विदेश

भारतकाे महाराष्ट्रमा प्रहरी कारवाही, ३७ माअाेवादी लडाकु मारिए

भारतकाे महाराष्ट्रमा प्रहरी कारवाही, ३७ माअाेवादी लडाकु मारिए

एजेन्सी । भारतको महाराष्ट्रमा प्रहरीले २ दिनदेखि चलाएकाे कारबाहीमा ३७ माओवादी लडाकु मारिएका छन्।    प्रहरीले जंगलमा माओवादी लडाकूलाई एम्बुसमा पारी उनीहरुविरुद्ध कारबाही अभियान नै सुरु गरेको अधिकारीहरुले जनाएका छन्।   महाराष्ट्र र छत्तीसगढको सीमा ...

सानिया मिर्जा गर्भवती, बेबी मिर्जा मलिक अाउँदै

सानिया मिर्जा गर्भवती, बेबी मिर्जा मलिक अाउँदै

एजेन्सी । भारतकी चर्चित टेनिस खेलाडी सानिया मिर्जाले सोसल मिडियामा आफू गर्भवती भएको जानकारी दिएकी छन् ।   सानियाले ट्वीटरमा #BabyMirzaMalik सहित दुई वयस्कको टीसर्टसहित एक बच्चाको टीसर्टमा मिर्जा मलिक लेखेकी छन् ।   सानियाले ...

पैदलयात्रुमाथि भ्यान गुडाइयो, १० जनाको मृत्यृ, १६ घाइते

पैदलयात्रुमाथि भ्यान गुडाइयो, १० जनाको मृत्यृ, १६ घाइते

काठमाडौं । क्यानडाको शहर टोरोन्टोमा एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रुमाथि योजनाबद्ध ढङ्गले जोताउँदा १० को मृत्यु भएको छ । अन्य १६ घाइते भएका छन् ।   प्रहरीका अनसार ती चालकले पैदलयात्रुमाथि ...

उत्तर कोरियामा गाडी दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु

उत्तर कोरियामा गाडी दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु

बेइजिङ । चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको छ। चीनको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका ...

यसकारण बन्द गर्‍याे दक्षिण कोरियाले उत्तरतर्फ फर्काएर राखेका स्पिकर

यसकारण बन्द गर्‍याे दक्षिण कोरियाले उत्तरतर्फ फर्काएर राखेका स्पिकर

 दक्षिण कोरियाले उत्तर कोरियातर्फ फर्काएर राखेको स्पिकर बन्द गरेको छ ।    यसै साता हुने दुई देशबीचको उच्चस्तरीय वार्तालाई मध्यनजर गर्दै दक्षिण कोरियाले स्पिकरमार्फत गर्दै आएको प्रचारबाजी सोमबार बिहान बन्द गरेको हो । उत्तर ...

फेसबुक ‘लाइभ’ गरिरहेका पत्रकारको गोली लागेर मृत्यु

फेसबुक ‘लाइभ’ गरिरहेका पत्रकारको गोली लागेर मृत्यु

काठमाडौं । निकारागुवामा एक पत्रकारको गोली लागेर मृत्यु भएको छ । सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा फेसबुकबाट 'लाइभ' प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो ।   दक्षिणी क्यारेबियाली तटमा ...

नेपाल अघि मोदीकाे भ्रमण चीनमा हुने

नेपाल अघि मोदीकाे भ्रमण चीनमा हुने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन अघि चीन जाने भएका छन् ।   मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी अप्रिल २७ र २८ मा वुहान शहरमा आयोजना गरिने अनौपचारिक समिटमा ...

अफगानिस्तानमा बम विस्फाेट ३१ काे मृत्यु

अफगानिस्तानमा बम विस्फाेट ३१ काे मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित मतदाता दर्ता केन्द्रमा भएको आत्मघाती विस्फोटमा परेर कम्तीमा ३१ जनाको निधन भएको छ ।   काबुल प्रहरीका कार्यकारी प्रमुख मोहमद दाउद अमिमका अनुसार स्थानीय समयअनुसार बिहान १० बजे ...

देश होस् त फिनल्याण्ड जस्तो, कारण यस्ताे छ

देश होस् त फिनल्याण्ड जस्तो, कारण यस्ताे छ

युरोपको सम्पन्न स्थानहरुको नाम लिइदाँ लण्डन, बर्लिन, पेरिस र म्याड्रिडहरुको चर्चा गर्ने गरिन्छ । तर, यहाँको समस्या के हुन्छ भने सम्पन्नताको बावजुद धेरै मानिस घर बिहिन पनि रहेका छन् ।    लोक कल्याणकारी ...

बालिकामाथिकाे बलात्कारमा भारत सरकारले ल्यायाे मृत्युदण्डकाे कानुन

बालिकामाथिकाे बलात्कारमा भारत सरकारले ल्यायाे मृत्युदण्डकाे कानुन

एजेन्सी । भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानुनलाई शनिबार अनुमोदन गरेको छ ।    हालै भारतको जम्मु काश्मिरमा आठ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक ५० जनाभन्दा बढी बलात्कारका ...

संसारकाे सबैभन्दा ज्येष्ठ व्यक्तिकाे निधन

संसारकाे सबैभन्दा ज्येष्ठ व्यक्तिकाे निधन

संसारकै सबैभन्दा पाको उमेरको व्यक्तिको जापानमा निधन भएको छ । जापानी महिला नबी ताजिमाको एक सय १७ वर्षको उमेरमा शनिबार राति निधन भएको हो ।   अस्वस्थ भएर जनवरीदेखि अस्पतालमा उपचाररत उनको शनिबार ...

दाेश्राे ठूलाे नाेबेल पुरस्कार नेपाली मूलका पाठकलार्इ

दाेश्राे ठूलाे नाेबेल पुरस्कार नेपाली मूलका पाठकलार्इ

काठमाडौं । नोबेल पुरस्कारपछिको दोस्रो ठूलो मानिने अर्थशास्त्रसम्बन्धी क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ ।   अवार्ड अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पुर्याएबापत पाठकलाई प्रदान ...

भ्रष्टाचारको दलदलमा विश्वका नेता, यी हुन् भ्रष्टाचारमा मुछिएका चर्चित अनुहार

भ्रष्टाचारको दलदलमा विश्वका नेता, यी हुन् भ्रष्टाचारमा मुछिएका चर्चित अनुहार

विश्व जति सभ्य र विकसित हुँदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खवर पनि उत्तिकै आइरहेका छन् । हुनत अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खवरहरु बढी सार्वजनिक भएका र ...

उत्तर काेरियाले परमाणु परीक्षण राेक्ने

उत्तर काेरियाले परमाणु परीक्षण राेक्ने

उत्तर कोरियाले परमाणु परीक्षण रोक्ने भएको छ ।   उत्तर कोरियाली नेता किम जोन उनले अब थप परमाणु परीक्षण आवश्यक नरहेको भन्दै परमाणु मिसाइल र अन्तरमहाद्धीप ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने बताएको दक्षिण कोरियाली ...

भारतमा सामुद्रिक छाल आउने चेतावनी

भारतमा सामुद्रिक छाल आउने चेतावनी

नयाँदिल्ली । भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ ।   छालसम्वन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने बलियो संकेत देखिएकाले सतर्क ...

निकारागुआमा आन्दोलनका क्रममा दुई जनाको मृत्यु

निकारागुआमा आन्दोलनका क्रममा दुई जनाको मृत्यु

मानागुआ । पेन्सनको पुनरावलोकन गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा झडप हुँदा निकारागुआमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।    निकारागुआको राजधानी मानागुआमा बिहीबार राति भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपका ...

भारतीय प्रधानन्यायाधीशविरुद्ध महाअभियोग

भारतीय प्रधानन्यायाधीशविरुद्ध महाअभियोग

नयाँ दिल्ली । भारतका प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध शुक्रबार त्यहाँको तल्लो सदन राज्यसभामा महाअभियोग प्रस्ताव पेस भएको छ । भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वमा विपक्षी पार्टीका सांसदले महाअभियोग प्रस्ताव पेस गरेका हुन् ।    राज्यसभामा ...

इन्धनको कृत्रिम मूल्यवृद्धि बिरुद्ध उत्रिए ट्रम्प, भने - तेलको मूल्य स्वीकार्य छैन

इन्धनको कृत्रिम मूल्यवृद्धि बिरुद्ध उत्रिए ट्रम्प, भने - तेलको मूल्य स्वीकार्य छैन

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलको निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक)ले अस्वभाविक तथा कृत्रिमरूपमा मूल्य बढाएको भन्दै यस्तो मूल्यवृद्धि अमेरिकाका लागि स्वीकार्य नहुने बताएका छन् ।     उनले ...

एकजना दलितले यसरी बदलिएदिए शंकराचार्यको दिमाग

एकजना दलितले यसरी बदलिएदिए शंकराचार्यको दिमाग

भारतीय गुरु तथा दार्शनिक आदि शंकराचार्यको जन्मदिनलाई आदि शंकराचार्य जयन्तीका रुपमा मनाउने गरिन्छ। आदि शंकराचार्यको जन्मतिथि वैशाख शुक्ल पक्ष पञ्चमी तिथिमा पर्छ। केरलाको कलाडीमा सन् ७८८ मा जन्मेका शंकराचार्यले अद्वैत वेदान्तको पुनर्जागरण ...

भारतमा प्रधानन्यायाधीशविरूद्ध महाअभियोग प्रस्ताव

भारतमा प्रधानन्यायाधीशविरूद्ध महाअभियोग प्रस्ताव

भारतका प्रधानन्यायाधीश दीपक मिश्राविरूद्ध विपक्षी दलका सांसदले महाअभियोग लगाउन प्रस्ताव गरेका छन्।   कंग्रेस आईलगायत सात विपक्षी दलका ६० बढी सांसदले शुक्रबार उपराष्ट्रपति तथा राज्य सभाका अध्यक्ष वेन्कैया नायडुलाई महाअभियोग प्रस्ताव बुझाएको भारतीय ...