विदेश

इजिप्टको समुद्रमा रसियन महिलाले बच्चा जन्माइन

इजिप्टको समुद्रमा रसियन महिलाले बच्चा जन्माइन

इजिप्ट । इजिप्टको दाहाब भन्ने सहरको ‘रेड सी रिसोर्ट’मा एक रसियन महिलाले बच्चा जन्मएकी छन् । समुद्र नजिक रहेको घरबाट ती महिला, जन्मिएको बच्चा, बच्चाको बुवा र एकजना बृद्धको तस्विर खिचिएको ...

चालिस वर्ष अघि गाडिएको शवको पेटबाट रूख उम्रिएपछि 

चालिस वर्ष अघि गाडिएको शवको पेटबाट रूख उम्रिएपछि 

काठमाडौं । ४० वर्ष अघि हत्या भई हराएका एक व्यीक्तको पेटमा भएको फलबाट रूख पलाएपछि शव पत्ता लागेको छ । अह्मेत हर्गुन नाम गरेका ती व्यीक्त सन् १९७४ मा ग्रीक साइप्रियट्स ...

विमान समुद्रमा खस्यो, केही घाइते

विमान समुद्रमा खस्यो, केही घाइते

पपुआ न्यूगिनी । माइक्रोनेसिया द्वीपमा अवतरणका क्रममा रहेको एउटा विमान रनवे छाडेर समुद्रमा पुगेको छ ।   प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार उक्त दुर्घटना भएको हो ।   विमानमा यात्रु र ...

ब्राजिलको तेल कम्पनीलाई ८५ करोड डलर जरिवाना

ब्राजिलको तेल कम्पनीलाई ८५ करोड डलर जरिवाना

वासिङ्टन । अमेरिकी तथा ब्राजियाली अधिकारीले ब्राजिलको विशाल तेल कम्पनी पेट्रोबाजलाई आर्थिक अनियमितता गरेको अभियोगमा ८५ करोड अमेरिकी डलरबराबरको जरिवाना गरेको छ ।  अमेरिकी तथा ब्राजियाली अधिकारीले पेट्रोबाजलाई ब्राजिलियाली नेता तथा राजनीतिक ...

चीनको प्रतिक्रिया : अमेरिकाको उत्तेजना फैलाउने काम 

चीनको प्रतिक्रिया : अमेरिकाको उत्तेजना फैलाउने काम 

बेइजिङ । अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना फैलाउने’ मनसायबाट भएको जनाएको ...

पत्नी पुरुषको सम्पत्ति होइन : भारतीय सर्वोच्च अदालत 

पत्नी पुरुषको सम्पत्ति होइन : भारतीय सर्वोच्च अदालत 

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले भारतीय दण्ड संहिताको धारा ४९७ लाई असंवैधानिक ठहर गरेको छ । यो धाराअन्तर्गत पहिले व्यभिचार अपराध मानिन्थ्यो ।    भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश दीपक मिश्रा, न्यायाधीश एएम ...

इरानी आणविक विवाद स्वीकार्य छैनः ट्रम्प

इरानी आणविक विवाद स्वीकार्य छैनः ट्रम्प

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको चालू ७३ औं महासभामा इरानको आणविक कार्यक्रमको विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ । राष्ट्रसंघको सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रहरुबीचमा समेत आणविक कार्यक्रमको विषयमा मतभिन्नता ...

अमेरिकाले व्यापार युद्ध हार्नेछ : युरोपेली बैंक

अमेरिकाले व्यापार युद्ध हार्नेछ : युरोपेली बैंक

फ्रान्कफर्ट । संयुक्त राज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक क्रियाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक इसिबीका अनुसन्धाताहरुले बताएका छन् ।    इसिबीका अध्यक्ष मारिओ ड्रागी र ...

