• Breaking News
  • पहिलो चरणकाे निर्वाचन ३ वटा प्रदेशमा मात्रै, प्रदेश नम्बर १, २, ५ र ७ काे निर्वाचन जेठ ३१

    वैशाख ९ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन जेठ ३१ गते हुने भएको छ । शनिबार प्रधामन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र आन्दोलनरत मधेश केन्द्रीत दलबीचको पाँच घण्टा लामो छलफलमा दुईचरणमा निर्वाचन गर्नेलगायत तीन बुँदे सहमति भएको हो । तीन बुँदे सहमति अनुसार संविधान संशोधनको प्रस्ताव परिमार्जन सहित अगाडि बढाउने, दुई चरणमा चुनाव गर्ने, […]

  • Breaking News
  • सरकार र मोर्चाबीच सहमति, स्थानीय तहको निर्वाचन दुई चरण

    वैशाख ९ । स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा सत्तारुढ दल र आन्दोलनरत मधेश केन्द्रीत दलबीच स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नेलगायत तीन बुँदे सहमति भएको हो । तीन बुँदे सहमति अनुसार संविधान संशोधनको प्रस्ताव परिमार्जन सहित अगाडि बढाउने, दुई चरणमा चुनाव गर्ने, आइतबार मन्त्रिपरिषद्को बैठक बसि यससम्बन्धमा […]

  • Breaking News
  • मुस्ताङमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा पाँचको मृत्यु, १२ गम्भीर

    वैशाख – ९ । मुस्ताङस्थित मुक्तिनाथको दर्शन गरेर सदरमुकाम जोमसोम फर्किदै गरेको तिर्थयात्री सवार बस कागबेनीमा दुर्घना हुँदा ५ जनाको ज्यान गएको छ । सो दुर्घटनामा ३० जना घाइते भएका छन् । सो दुर्घटनामा ३ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने दुईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मृतक […]

  • Breaking News
  • पूर्वशिक्षक पौडेललाई सरकारले दश लाख रुपैयाँ दिने

    बैशाख – ४ । पूर्वशिक्षक कृष्णप्रसाद पौडेललाई सरकारले दश लाख रुपैयाँ दिने भएको छ । अर्घखाँची ठूलोपोखराका शिक्षक पौडेलले कम उचाइ र वजन भएको शिक्षकको रुपमा आफ्नो नाम गिनिज बुक अफ द वल्र्ड रेकर्डमा लेखाउने प्रयास गरे प्रश्चात् उनी चर्चामा आएका थिए । शिक्षक पौडेलको वजन १२ किलो र उचाई साढे दुई फीट छ । […]

  • Breaking News
  • मधेसमा मोर्चाले केही बिगार्न सक्दैन, चुनावबाट पछि हट्न आवश्यक छैन

    –किशोरकुमार विश्वास, अध्यक्ष, बहुल राष्ट्रिय समाजवादी पार्टी यो कथित मधेसी मोर्चा वा संघीय गठबन्धन भन्ने जुन मोर्चाहरु छन् यिनीहरुको उद्देश्य, पृष्ठभूमि र वास्ताविकता फरक छ । रुपमा हेर्दा यिनीहरुले जनताको अधिकारको कुरा उठाएको जस्तो लाग्छ । सारमा हेर्दा यिनीहरुको काम नै नेपालमा राजनीति अस्थिरता मच्चाउने, संक्रमणकाल लम्ब्याउने र भारतीय संस्थापनको रुचीअनुशार चल्ने हो । अहिले […]

  • Breaking News
  • बाबुरामको नजरमा माओवादी केन्द्र नै देशकै पहिलो भ्रष्ट पार्टी, लगाए यस्तो आरोप

    बैशाख – १ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका सयोजक डा बाबुराम भट्टराई माओवादी केन्द्रमाथि गम्भीर आरोप लगाएका छन् । उनले सत्ताधारी पार्टी माओवादी केन्द्र नै देशकाे पहिलाे भ्रष्ट पार्टी रहेकाे अाराेप लगाएका हुन् । सयोजक भट्टराईले शुक्रबार माअाेवादी केन्द्रप्रति अाक्राेसित हुँदै आफ्नो अफिसियल ट्वीटरमा गम्मीर अाराेप सहितकाे  ट्वीट गरेका छन् ।उनले माओवादी केन्द्र चुनाव […]

  • Breaking News
  • यस कारण डिभोर्स भएको थियो यी नेपाली सेलिब्रेटिहरुको

    अहिलेको समयमा ब्रेक अप, विवाह र डिभोर्स सामान्यजस्तै भइसकेको छ । त्यसमाथि पनि कलाकारले गर्ने डिभोर्स र ब्रेक अप त मिडियामा छर्लंगै हुने हुँदा पनि धेरैको ध्यान जाने गर्छ । यी हुन् डिभोर्स भएका नेपाली कलाकार । उनीहरुको विछोडको कारण यस्तो छ । १) प्रियंका कार्की — यति बेलाकी निकै व्यस्त नायिका प्रियंका कार्कीले रोचक […]

  • Breaking News
  • यी हुन् २०७३ का सफल चलचित्रहरु

    बैशाख – १ । २०७३ साल नेपाली चलचित्र क्षेत्रको लागि सन्तोषजनक रह्यो । केही फिल्मले उत्साहजनक उपलब्धी गरेका छन् भने केही फिल्मले स्वदेशमा मात्र नभई प्रदेशमा पनि सफलता पाएका छन् । यस वर्षमा करिब ८५ वटा चलचित्रहरु प्रदर्शनीमा आए । तर, सबैले लगानी भने उठाउन सकेनन् । केहीले भने आशा गरेभन्दा धेरै ठूलो सफलता हात […]

  • Breaking News
  • सार्वजानिक यातायातहरुले मात्र हैन, भीआपीको सवारीसाधनले पनि हर्न बजाउन पाउँदैनन् (भिडियोसहित)

    ट्राफिक प्रहरीले बैशाख १ गते बाट काठमाडौं उपत्यकामा हर्न निषेध गर्ने घोषण गरेसंगै यसको बारेमा काठमाडौंमा सकरात्मक तथा नकरात्मक टिप्पणी सुनिन थालेको छ । ‘हर्न नबजाए त दुर्घटना हुन्छ । ’ ‘हर्न नबजाए लौरौले बाटोमा हिड्ने यात्रीलाई ट्वाक्क, ट्वाक्क हान्दै पन्साउनु त । ’ अहिले यस्तै कुराहरुले सामाजिक सञ्जाल भरिएको छ । थोरैले हर्न निषेधलाई […]

  • Breaking News
  • नयाँ शक्ति सहित ६८ वटा दलले सिंहदरबार र संसद भवन घेराउ गर्ने (भिडियोसहित)

    नयाँ शक्ति नेपाल सहित ६८ वटा दलहरुले आफुहरुलाई निर्वाचनमा जान नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नयाँ शक्ति पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै नयाँ शक्ति नेपाल सहितका अन्य दलहरुले यो घोषणा गरेका हुन् । दलहरु स्थानिय निर्वाचनमा जान तयारी गरिरहेकै अवस्थामा ब्यावस्थापिका संसदले स्थानिय तह निर्वाचन तह ऐन २०७३ जारी गरि आफु बाहेक अन्य […]

  • Breaking News
  • कसैको सोर्स चाहिँदैन, सिक्नुस आफ्नै बलले गतिलो जागिर खाने तरिका (भिडियो)

    चैत ३० । जागिरका लागि सोर्स फोर्स कसरी लगाउने ? कुन नेताको चाकडी गर्ने, कुन मन्त्रीसँग कहिले भेट्ने ? यस्ता प्रश्नको खोजीमा भौतिरिने युवाहरु धेरै छन् । नेपाल सरकारका सचिव दिनेशकुमार थपलियाले जागिरका लागि कसैलाई नमस्कार गरेर ज्यू, हजुर गरिरहन आवश्यक नरहेको बताएका छन् । युवाहरुकालागि करियर विकासका लागि के गर्न सकिन्छ ? भन्ने विषयमा […]

  • Breaking News
  • भारतीय सेनाको जागिरः तलब मध्यम, विभेद छैन

    चैत ३० । सेनाको जागिर धेरैका लागि प्रतिष्ठाको विषय हुने गर्छ । कमाइको दृष्टिले हेर्ने हो भने नेपाली समाजमा बेलायतको लाहुरेको शान नै बेग्लै छ । बेलायतको सेनामा नेपाली युवाको आकर्षण धेरै भए पनि संख्यात्मक हिसाबले धेरै कम युवाहरुले मात्रै प्रवेश पाउँछन् । बेलायती सेनामा अहिले करिब ४ हजार मात्रै गोर्खा छन् । बर्सेनि २ […]

