भिडियो

कालीमाटीमा भारी बोकेका व्यक्तिले लेख्दैछन् गिनिज बुकमा नाम (भिडियोसहित)

कालीमाटीमा भारी बोकेका व्यक्तिले लेख्दैछन् गिनिज बुकमा नाम (भिडियोसहित)

काठमाडौं । उनी एउटा खुट्टा काँधमा हालेर मोटरसाइकल कुदाउँछन् । यसरी मोटरसाइकल कुदाउनु सहज पक्कै छैन । तर उनी यसरी नै मोटरसाइकल कुदाउन माहिर छन् । एक रात उनले काँधमा एउटा ...

छ–सात वर्षकै उमेरमा बाबुरामलाई ईसाइ मिसिनरीले संक्रमित पारिसकेको रहेछ (भिडियोसहित)

छ–सात वर्षकै उमेरमा बाबुरामलाई ईसाइ मिसिनरीले संक्रमित पारिसकेको रहेछ (भिडियोसहित)

डा. प्रेम सिंह बस्न्यात नेपाली सेनाका अवकाशप्राप्त जनरल हुनुहुन्छ । नेपालको राष्ट्रियता, देशभक्ति, सार्वभौमिकतामा दृढ उहाँको गुनासो नेपालका नेताहरुप्रति छ । नेपाली सेनाका व्यवसायिकतामा खलल पार्ने प्रयास विगतमा राजनीतिक तहबाटै भएको ...

पहिलो ‘नेपाल आइडल’ विक्रम राई हुन् (भिडियोसहित)

पहिलो ‘नेपाल आइडल’ विक्रम राई हुन् (भिडियोसहित)

अबको केही हप्तापछि नेपालको पहिलो आइडल छाननिनेछ । बजारमा नेपालको पहिलो आइडल को बन्ला भनेर होडबाजी नै चल्न थालिसकेको छ । यस्तै सेरोफेरोमा रहेर संगीतकार ओमप्रकाश राईले पनि नेपालको पहिलो आइडल ...

कालजयी गीतका यी गायक भन्छन्- यसकारण प्रतिविम्व समुहले निरन्तरता पाउन सकेन (भिडियोसहित)

कालजयी गीतका यी गायक भन्छन्- यसकारण प्रतिविम्व समुहले निरन्तरता पाउन सकेन (भिडियोसहित)

पुण्यम प्रधान गायक कुनै समय ‘प्रतिविम्व’ ब्यान्ड भनेपछि हुरुक्कै हुने स्रोताहरु धेरै थिए । त्यसबेला अहिलेको जस्तो सञ्चारमाध्यमको विकास भएको थिएन । गीत सुन्ने, सुनाउने माध्यम थियो रेडियो नेपाल र नेपाल टेलिभिजन ...

मलाई पैसाले पुगेको छैन, यसकारण काम गर्दैछु (भिडियोसहित)

मलाई पैसाले पुगेको छैन, यसकारण काम गर्दैछु (भिडियोसहित)

काठमाडौं । विकासका लागि महत्वपूर्ण शर्त पूँजी हो । नेपालको सुदूरपश्चिममा किन विकास भएन ? ‘किनभने त्यहाँका मानिस अल्छे छन्, त्यहाँका मानिसमा पौरख गर्ने दक्षता छैन’ – यस्तो कदापी होइन । ...

ज्ञानेन्द्रका कारण राजा बीरेन्द्रको वंशनाश भएको हुन सक्छ (भिडियोसहित)

ज्ञानेन्द्रका कारण राजा बीरेन्द्रको वंशनाश भएको हुन सक्छ (भिडियोसहित)

मदन राई नयाँ शक्ति पार्टीका नेता हुनुहुन्छ । उहाँ कृषि विज्ञ पनि हो । नेता राईले संयुक्त राष्ट्र संघले संचालन गर्ने धेरै योजनाहरुमा काम गर्नुभयो । विश्वका धेरै मुलुक घुमफिर पनि ...

फाइनलसम्म पुग्छु भन्ने लागेको थियो, बीचैमा फालिँदा विश्वास नै लागिरहेको छैन : सुरज थापा (भिडियाे अन्तर्वार्ता)

फाइनलसम्म पुग्छु भन्ने लागेको थियो, बीचैमा फालिँदा विश्वास नै लागिरहेको छैन : सुरज थापा (भिडियाे अन्तर्वार्ता)

सुरज थापा, नेपाल आइडल प्रतिस्पर्धी काठमाडौं । धेरैको अपेक्षा थियो, नेपाल आइडलको उपाधी सुरज थापाको पोल्टामा पर्नेछ । ‘टप टेन’ मा परेपछि त धेरैले उनैलाई नेपाल आइडलको रुपमा हेरे । तर दुर्भाग्य, ...

