विदेश

काबुलको रक्षा मन्त्रालय परिसरमा विष्फोट २४ को ज्यान गयो

काबुलको रक्षा मन्त्रालय परिसरमा विष्फोट २४ को ज्यान गयो

भदौ २१ । अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालय परिसरमा गराइएका शृङ्खलाबद्ध बिस्फोटमा २४ जना मारिएका छन् । विस्फोटमा परेर ९० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा केही केही सेना र सुरक्षाकर्मी पनि ...

अफगानिस्तानमा तेल ट्याँकर र यात्रुवाहक बस ठोक्किँदा ३५ को मृत्यु

अफगानिस्तानमा तेल ट्याँकर र यात्रुवाहक बस ठोक्किँदा ३५ को मृत्यु

भदौ–२० । दक्षिणी अफगानिस्तानमा तेल बोकेको ट्यांकरसँग एक यात्रुवाहक बस ठोक्किँदा कम्तीमा ३५ जना मारिएका छन् । आइतबार भएको सो घटना युद्धग्रस्त देशमा भइरहने दुर्घटनाको पछिल्लो उदाहरणमा हेरिएको छ । स्रोतका अनुसार घटनामा ...

विद्रोहीको नियन्त्रणमा रहेकाे एतिहासिक शहरमा सरकारी सेनाको  पुनः नियन्त्रण

विद्रोहीको नियन्त्रणमा रहेकाे एतिहासिक शहरमा सरकारी सेनाको पुनः नियन्त्रण

भदौ – २० । सिरियाको एतिहासिक शहर एलेप्पोका केही क्षेत्रहरुमा सरकारी सेनाले आफ्नो नियन्त्रण पुनः कायम गरेका छन् । अघिल्लो महिना ती क्षेत्र विद्रोहीको नियन्त्रणमा थियो । विद्र्रोहीको नियन्त्रणमा रहेको पूर्वी जिल्ला ...

सिरियामा शक्तिशाली बम बिष्फोट, कम्तीमा ४० काे मृत्यु

सिरियामा शक्तिशाली बम बिष्फोट, कम्तीमा ४० काे मृत्यु

भदाै - २० । सिरियामा छुट्छुटै स्थानमा गराइएको शक्तिशाली बम बिष्फोटमा परि कम्तीमा ४० जनाको मृत्यु भएको छ । सिरियाको सरकारी क्षेत्रको ४ छुट्छुटै स्थानमा गराइएको शक्तिशालि बम बिष्फोटमा कम्तीमा ४० जनाको ...

उत्तर कोरियाद्वारा पुनः ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा पुनः ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

भदौ  - २० । उत्तर कोरियाले आफ्नो पूर्वीसामुन्द्रिक तट बाहिर आज तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको दक्षिण कोरियाले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ । उत्तर कोरियाको ह्वाङ्जु ग्रामीणक्षेत्रबाट ग्रीनविच ...

छिमेकीको घरमा आगो लगाउने पक्राउ

छिमेकीको घरमा आगो लगाउने पक्राउ

भदौ २० । पोर्चुगलको मोन्चिक नगरमा एकजना सन्काहा व्यक्तिले अरुका आवासिय भवनहरुमा आगो लगाइदिँदा त्यहाँ बस्ने बृद्धबृद्धा तथा अशक्त, अपाङगहरुको भागदौड मच्चिएको स्थानीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । दक्षिणी पोर्चुगलको ...

यी जीवका अनौठा विशेषता जानी राख्ने कि ?

यी जीवका अनौठा विशेषता जानी राख्ने कि ?

अस्ट्रिच — ‘अस्ट्रिच’ घोडा भन्दा पनि छिटो कुद्न सक्छ । ‘मेल अस्ट्रिच’ सिंह जसरी गर्जन सक्छ । चमेरो — संसारमा स्तनधारी जीव (म्यामल) मध्ये चमेरो मात्र उड्न सक्ने प्राणी हो । कंगारो — ...

चिनियाँ जब्बर नीतिले अमेरिकाका राष्ट्रपति बराक ओबामालाई समेत बाँकी राखेन

चिनियाँ जब्बर नीतिले अमेरिकाका राष्ट्रपति बराक ओबामालाई समेत बाँकी राखेन

भदौ २० । जी–ट्वान्टी सम्मेलनका क्रममा चीनको हाङझाउ पुगेका बेला आफूप्रति कूटनीतिक अभद्रता’ प्रदर्शन गरिएको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले असन्तुष्टि प्रकट गरेका छन् । शनिबार आफू र आफ्नो टोलीमाथि भएको ...

ऐतिहासिक एलेप्पो शहर फेरि सरकारको नियन्त्रणमा

ऐतिहासिक एलेप्पो शहर फेरि सरकारको नियन्त्रणमा

भदौ २० । सिरियाको ऐतिहासिक शहर एलेप्पोका केही क्षेत्रमा सरकारी सेनाले फेरि आफ्नो नियन्त्रणमा लिएको छ । गत महिना बिद्रोहीले नियन्त्रणमा लिएको क्षेत्रमा सरकारी सेनाले फेरि आफ्नो नियन्त्रण लिएको हो । ...

सुडानमा थप शान्ति सेना खटाउन आग्रह

सुडानमा थप शान्ति सेना खटाउन आग्रह

भदौ – १९ । दक्षिणी सुडानका विस्थापित नागरिक तथा धार्मिक नेताले संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषदसँग तत्काल थप शान्ति सेना खटाउन आग्रह गरेका छन् । संघर्ष बढ्दै गएकाले आफूहरुको अवस्था थप नाजुक भएको ...