  • Breaking News
  • कालोबजारी गर्ने एक नम्बर व्यापारी बने महासंघको नेता

    चैत–३० । निजी व्यवसायी व्यापारीहरुको सबैभन्दा ठूलो संगठन उद्योग बाणिज्य महासंघको बागडोर एक नाफाखोरको नेतृत्वमा जाने निश्चित भएको छ । कानुनले तोकेभन्दा धेरै गुणा बढी नाफा असूलेर बजाज मोटरसाइकल बिक्री गर्दै आएका शेखर गोल्छा नामक व्यापारीले महासंघको वरिष्ठ उपाध्यक्षमा चुनाव जितेका छन् । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने संशोधति विधानअनुरुप अबको दुई […]

  • Breaking News
  • पहिलो पटक आकाशमा जहाज उडेपछि गाईबस्तु कराउन थाले, केटाकेटी रुन थाले (भिडियोसहित)

    चैत २९ । सय काटिसक्नु भएकी हजुरआमा डम्बरकुमारी ढकाललाई आफ्नो उमेर ठ्याक्कै याद छैन । ७८ वर्षीया बुहारी अम्बिकादेवी ढकालका अनुशार उहाँले सय वर्ष पार गरिसक्नु भयो । ओखलढुंगामा जन्मनु भएकी डम्बरकुमारी ढकालका चार जना त जनातिनीहरु छन् । जनाति/जनातिनी भनेको नाति/नातिनीका पनि नाति/नातिनी हुन् । नेपालआज बृद्ध हजुरामा डम्बरकुमारी ढकालको निवास भक्तपुर बाल्कोट पुग्दा […]

  • Breaking News
  • १९५० को सन्धि एकदम ठीक छ, फेरबदल गर्न आवश्यक छैन (भिडियोसहित)

    चैत २९ । राजनीतिक विश्लेषक अरुण सुवेदीले नेपाल र भारतबीच सन १९५० मा भएको शान्ति तथा मैत्री सन्धिमा कुनै पनि फेरबदल गर्न आवश्यक नरहेको बताएका छन् । नेपाली पक्षले वर्षौंदेखि १९५० को सन्धि पुनरावलोकन गर्नु पर्ने आवश्यकता औल्याउँदै आएको छ । नेपालले असमान मान्दै आएको सो सन्धि नेपालको हितमा रहेको विश्लेषक सुवेदी दाबी गर्छन् । […]

  • Breaking News
  • नेपाल प्रहरीको २५ औँ प्रहरी प्रमुखमा अर्याल

    चैत्र – २८ । सरकारले प्रहरी महानिरीक्षकमा डिआइजी प्रकाश अर्याललाई बढुवा गर्न निर्णय गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत डिआइजी अर्याललाई आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । कार्य सम्पादन मूल्यांकनका आधारमा सबैभन्दा वढी अंक प्राप्त गरेर अर्याल आइजीपीमा बढुवा भएको बताइएको छ । सरकारले […]

  • Breaking News
  • काठमाडौंको मेयरमा गगन थापासँग भिड्न मन छ (भिडियो)

    केशब स्थापित, पूर्व मेयर काठमाडौं महानगरपालिका स्थानीय तहको निर्वाचन नजिकिँदै गएको छ । तपाईको नाम पनि काठमाडौंको मेयरका रुपमा चर्चामा छ । तपाईको आफ्नो तयारी चाहिँ कस्तो छ ? मेरो तयारी भन्दा पनि, मैले यसबारे पार्टी अध्यक्षसँग दुई तीन चरणमा कुराकानी गरेको छु । उहाँले जो आए पनि काठमाडौं जित्ने उम्मेदवार हुनु पर्छ भन्नु भएको […]

  • Breaking News
  • भगवान लोकका बाबालाई चिठ्ठीः पृथ्वीमा त छोरीलाई पेटमै मार्छन्, ति शिशुहरुसँग हजुरको भेट भयो ?

