विदेश

मृतक आरोहीप्रति कोरियाका राष्ट्रपतिद्वारा समवेदना

मृतक आरोहीप्रति कोरियाका राष्ट्रपतिद्वारा समवेदना

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनले गुर्जा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका कोरियाली एवं नेपाली आरोहीहरूमा हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।     दक्षिणी मोहडाबाट उक्त हिमाल आरोहणका क्रममा गत असोज २७ ...

म्यान्मारका उच्च सैनिकमाथि प्रतिबन्ध

म्यान्मारका उच्च सैनिकमाथि प्रतिबन्ध

सिड्नी । अस्ट्रेलियाली सरकारले रोहिंग्या जातीय समूहमाथि बर्बर हिंसा मच्चाएको आरोपमा म्यान्मारका पाँचजना उच्च सैनिक अधिकृतका बिरुद्ध मंगलबार प्रतिबन्धहरु घोषणा गरेको छ ।    संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले झैं अस्ट्रेलियाले पाँचै अधिकृतको ...

तीन वर्षको अवधिमा रेलले किचेर करिब ५० हजारको मृत्यु

तीन वर्षको अवधिमा रेलले किचेर करिब ५० हजारको मृत्यु

नयाँ दिल्ली । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ ।    रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ...

विस्फोटमा परी एघार आतंककारी मारिए

विस्फोटमा परी एघार आतंककारी मारिए

अफगानिस्तान । दक्षिण आफगानिस्तानमा आफैले बनाएको विस्फोटक पदार्थ विस्फोट हुँदा कम्तीमा एघार तालिबान आतंककारी मारिएका छन् ।    स्थानीय अधिकारीहरुले मंगलबार सो जानकारी दिएका छन् । सोमबार अबेर राती मिजान र छिमेकमा पर्ने ...

ताइवानमा भूकम्पको धक्का 

ताइवानमा भूकम्पको धक्का 

एजेन्सी । ताइवानमा मंगलबार मध्यान्ह ५‍‍.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत अनुभव गरिएको थियो ...

क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

जाग्रेब । क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ ।        युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको ...

इजिप्टमा अर्थशास्त्री गिरफ्तार

इजिप्टमा अर्थशास्त्री गिरफ्तार

कायरो । इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै आइतबार गिरफ्तार गरेको छ ।      फारुकले गत साता आफ्नो पुस्तक ‘के इजिप्ट साँच्चिकै गरिब ...

क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प

क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प

वासिङ्टन । क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरु ४.९ म्याग्नीच्यूडदेखि ६.८ सम्मका छन् ।      पहिलो ६.६ म्याग्नीच्यूडको भूकम्प ...

भारतले  पेट्रोलियम पदार्थमा लाग्ने कर घटायो

भारतले  पेट्रोलियम पदार्थमा लाग्ने कर घटायो

एजेन्सी । भारतमा पेट्रोलियम पदार्थमा लाग्दै आएको अन्त शुल्क कर घटाइएको छ। भारतको केन्द्रिय सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको अन्त शुल्क कर घटाएको हो ।     अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि ...

भारतमा भयानक रेल दुर्घटना, मृतकको संख्या ७० नाघ्यो

भारतमा भयानक रेल दुर्घटना, मृतकको संख्या ७० नाघ्यो

काठमाडौं । भारतको पञ्जाबमा भएको रेल दुर्घटनामा मृतकको संख्या ७० नाघेको छ । शुक्रवार साँझ रावण दहन हेर्नका लागि रेलको पटरीमा उभिएको भीडलाई सुपरफास्ट ट्रेनले कुल्चिंदा कम्तिमा १ सय ५० जना ...

चीन कृत्रिम चन्द्रमा बनाउँदै, ८० किमि क्षेत्र उज्यालो हुने !

चीन कृत्रिम चन्द्रमा बनाउँदै, ८० किमि क्षेत्र उज्यालो हुने !