भारत र चीनको टकरावबाट नेपालले लाभ लिन सक्छ (भिडियाे अन्तर्वार्ता)

भारत र चीनको टकरावबाट नेपालले लाभ लिन सक्छ (भिडियाे अन्तर्वार्ता)

हरिराम रिमाल राजनीतिमा विशेष चासो राख्ने युवा हुन् । उनी पहिले नयाँ शक्ति पार्टीमा आवद्ध थिए । पार्टीका संयोजक बाबुराम भट्टराईसँग विमती राखेर विज्ञप्ति निकालेपछि उनीलगायत केही कार्यकर्तालाई नयाँ शक्तिले कारबाही ...

संविधान संशोधन सीमाभित्रको कुरा हो, सीमा पारिको होइन (भिडियाे अन्तर्वार्ता)

संविधान संशोधन सीमाभित्रको कुरा हो, सीमा पारिको होइन (भिडियाे अन्तर्वार्ता)

काठमाडौं । मधेस मामिलामा डा. राजेश अहिराज तथ्यपरक विश्लेषण गर्नुहुन्छ । उहाँको विश्लेषणमा भावना कम, तथ्य ज्यादा हुने गर्छ । तथ्य र सत्य एकै हुन । सत्य मान्छेलाई तीतै लाग्छ । ...

भारतसँग सुपुर्दगी सन्धि पनि गर्नुपर्छ  (भिडियाे अन्तर्वार्ता)

भारतसँग सुपुर्दगी सन्धि पनि गर्नुपर्छ  (भिडियाे अन्तर्वार्ता)

राजनीतिक विश्लेषक अरुण सुवेदी नेपाल आज डककममा ‘कुरा खस्रा मीठा’ नामक भिडियो स्तम्भमा प्रस्तुत हुने गर्नु हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका शन्दर्भमा विश्लेषक सुवेदीले नेपाल भारत सम्बन्धबारे धेरै विषयहरुमा ...

पूर्वजर्नेल डा. बस्न्यातको सनसनीपूर्ण खुलासा : सेनाकै कारण राजतन्त्र अन्त्य भएको हो (भिडियोसहित)

पूर्वजर्नेल डा. बस्न्यातको सनसनीपूर्ण खुलासा : सेनाकै कारण राजतन्त्र अन्त्य भएको हो (भिडियोसहित)

 डा. प्रेमसिंह बस्न्यात, पूर्व जर्नेल, नेपाली सेना काठमाडौं । डा. प्रेमसिंह बस्न्यात नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी (जर्नेल) हुन् । उनी नेपाली सेनामा प्रवेश गर्दा मुलुकमा पञ्चायती व्यवस्था थियो । अवकाश पाउँदा ...

गजुरियल धमाका– दिस इज ‘ने फाल’ :  नेता पाल्ने, जनता फाल्ने (भिडियोसहित)

गजुरियल धमाका– दिस इज ‘ने फाल’ : नेता पाल्ने, जनता फाल्ने (भिडियोसहित)

काठमाडौं । मनोज गजुरेल स्टेज चढेपछि दर्शकहरु हाँस्न तयार भइहाल्छन् । हुँन पनि उनले विषय वस्तु यसरी जोडछ्न कि हाँस्न विर्सेकाहरु पनि उनको प्रस्तुती पछि हाँस्न बाध्य हुन्छन् । स्टेजबाहेकमा उनको ...

काेशी बेचेर पुगेन अब ‘उच्च बाँध’को कुरा गर्न थाले (भिडियोसहित)

काेशी बेचेर पुगेन अब ‘उच्च बाँध’को कुरा गर्न थाले (भिडियोसहित)

काठमाडौं । प्रा.डा. सुुरेन्द्र केसी नेपालको राजनीतिबारे तिखो विश्लेषण र टिप्पणी गर्नुहुन्छ । नेपालआज डटकममा ‘इतिहास र अनुभूति’ नामक भिडियो स्तम्भमा उहाँले आफ्नो विचार राख्ने गर्नु हुन्छ । पछिल्लो भिडियो अन्तर्वार्ताका ...