    –सम्झना शाक्य (मां प्रेम प्रार्थना) बाबा, पृथ्वीलोकमा मलाई सञ्चै छ । भगवानको लोकमा हजुरलाई कस्तो छ ? सधैं सोच्थेंँ मेरा ‘बाबा भएको भए यस्तो भन्थे, उस्तो भन्थे । आज चाहिं अकस्मात महशूस गरें, ‘अरे मेरो बाबा कहाँ जानुहुनेछ र ?’ आफ्नो छोरीको लागि आफ्नो  बाबा सधैं हुनेछ, शरिरमा वा शरिरभन्दा माथि । हुन पनि कस्तो अचानक […]

  • Breaking News
  • निर्देशक दीपेन्द्र भन्छन– घामपानीमा दया र केकीबाहेक अरुकाे विकल्प थिएनन् (भिडियोसहित)

    जीवनमा धेरैजसो कामहरु योजना बनाएर गरिदैनन् । एकपछि अर्को गर्दै मानिसले नयाँ नयाँ कामहरु गरिरहेका हुन्छन् । त्यसमा कोही सफल हुन्छन् त कोही असफल । धेर्रैले योजना मात्र बनाएर पनि समय कटाइरहेका हुन्छन् । दीपेन्द्र लामा फिल्म समीक्षक हुँदै फिल्म निर्देशक बनेका छन् । उनी यो यात्रामा कुनै योजना बनाएर निस्केका हैनन् । काम गर्दै […]

  • Breaking News
  • ‘साझामा यस्तोसम्म भ्रष्टाचारः ५५ लाखको मेसिनको डेढ करोडको बिल’(भिडियोसहित)

    डोलिन्द्र प्रसाद शर्मा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक हुन् । अध्यक्ष शर्माले साझालाई घाटामा पुर्याउनेहरुको बाँच्ने अधिकार नहुने बताएका छन् । उनले साझामा बसेर अनियमितता गर्नेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । नेपालआजसँगको कुराकानीका क्रममा उनले साझा सुधारको प्रतिबद्धता, साझा डुबाउनेहरुको नाम सार्वजनिक गर्ने, नयाँ कार्यक्रमहरु लागू गर्ने जनाएका छन् । प्रस्तुत छः अध्यक्ष […]

  • Breaking News
  • आज विश्व स्वास्थ्य दिवस, नेपालमा ८ लाख ९० हजार डिप्रेशनको शिकार

    चैत्र २५ । आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ । डिप्रेसनबारे जानौं, खुलेर कुरा गरौं, र डिप्रेसन रोकथामका सेवाहरु वृद्धि गरौं भन्ने नाराका साथ डब्लु.एच.ओं आवद्ध […]

  • Breaking News
  • आयोगले सार्वजनिक गर्यो चुनावमा भाग लिने दलको नामावाली ८० दलले भाग लिन पाउने (सूचीसहित)

    चैत्र २२ । निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनमा भाग लिने दलहरुको नमावाली सार्वजनिक गरेको छ । आज मंगलबार सार्वजनिक गरिएको नामावलीअनुसार ८० दलले भाग लिन पाउने भएका छन् । निर्वाचनमा दल दर्ता गरेका विभिन्न दलहरुको सूची प्रकाशित गरेपछि दलहरु आफ्ना विभिन्न कार्यक्रम लिएर अब प्रचार प्रसारमा लागेका छन् । दलहरुको सूची हेर्नुहोस्

  • Breaking News
  • जनप्रतिनिधिलाई पैसा खर्च गर्न पाउने अधिकार नदिने हो भने राजनीति आफै सुध्रिन्छ (भिडियोसहित)

    –डा. सुनिलकुमार पोखरेल । प्रवन्धक, नेपाल टेलिकम (विज्ञ, जातीय पहिचान र स्रोत व्यवस्थापन)  डा. सुनिलकुमार पोखरेल नेपाल टेलिकमका प्रबन्धक हुन् । उनी पढाईले सिभिल इन्जिनियर भए पनि उनको रुची देशको नीति निर्माणमा छ । त्यही भएर उनले अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । डा. पोख्रेलले स्थानीय विकासमा इञ्जिनियरहरुको भूमिका के हुनुपर्छ भन्ने विषयमा प्रष्ट […]