विदेश

समलिंगी यौन सम्बन्धलाई वैधता 

समलिंगी यौन सम्बन्धलाई वैधता 

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले समलिंगी यौनलाई मान्यता दिने फैसला गरेको छ ।    अदालतले दुई समलिंगीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिंगी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो ...

आफूविरुद्ध छापिएको बेनामी लेखप्रति ट्रम्प आक्रोशित

आफूविरुद्ध छापिएको बेनामी लेखप्रति ट्रम्प आक्रोशित

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द न्युयोर्क टाइम्समा आफूविरुद्ध छापिएको बेनामी लेखप्रति आक्रोशित बनेका छन् । लेखमा ट्रम्पको काम गर्ने शैलीले अमेरिकी गणतन्त्रका निम्ति हानिकारक भएको आरोप लगाइएको छ । वरिष्ठ अधिकारीद्वारा ...

काबुलमा आत्मघाती आक्रमण, दुई पत्रकार मारिए

काबुलमा आत्मघाती आक्रमण, दुई पत्रकार मारिए

काबुल ।  अफगानिस्तानको राजधानी काबुलस्थित माइवान्ड स्पोर्टस् क्लबमा बुधबार अपराह्न भएको दुईवटा आत्मघाती बम आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।      तालिम चलिरहेको समयमा बुधबार अपराह्न भएको यो आक्रमणबाट क्षतबिक्षत कुस्ती क्लबमा ...

फेसबुकले सिंगापुरमा डाटा सेन्टर बनाउने

फेसबुकले सिंगापुरमा डाटा सेन्टर बनाउने

सिंगापुर । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ ।    नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् ...

जापानमा भूकम्पबाट आठ जनाको मृत्यु

जापानमा भूकम्पबाट आठ जनाको मृत्यु

टोकियो ।  उत्तरी जापानको होकाइदो द्वीपमा बिहीबार ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट भवनहरू भत्किएर र भूस्खलनमा परेर आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको छ ।    गत साता ...

निर्दयी सौतेनी आमा : जसले छोरीको सामूहिक बलात्कार गर्न लगाइ हत्या गरिन्

निर्दयी सौतेनी आमा : जसले छोरीको सामूहिक बलात्कार गर्न लगाइ हत्या गरिन्

भारतमा नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या भएको छ । काश्मिरको बरमुल्लाह जिल्लामा यो घटना भएको हो । ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर घरबाट करीब एक किलोमिटर परको जङ्गलमा ...

मलेसियाले कामदारको पारिश्रमिक बढायो

मलेसियाले कामदारको पारिश्रमिक बढायो

काठमाडौं । मलेसियाले कामदारको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ । मलेसिया सरकारले कामदारको तलब वृद्धिको घोषणा गरेसँगै नेपालीहरुलाई भने यसले प्रत्यक्ष फाइदा पुग्ने छ ।   मलेसियन सरकारले कामदारको तलब मासिक १ ...

राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।    पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मंगलबार मतदान ...

आँधीले जापानमा ९ को मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

आँधीले जापानमा ९ को मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

टोक्यो । विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं ...

जापानमा २५ वर्ष पछिकै शक्तिशाली आँधी, लाखौं मानिस प्रभावित

जापानमा २५ वर्ष पछिकै शक्तिशाली आँधी, लाखौं मानिस प्रभावित

टोकियो । जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ ।    ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको ...

पाकिस्तानमा राष्ट्रपतिका लागि मतदान जारी

पाकिस्तानमा राष्ट्रपतिका लागि मतदान जारी

इस्लामाबाद । पाकिस्तानको नयाँ राष्ट्रपतिका लागि मङ्गलबार मतदान जारी रहेको छ । निर्वाचन अधिकारीहरुका अनुसार संसदले वर्तमान राष्ट्रपति मामून हुस्सैनको स्थानमा नयाँ राष्ट्रपति छान्नेछ ।    संसदका दुबै सदन र चारवटा प्रान्तीय सभाका ...

एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

सिंगापुर । अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ ।    जापानको निक्कीमा मङ्गलबार ०.१ प्रतिशतले कमी आई २२,६९७ अङ्कमा रोकिएको ...

अत्यधिक वर्षाका कारण दिल्लीमा डुबान

अत्यधिक वर्षाका कारण दिल्लीमा डुबान

नयाँ दिल्ली । भारतको राजधानीमा परेको घनघोर बर्षाका कारण यहाँका केही भागमा डुवान हुँदा दिल्लीको यातायात बन्द हुनुकासाथै दैनिक जनजीवन कष्टकर बनेको छ ।    दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि व्यापक ...

पशुमा लाग्ने रोग नियन्त्रणका लागि चीनमा ३८ हजार सुँगुर मारियो

पशुमा लाग्ने रोग नियन्त्रणका लागि चीनमा ३८ हजार सुँगुर मारियो

बेइजिङ । चीनमा सुँगुरबाट सोही जातका चौपाया फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले आइतबार जनाएको छ ।    विश्वको सबैभन्दा धेरै ...

श्रीलंकाका राष्ट्रपति सिरिसेना स्वदेश फर्किए

श्रीलंकाका राष्ट्रपति सिरिसेना स्वदेश फर्किए

काठमाडौ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् ।    राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उनकी धर्मपत्नी जयन्ती पुष्पकुमारी भदौ १६ ...

यसकारण चिनियाँसँग विवाह गर्न मान्दैनन् भारतीय महिला

यसकारण चिनियाँसँग विवाह गर्न मान्दैनन् भारतीय महिला

नयाँ दिल्ल्ली । हिजोआज चीनको इनटरनेटमा एउटा प्रश्न लगातार उठिरहेको छ । त्यो प्रश्न हो ‘भारतीय महिला चिनियाँ पुरुषसँग विवाह किन गर्दैनन् ?’   सबभन्दा पहिला यो प्रश्नबारे चिनियाँ वेबसाइइट झिहुमा वषैंसम्म बहस ...

पाकिस्तानी प्रधानमन्त्री खानकाे आग्रह- ३ महिना काम गर्न दिनुस्, त्यसपछि आलोचना

पाकिस्तानी प्रधानमन्त्री खानकाे आग्रह- ३ महिना काम गर्न दिनुस्, त्यसपछि आलोचना

इस्लामावाद । सञ्चारमाध्यम तथा प्रतिस्पर्धी समूहलाई तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तीमा पनि तीन महिनाको समय दिन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आग्रह गरेका छन् ।   प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै खानले ...

 प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएपछि तीन मन्त्रीद्वारा राजीनामा

 प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएपछि तीन मन्त्रीद्वारा राजीनामा

सोफिआ । बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले ...

क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा अष्ट्रेलियाली निर्माता पक्राउ

क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा अष्ट्रेलियाली निर्माता पक्राउ

नोम्पेन्ह । अष्ट्रेलियाका चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ । रिक्सटनलाई क्याम्बोडियाली अदालतले सुनाएको छ वर्षको जेल सजायलाई ह्युमन राइट्स वाचले भने हास्यास्पद ...

हेलिकोप्टर दुर्घटनामा १८ को मृत्यु

हेलिकोप्टर दुर्घटनामा १८ को मृत्यु

इथियोपिया । सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ । राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको ...