विदेश

भारतमा बाढीका कारण ९६ को मृत्यु, १० लाख विस्थापित

भारतमा बाढीका कारण ९६ को मृत्यु, १० लाख विस्थापित

साउन - १८ । भारतमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ९० भन्दा बढी भएको जनाइएको छ । त्यसैगरी सो बाढी कारण करिब १० लाख व्यक्तिलाई सरकारद्वारा सञ्चालित शरणार्थी शिविरमा ...

चिनियाँ नौसेनाकाे पूर्वी चीन सागरमा सैन्य अभ्यास

चिनियाँ नौसेनाकाे पूर्वी चीन सागरमा सैन्य अभ्यास

साउन – १८ । आफ्नो ८९ औं स्थापना दिवसको अवसरमा चिनियाँ नौसेनाले पूर्वी चीन सागरमा सैन्य अभ्यास थालेको छ । सेनाले सागरमा दर्जनौं मिसाइल र टर्पिडो समेत प्रहार गरेको छ । चिनियाँ ...

रसियाली  सैनिक हेलिकप्टर विद्रोहीले खसाल्यो

रसियाली सैनिक हेलिकप्टर विद्रोहीले खसाल्यो

साउन १८ । सिरियाको उत्तरी इलाकामा उडिरहेको रसियाली हेलिकप्टरलाई विद्रोहीहरूले ध्वस्त पारिदिएका छन् । हेलिकप्टरमा सवार आफ्ना पाँचै जना सैनिकको मृत्यु भएको रसियाले जनाएको छ । रसियाको एमआई–८ हेलिकप्टर इलडिब भन्ने प्रान्तमा ...

बाँदरले लुट्यो तीन लाख रुपियां

बाँदरले लुट्यो तीन लाख रुपियां

एजेन्सी – भारतको उत्तर प्रदेशको मथुरा नजिकै रहेको हाथरसमा एउटा बादरले शनिवार एकजना ब्यापारीको ३ लाख रुपियां लुटेको छ । लामो प्रयासपछि बादरले लुटेको रकम त फर्कायो तर ऊबाट पौने तीन लाख ...

अमेरिकामा जिका रोक्न थप सर्तकता

अमेरिकामा जिका रोक्न थप सर्तकता

एजेन्सी । अमेरिकाको स्वास्थ्य संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल (सिडिसि)ले गर्भवती महिलाहरुलाई लामखुट्टेबाट सर्ने जिका भाइरसको संक्रमणबाट जोगाउन फ्लोरिडा राज्यको माइअमीमा संक्रमणको खतराबारे थप सचेत तुल्याएको छ । नयाँ जन्मने शिशुहरुमा गम्भीर ...

भारतमा चट्टयाङका कारण ५२ जनाको मृत्यु

भारतमा चट्टयाङका कारण ५२ जनाको मृत्यु

साउन १८ । भारतको ओडिशामा पछिल्लो दुई दिनमा चट्याङ लागेर ५२ जनाको ज्यान गएको छ । ओडिशाको बालेश्वरमा ८, भद्रकमा ७, मयुरभन्जमा ७, खोर्धामा ६, कटकमा ५ र जाजपुरमा चार जनाको ...

गुजरातकी मुख्यमन्त्री पटेलले पार्टीसमक्ष राजीनामा

गुजरातकी मुख्यमन्त्री पटेलले पार्टीसमक्ष राजीनामा

साउन - १७ । भारतकी आनन्दीबेन पटेलले पार्टीसमक्ष राजीनामा दिएकी छिन् । गुजरातकी मुख्यमन्त्री उनले गुजरात भाजपा प्रमुखलाई राजीनामा बुझाएकी हुन् । समाचार अनुसार पार्टीमा ७५ वर्षे स्वच्छिक अवकासको अभूतपूर्व परम्परा सुरु ...

चीनको गुआङसीमा आइतबारको भूकम्पका कारण सयाैँ मानिस विस्तापित

चीनको गुआङसीमा आइतबारको भूकम्पका कारण सयाैँ मानिस विस्तापित

बेइजिङ (चीन), १७ साउन । चीनको गुआङसीलाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पका कारण एक हजार २०० मानिसले आफ्नो घर गुमाएका वा घरमा क्षति पुगेका कारण विस्थापित हुन पुगेका छन् । सोमबारसम्म प्राप्त ...

विद्रोहीले रसियन सेनाको हेलिकप्टर खसाल्दा ५ काे ज्यान गयाे

विद्रोहीले रसियन सेनाको हेलिकप्टर खसाल्दा ५ काे ज्यान गयाे

साउन - १७ । रसियाको एक सैनिक विमानलाई सिरियमाको सिमानमा सिरियाली विद्रोहीले गोली हानी खसाल्दा ५ जनाको ज्यान गएको छ । उत्तरी सिरियाको लिकाब जिल्लामा खसालिएको उक्त सैनिक हेलिकप्टरमा सवार २ जना ...

जापानले अदृश्य रेल संचालन गर्ने

जापानले अदृश्य रेल संचालन गर्ने

एजेन्सी । जापानमा अचम्मको रेल बन्ने भएको छ । विज्ञान प्रविधिको क्षेत्रमा नौलो आविस्कार गर्न सबै भन्दा अग्रस्थानमा रहेको जापानले अब अदृष्य रेल बनाउने भएको छ । राम्ररी नियालेर हेर्दा मात्र ...

कस्तो शौख ! सपरिवार भारतबाट कारमै फ्रान्स

कस्तो शौख ! सपरिवार भारतबाट कारमै फ्रान्स

एजेन्सी–भारत बैंगलोरका एक दम्पत्ती आफ्ना एक छोरा एक छोरीका कारमा भारतबाट फ्रान्सको राजधानी पेरिस पुगेका छन् । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ तर यो सम्भव गरेका छन् भारतीय एक दम्पतीले ...

आमा छोरी सामूहिक बलात्कृत

आमा छोरी सामूहिक बलात्कृत

साउन १७ । भारतको उत्तर प्रदेशमा आमा छोरीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । मुख्यमन्त्री अखिलेश सिंह यादवले राज्यका ...

दश हजार भारतीय साउदीमा अलपत्र

दश हजार भारतीय साउदीमा अलपत्र

साउन १६ । अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएका कारण साउदी अरेबियाका कम्पनीहरु धमाधम बन्द भैरहेका छन् । त्यसैका कारण अरेबिया विमानस्थलमा करिव १० हजार भारतीय अलपत्र परेकाे भारतीय सञ्चार माध्यमले ...

पाकिस्तानमा जन्तीबस बाढीले बगाउंदा २६ जनाको मृत्यु

पाकिस्तानमा जन्तीबस बाढीले बगाउंदा २६ जनाको मृत्यु

साउन १६ । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर प्रान्तमा शनिबार बिहान विवाह समारोहको एक गाडी बाढीले बगाउँदा भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । खैबर प्रान्तको लन्दी कोताल इलाकाको ...

अमेरिकामा एयर बेलुनमा आगलागी १६ को ज्यान गएको आशंका

अमेरिकामा एयर बेलुनमा आगलागी १६ को ज्यान गएको आशंका

साउन १६ । अमेरिकाको टेक्सस राज्यको एक हवाई सेवा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको ज्यान गएको आशंका गरिएको छ । अमेरिकी अधिकारीले यसमा सवारहरुको जीवित हुने सम्भावना कम ...

महिला नेत्री मायावतीको अपमान गरेको आरोपमा भाजपा नेता सिंह पक्राउ

महिला नेत्री मायावतीको अपमान गरेको आरोपमा भाजपा नेता सिंह पक्राउ

पटना (भारत), १४ साउन । भारतीय प्रहरीले बहुजन समाज पार्टीकी उच्च नेत्री मायावतीको अपमान (बेइज्जत) गरेको आरोपमा हिन्दूवादी एक नेतालाई शुक्रबार पक्राउ गरेको छ । भाजपा नेता दयाशङ्कर सिंहले नेत्री मायावतीलाई ‘बेश्या’ ...

भारतमा भवन भत्किँदा ८ को मृत्यु

भारतमा भवन भत्किँदा ८ को मृत्यु

साउन – १४ । पश्चिम भारतमा शुक्रबार एउटा भवन भत्किदाँ ८ जना मजदुरको मृत्यु भएको छ । ग्राउण्ड फ्लोरमा काम गरिरहेको बेला माथिल्लो तला खसेर ति मजदुरहरु च्यापिइ मृत्यु भएको भारतीय ...

गरिबको पीडा बुझ्न एक अर्बपतिले आफ्ना एक्ला छोरालाई बेकरीमा काम गर्न भनेपछि

गरिबको पीडा बुझ्न एक अर्बपतिले आफ्ना एक्ला छोरालाई बेकरीमा काम गर्न भनेपछि

बुबाले इमर्जेन्सीका लागि मात्र प्रयोग गर्ने गरी ७ हजार भारतीय रुपैयाँ दिएका थिए । छोरालाई जीवनको अनुभव गर्न उनले यस्तो निर्णय गरे । उनको ब्यागमा तीन जोडा कपडा मात्र हाल्न लगाएका ...

भारतले भन्यो नेपालको सत्ता परिवर्तनमा हर्ष न विस्मात

भारतले भन्यो नेपालको सत्ता परिवर्तनमा हर्ष न विस्मात

साउन १४ । भारतले नेपालमा भएको सरकार परिर्वतनको तयारीलाई आन्तरिक मामिला भएको छ । भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपलाई प्रधानमन्त्री केपी ओलीको राजीनापछि भारत खुसी भएको हो ...

आइएस विद्रोही संगठनबाट बाहिरियो नुसरा

आइएस विद्रोही संगठनबाट बाहिरियो नुसरा

साउन १४ । सिरियाको जिहादी समूह जबहात अल नुसरा अल कायदाको समूहबाट बाहिरिएको छ । यो संगठनलाई नुसरा फ्रन्टकोे नामले चिनिदै आएको थियो । संगठनका नेता अबु मोहम्मद ला जुलानीले छुटिएको ...