बेल्जियमकी बडामहारानी पाउला भेनिस भ्रमणका क्रममा हृदयघात

बेल्जियमकी बडामहारानी पाउला भेनिस भ्रमणका क्रममा हृदयघात

ब्रसेल्स । बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् ।    गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ ...

अफगानिस्तानमा उम्मेदवारको गोलीहानी हत्या

अफगानिस्तानमा उम्मेदवारको गोलीहानी हत्या

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मंगलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।    अफगानिस्तानमा हुन लागेको संसदीय चुनावमा उम्मेदवारी दिएका मोहमद नासिर ...

हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान मारिए

हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान मारिए

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा आतंककारीविरुद्ध भएका हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु भएको अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय मिसनले बुधबार जानकारी दिएको छ ।    अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन ...

विस्फोटमा परी दुई बालकको मृत्यु

विस्फोटमा परी दुई बालकको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मंगलबार जानकारी दिएको छ ।    प्रान्तीय राजधानी काला–ए–नाउ शहरको पूर्वमा पर्ने जिल्ला कादिसमा रहेको ...

विश्व बजारमा तेलको मूल्य चारवर्ष यताकै उच्च !

विश्व बजारमा तेलको मूल्य चारवर्ष यताकै उच्च !

लन्डन । ब्रेन्ट कच्चातेलको मूल्य सोमबार चार वर्षयताकै उच्च मूल्य अर्थात् ८१ अमेरिकी डलरको हाराहारीमा पुगेको छ । यो सन् २०१४ को नोभेम्बर यताकै उच्च हो ।     संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ...

माल्दिभ्सको नयाँ राष्ट्रपतिमा सोलिह विजयी

माल्दिभ्सको नयाँ राष्ट्रपतिमा सोलिह विजयी

एएफपी । माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम मोहमद सोलिह निर्वाचित  भएका छन् । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामिन आश्चर्यजनक रूपमा पराजित भएका छन् ।      निर्वाचन ...

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट दुःखी : इमरान खान

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट दुःखी : इमरान खान

इस्लामावाद । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने विषयलाई लिएर दुःख व्यक्त गरेका छन् ।    पाकिस्तानी प्रधानमन्त्रीले ...

परिवारका सदस्यको हत्या गरेको अभियोगमा एक वर्षपछि मृत्युदण्ड

परिवारका सदस्यको हत्या गरेको अभियोगमा एक वर्षपछि मृत्युदण्ड

हान्झाउ । सन् २०१७ मा घरमा आगजनी गरी परिवारका चार सदस्यको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय पाएकी मो हुआनजिङ नामकी पारिवारिक सुसारेलाई झेजियाङ प्रान्तमा शुक्रबार मृत्युदण्ड दिइएको छ ।    सुसारेलाई दिइएको मृत्युदण्डका ...

रेल र कार्गो ठोक्किँदा चार बालबालिकाको मृत्यु

रेल र कार्गो ठोक्किँदा चार बालबालिकाको मृत्यु

नेदरल्याण्ड । नेदरल्याण्डमा रेल र कार्गो मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी चार बालबालिको मृत्यु भएको छ । बिहीबार भएको यस दुर्घटनामा अन्य दुई घाइते भएका डच प्रहरीले जानकारी दिएको ...

फिलिपिन्समा पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

फिलिपिन्समा पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

फिलिपिन्स । फिलिपिन्सको मध्यक्षेत्रमा बिहीबार गएको पहिरोमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने घटनामा दर्जनौँ मानिस घाइते भएका एक प्रत्यक्षदर्शीले बताएका छन् ।    फिलिपिन्समा गत हप्ता आएको आँधीले छोडेका घाउ ...

ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह

ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् ।दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै ...

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरेबीया र यूएई भ्रमणमा

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरेबीया र यूएई भ्रमणमा

अबुधाबी । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी आएका छन् । उनी साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई पुगेका हुन् ।      प्रधानमन्त्री खानलाई विमानस्थलमा अबुधाबीका राजकुमार ...