ।व्यावसायिक गाईपालनमा कृषकको आकर्षण थपिएसँगै आम्दानी गर्ने उद्देश्यले दुग्धजन्य उद्योग खुल्ने क्रम बढेको छ । कृषकले दूधबाट घिउ, छुर्पी, चीज, ललिपपलगायत सामग्री आफैं उत्पादन गरेर बिक्री गर्ने क्रम बढेको हो । दूध बिक्रीबाट […]

  • व्यापार
  • घर आकर्षक र आरामदायी बनाउने केही टिप्स

    हामीहरु आफ्नो घरलाई निकै आकर्षक र सुन्दर बनाउन कोसिस गर्छौँ । तर यसका साथ–साथै हामीले घरलाई आरामदायी तथा सहज बनाउन पनि धेरै कुरामा ध्यान दिनुपर्छ । घर आफूलाई मात्र नभएर आगन्तुक सदस्यका लागि समेत राम्रो तथा आनन्द लाग्ने किसिमको हुनुपर्छ । आधारभूत व्यवस्थापन घरमा अनावश्यक वस्तुहरु नराख्नुहोस् । उपयोगी तथा आवश्यक सामान मात्र राख्नुपर्छ र […]

  • अन्तरवार्ता
  • एअरपोर्ट पुगेपछि थाहा हुन्छ उडान रद्दको सूचना, महाप्रबन्धक भन्छन्, ‘त्यस्तो त भइहाल्छ नी !’

    असोज ५ । नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौं–चौरजहारी जान प्रेम प्रकाश राना बिहानै त्रिभुवन विमानस्थल पुगे । बिहान साढे ६ बजे नै उडान हुने भनेपछि उनी झिसमिसेमै विमानस्थल पुगेका थिए । विमानस्थल पुगेपछि मात्रै उनलाई भनियो, ‘फ्ल्याइट रद्द भयो । अर्को हप्तालाई सर्यो ।’ यो घटना अघिल्लो साताको हो । बुधबार फेरि उनी बोलाइएको समय […]

  • व्यापार
  • बस र ट्रक ठोकिँदा एकको मृत्यु, २० घाइते

    भदौ २५। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा शनिबार बिहान ७ः१५ बजे बस र ट्रक एकापसमा ठोकिँदा ट्रक चालकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । ट्रकका चालक बारा, गण्डकका ३० वर्षीय हेमन्त खड्काको ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरेर अस्पताल ल्याइएकामा उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था […]

  • अर्थ/बजार
  • सीमावर्ती सहरमा मदिराप्रेमी पाहुना

    साउन १७ । कोेसी ब्यारेजको पूर्व–दक्षिण नहर डिलछेउमा लहरै होटल । साहुजीहरु कोसीका ताजा माछालाई आकर्षक परिकारमा ढालेर गा्रहक डाकिरहेका हुन्थे । जति कोसिस गरे पनि उनीहरुले कुनै दिन थाकुन्जेल ब्यापार गर्न पाएनन् । कामदार अधिकांश समय फुर्सदिला रहन्थे । दैनिक मुस्किलले आठ–दस ग्राहक पस्थे । आम्दानीको दायरा साघुँरो थियो । अहिले तिनै साहुजीलाई पट्यारलाग्दो […]

  • ताजा खबर
  • राँगाभैंसी निषेधविरुद्ध व्यावसायी 

    साउन ४ । सरकारले काठमाडौँ महानगरपालिका, उपमहानगरपलिका, नगरपालिका र गाविसको सक्रियतामा उपत्यकाभित्र जिउँदा रागाँभैसी भित्र्याउन रोक्ने नीतिप्रति मासु व्यापसायीले आपत्ति जनाएका छन् । प्रदुषण घटाउन र स्वस्छ तथा गुणस्तरीय मासु उपलब्ध गराउन उपत्यकामा जिउँदा रागाँभैँसीको साटो वधसालामा उत्पादित मासु ल्याउने तयारीको व्यावसायीले विरोध जनाएका हुन् । पशुपन्छी विकासमन्त्री शान्ता मानवीको उपस्थितिमा महानगरले आइतबार राजधानीमा गरेको […]

  • अर्थ/बजार
  • मध्येरातमा विद्युत प्राधिकरणले बढायो विजुलीको महसुल, उपभाेक्ता मारमा

    काठमाडौै, असार १७ । आगामी साउन महिनादेखि नेपाली उपभोक्ताको बिजुलीको बिल करिब १९ प्रतिशतले बढ्ने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले औसतमा १९ प्रतिशतले महसुल बढाउने निर्णय गरेपछि नेपाली उपभोक्ता थप मारमा पर्ने भएका छन् । नयाँ व्यवस्थाअनुसार साना ग्राहकले मासिक न्यूनतम ८० रुपैयाँ महसुल तिर्नुपर्ने व्यवस्था हटाइएको छ । नयाँ महसुल लागू भएपछि […]

  • ताजा खबर
  • नेपाल जापान राजनीतिक परामर्श बैठक काठमाडौंमा सुरु

    काठमाडौं, असार १५ । नेपाल र जापानका उच्च अधिकारी सम्मिलित नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक परराष्ट्र मन्त्रालय, सिंहदरबारमा सुरु भएको छ । बैठकमा पारस्परिक सम्बन्धका विविध पक्षबारे दुवै मुलुकका अधिकारीले विचार आदानप्रदान गर्नुका साथै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका बारेमा पनि छलफल भइरहेको छ । त्यसैगरी, बैठकमा नेपालको विकास प्रयासमा उपलब्ध जापानी सहयोग, भूकम्पपछिको […]

  • प्रविधि
  • एप्पलले आइफोन ७ को रङ परिवर्तन गर्ने

    एप्पलले आफ्नो आईफोन ७ को रङ परिवर्तन गर्ने भएको छ । स्पेस ग्रे रङको सट्टामा गाढा निलो रङमा फोन आउने भएको छ । फोनको डिजाइन आईफोन टक जस्तै हुने जनाइएको छ । आईफोन ७ सार्वजनिक हुने समय नजिकिदै गर्दा विभिन्न फोनको बारेमा विभिन्न खबर प्राप्त भएका छन् ।

  • अर्थ/बजार
  • व्यवस्थित बजारीकरण नहुँदा तरकारी उत्पादक किसान मारमा

    जेठ, १२, दाङ,  चैतको मध्यदेखि उत्पादन हुन थालेको बेमौसमी तरकारी जेठ पहिलो सातामा आइपुग्दा उत्पादन बढेर १० गुना पुगेको छ । तर तरकारी खपत हुन नसक्दा किसान मारमा परेका छन् । खपत भएको तरकारीको मूल्य समेत पाँचगुना घटेको किसान बताउँछन् । लमही नगरपालिका–६ घुम्नाकी सुनिता चौधरी बिहान तरकारी बोकेर लमही आउने गरे पनि सबै बिक्री नहुने […]