अमेरिकी राष्ट्रपति ओबामामाथि चीनमा गैर कुटनीतिक भाषा प्रयोग

अमेरिकी राष्ट्रपति ओबामामाथि चीनमा गैर कुटनीतिक भाषा प्रयोग

भदाै - १९ । जी–२० को सम्मेलनमा भाग लिन आएका अमेरिकी राष्ट्रपति बाराक ओबामालाई चिनियाँ अधिकारीहरुले गैर कुटनीतिक भाषा प्रयोग गरेका छन् । राष्ट्रपतिको हैसियतबाट एसियाको अन्तिम भ्रमणमा चीन आएका उनलाई ...

मदर टेरेसालाई मरणोपरान्त सन्तको उपाधी दिइयाे

मदर टेरेसालाई मरणोपरान्त सन्तको उपाधी दिइयाे

भदौ - १९ । मदर टेरेसालाई मरणोपरान्त सन्तको उपाधी दिइएको छ । क्याथोलिक इसाइहरुका सबैभन्दा ठूला धर्मगुरु पोप फ्रान्सिसले आइतबार भ्याटिकन सिटीको सेन्ट पिटर स्क्वायरमा आयोजित विशेष समारोहमा मदर टेरेसालाई सन्तको ...

टर्कीले सिरीयामा थप सैन्य ट्याङ्क पठायो

टर्कीले सिरीयामा थप सैन्य ट्याङ्क पठायो

भदौ – १९ । टर्कीले किलिस सहरबाट उत्तरी सिरीयाको सीमा क्षेत्रमा थप २० वटा सैन्य ट्याङ्क पठाएको छ । इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही जारी राखेर टर्कीले उत्तरी सिरियामा ट्याङ्क पठाएको हो ...

राष्ट्रपति बोङ्गोकाे पुनः निर्वाचन गराउने कडा प्रयासले हिंसा फैलियाे

राष्ट्रपति बोङ्गोकाे पुनः निर्वाचन गराउने कडा प्रयासले हिंसा फैलियाे

भदाै - १९ । ग्याबोनमा राष्ट्रपति पदको निर्वाचनमा वर्तमान राष्ट्रपति अली बोङ्गोले पुनः निर्वाचनको कडा प्रयास गर्दा हिंसा फैलिएको छ । अर्कोतिर नागरिक समाजको सतर्कता र मोबाइल प्रविधिको विस्तारका कारण अफ्रिकाका ...

पाकिस्तानमा ११८ वर्षदेखि यो रुख गिरफ्तारीमा

पाकिस्तानमा ११८ वर्षदेखि यो रुख गिरफ्तारीमा

एजेन्सी– पाकिस्तानको लाडी कोटल आर्मी क्षेत्रमा एउटा रुख गिरफ्तारीमा परेको छ । झट्ट सुन्दा अनौठो लागेपछि तस्बिरले नै रुख पक्राउमा परेको देखाउँछ । पाकिस्तानको एक समाचार एजेन्सीको अनुसार यो रुख ११८ वर्षदेखि ...

पाकिस्तानका सेनापतिको अपमान गर्ने भारतीय पत्रिका कठघरामा

पाकिस्तानका सेनापतिको अपमान गर्ने भारतीय पत्रिका कठघरामा

भदौ १९ । पाकिस्तानका सेना प्रमुख जनरल राहील शरीफको अपमानजनक तस्बिर प्रकाशित गर्ने भारतीय पत्रिका इन्डिया टुडेले न्यायिक कठघरामा उभिनुपने भएको छ । सो पत्रिकाबिरुद्ध लाहौरको एक उच्च अदालतमा मुद्धा दर्ता ...

पाकिस्तानका सेनापतिको चेतावनीपछि भारतमा हलचल

पाकिस्तानका सेनापतिको चेतावनीपछि भारतमा हलचल

भदौ १९ । पाकिस्तानका सेना प्रमुख जनरल राहिल शरीफले आफ्नो दुश्मन मुुलुकको ‘नाजायज चाहना’बाट पाकिस्तान जानकार रहेको बताएका छन् । दुश्मन मुलुकको षडयन्त्रविपरीत आफ्नो मुलुकको रक्षा गर्न पाकिस्तान सक्षम रहेको उनले ...

अफगानिस्तानमा बस र ट्यांकर ठोकिदा ३४ जनाको मृत्यु

अफगानिस्तानमा बस र ट्यांकर ठोकिदा ३४ जनाको मृत्यु

भदौ १९ । अफगानिस्तानको जाबुल प्रान्तमा आइतबार बिहान बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३४ जनाको मृत्यु भएको छ । दुर्घटना अन्य २१ जना घाइते भएका छन् । दुर्घटनाका कारण आगो लागेको ...

मलेसियामा जिका भाइरस, नेपालीलाई खतरा

मलेसियामा जिका भाइरस, नेपालीलाई खतरा

भदाै - १९ । मलेसियामा जिका भाइरसको सङ्क्रमणबाट एकजना ६१ वर्षीय नागरिकको मृत्यु भएको छ । उनको मुटुमा समस्या देखिएपछि मृत्यु भएको बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले उनी विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त ...

आफ्नै दुध चुसाएर सुँगुरको बच्चा हुर्काउँदै लिन्डा (भिडियोसहित)

आफ्नै दुध चुसाएर सुँगुरको बच्चा हुर्काउँदै लिन्डा (भिडियोसहित)

भदौ १९ । कुकुर मानिसको राम्रो साथी हुन सक्छ, तर कुकुर सुँगुरको पनि राम्रो साथी अझ सुँगुरका बच्चाको आमा बन्न सक्छ भन्ने कुरा अलि कठिन जस्तै लाग्छ । तर क्युवाको एक ...