कमाएको पैसा साहुले नदिँदा यी बालकका बाबुले छोराको मुख हेर्न पाएनन्  (भिडियोसहित)

कमाएको पैसा साहुले नदिँदा यी बालकका बाबुले छोराको मुख हेर्न पाएनन् (भिडियोसहित)

सप्तरी । सप्तरीको कुलाडी गाउँका फुदन केही समयदेखि धरानमा ज्याला मजदुरी गर्दै आएका थिए । उनी गाउँमा सामान्य ज्यालादारी गरी जीविकोपार्जन गर्दै परिवार धान्छन् । घरको मजदुरीले पारिवारिक अवश्यकता पूरा गर्न ...

‘जिरे खुर्सानी’ अब नेपाल टेलिभिजनबाट चाँडै प्रशारण हुनेछ (भिडियोसहित)

‘जिरे खुर्सानी’ अब नेपाल टेलिभिजनबाट चाँडै प्रशारण हुनेछ (भिडियोसहित)

काठमाडौं । ‘स्थानीय निकायको चुनाव भनेर कति दुःख गरेर भोट हालियो अन्त्यमा मेयरले पहिलो के काम गर्लान भनेको त आफ्नै लागि गाडी किनेछन् ।' हास्य कलाकार जितु नेपालले काठमाडौंका मेयरलाई व्यंग्य ...

जुम्लाको मैदानमा भलिबल खेलेका पूर्ण कसरी भए अन्तर्राष्ट्रिय स्तरका रेफ्री ? (भिडियोसहित)

जुम्लाको मैदानमा भलिबल खेलेका पूर्ण कसरी भए अन्तर्राष्ट्रिय स्तरका रेफ्री ? (भिडियोसहित)

पूर्णप्रसाद चौलागाईंरेफ्री, भलिबल नेपाली भलिबल जगतमा अन्तर्राष्ट्रिय स्तरका भलिबल रेफ्री औँलामा गनिन्छन् । नेपालमा रेहका तीनै पाँचजना अन्तर्राष्ट्रिय स्तरका रेफ्री (गौतमप्रसाद लासिब, कुलबहादुर राना, चन्द्रबदना राई र टहलसिंह थापामध्येका एक हुन् पूर्णप्रसाद ...

अब घर घरमा लाखे (भिडियोसहित)

अब घर घरमा लाखे (भिडियोसहित)

काठमाडौं । गाइजात्राका अवसरमा लाखे नाचेको त हामीले देखेकै हो । गाइजात्रामा लाखे नचाउनुको अर्थ छ । कुनै परिवारमा कसैको निधन भएको छ भने शोकाकुल परिवारले विचित्रका कुराहरु देखेर केही समय ...

सबै ढोका खोलेर बिहारीलाई बगाई दिने ? उनीहरु चाहिँ मान्छे हैनन् ? (भिडियोसहित)

सबै ढोका खोलेर बिहारीलाई बगाई दिने ? उनीहरु चाहिँ मान्छे हैनन् ? (भिडियोसहित)

काठमाडौं । जल सरोकारमा गहिरो अध्ययन गरेका अरुण सुवेदीका यस विषयमा दुई किताब नै प्रकाशित छन् । कैयन लेखहरु पनि प्रकाशित छन् । अविरल वर्षापछि तराई डबुेपछि कतिपयले कोशी ब्यारेजका ढोकाहरु ...

यो देशमा सरकार भाको भए डा. केसीका मुद्दाहरु सम्बोधन भइसक्थ्यो: शिव सेना नेपाल (भिडियोसहित)

यो देशमा सरकार भाको भए डा. केसीका मुद्दाहरु सम्बोधन भइसक्थ्यो: शिव सेना नेपाल (भिडियोसहित)

 अनिल बस्नेत, अध्यक्ष, शिवसेना नेपाल काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसी स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै आमरण अनसन बसेको १९ दिन भइसक्यो । उनको माग समेट्ने गरी राष्ट्रिय चिकित्सा शिक्षा ...

राम्रो कभर डान्सलाई एक लाख दिन्छु (भिडियोसहित)

राम्रो कभर डान्सलाई एक लाख दिन्छु (भिडियोसहित)

काठमाडौं । रेणुका थापा पेशाले नर्स हुन् तर उनमा संगीतको भूत सवार छ । गीत राम्रो गाउँछिन् । अभ्यास गर्दै जाँदा स्वरमा निखार नआउने पनि होइन । तर उनलाई संगीत नै ...