बेइजिङ । आफ्नो आकाशमा चीनले एक कृत्रिम चन्द्रमा बनाउने तयारी थालेको छ।       यश चन्द्रमालाई सन् २०२० मा सिचुवान प्रान्तको चेङ्दुमा जमिनबाट ८० किलोमिटर माथि आकाशमा स्थापित गरिने भएको छ। उचाइ कम हुने ...

अब सडकमा सुत्नेलार्इ कारवाही गरिने !

अब सडकमा सुत्नेलार्इ कारवाही गरिने !

एजेन्सी । हंगेरीमा सडक तथा सार्वजनिक ठाउँमा सुते  कारवाही भोग्नु पर्ने नियम लागू गरिएको छ ।      त्यहाँको संसद्ले गएको जुन महिनामा पारित गरेको कानुन लागू भएसँगै अब सार्वजनिक ठाउँमा सुतेको भेटिए कारवाही ...

अमेरिकी रक्षामन्त्रीलाई बिदा दिँदै राष्ट्रपति ट्रम्प

अमेरिकी रक्षामन्त्रीलाई बिदा दिँदै राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भएको भन्दै जिम्मेवारीबाट बिदा दिन सकिने बताएका छन् ।    म्याटिसलाई राष्ट्रपति ट्रम्पको मन्त्रिपरिषद्को केही स्थिर तथा स्वतन्त्र सदस्यहरूमध्ये एक सदस्यका ...

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्‍याली

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्‍याली

सिकागो । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् ।      आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् ।      उनीहरुले ‘निलोलाई मतदान’ लेखेका ...

अफगानिस्तानमा चुनावी र्‍यालीमा बम आक्रमण, १३ जनाको मृत्यु

अफगानिस्तानमा चुनावी र्‍यालीमा बम आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भएको एक चुनावी र्‍यालीमा बम आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नागरिक र सुरक्षा फौजका व्यक्ति रहेका अफगान सुरक्षाबलले जनाएको छ ।     तखार प्रान्तका प्रान्तीय ...

अाठ सय उम्मेदवार, पन्ध्र पृष्ठको मतपत्र, कसरी हाल्ने मत ?

अाठ सय उम्मेदवार, पन्ध्र पृष्ठको मतपत्र, कसरी हाल्ने मत ?

काबुल । आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ?      काबुलका मतदाताले आउँदो अक्टोबर २० मा हुने चुनावमा यस्तो ...

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

याङ्गुन । म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ ।      म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।      म्यानमारमा ...

भारत र अमेरिकामा शक्तिशाली आँधी, १३ जनाको मृत्यु

भारत र अमेरिकामा शक्तिशाली आँधी, १३ जनाको मृत्यु

काठमाडौं । भारतमा आएको तितली नामक आँधीले ओडिसा र आन्ध्रप्रदेशमा संकट भएको छ ।    बंगालको खाडीमा बनेको दबाबका कारण उत्पन्न तितली आँधीले भयावह रुप लिने भन्दै सचेतना अपनाउन आग्रह सर्वसाधारणलाई गरिएको छ ...

शेख हसिनामाथि आक्रमण गर्ने १९ जनालाई मृत्युदण्डको फैसला

शेख हसिनामाथि आक्रमण गर्ने १९ जनालाई मृत्युदण्डको फैसला

बंगलादेश । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।    तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा ...

बुल्गेरियाली पत्रकारको बलात्कार पछि हत्या, आशंकामा एक जना पक्राउ

बुल्गेरियाली पत्रकारको बलात्कार पछि हत्या, आशंकामा एक जना पक्राउ

सोफिया । जर्मन प्रहरीले बुल्गेरियाका टेलिभिजन पत्रकार भिक्टोरिया मारिनोभाको बलात्कार र हत्याको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको बुल्गेरियाली अधिकारीहरुले बताएका छन् । तर मारिनोभाको हत्या हुनुमा पत्रकारिता पेशा नभई व्यक्तिगत कारण रहेको ...