भिडियो

‘रिटायर्ड’ सभासदको रोचक कथा (भिडियोसहित)

‘रिटायर्ड’ सभासदको रोचक कथा (भिडियोसहित)

नेत्र पाैडेल/चन्द्र रार्इ । पछिल्लो साताको एक मध्याह्न नयाँ बानेश्वर नजिकै थापागाउँस्थित एउटा रेष्टुरेण्ट छिर्दा मेरा आँखा एक जना वेटरको हुलियामा टक्क रोकिए । चिने–चिने झैँ लाग्यो । साथीले भन्यो, त्यो मान्छे त ...

‘डा. केसी ऋषि हुन् तर सडकका सकुन्तलाहरुलाई श्राप दिँदै हिँड्नु भएन’ (भिडियोसहित)

‘डा. केसी ऋषि हुन् तर सडकका सकुन्तलाहरुलाई श्राप दिँदै हिँड्नु भएन’ (भिडियोसहित)

काठमाडौं । डा. गोविन्द केसीको भ्रष्टाचारविरोधी अभियानमा ऐकवद्धता जनाउँदै हजारौँ मानिस सडकमा ओर्लिएको बेला केही कोणबाट शंसय पनि उठेका छन् । डा. केसीले उठाउनैपर्ने केही ‘जेन्यून’ मुद्धा छोडेर कतिपय मुद्धालाई आफ्नो अस्तित्वको ...

डा. केसी काण्डको छानविन अब नेत्रविक्रम चन्द विप्लवको टोलीले गर्नेछ–डा. प्रेमसिंह बस्न्यात (भिडियोसहित)

डा. केसी काण्डको छानविन अब नेत्रविक्रम चन्द विप्लवको टोलीले गर्नेछ–डा. प्रेमसिंह बस्न्यात (भिडियोसहित)

काठमाडौं । गोविन्द केसीको पक्राउविरुद्ध धेरैले आवाज उठाएका छन् । केही राजनीतिक दलका नेताको साथमा थुप्रै युवाहरु आन्दोलनमा नै उत्रिए ।   प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले केसीको पक्राउबारे आफैँलाई जानकारी नभएको अभिव्यक्ति दिएपछि ...

प्रधानन्यायाधीशविरुद्ध रवीन्द्र मिश्र, बाबुराम भट्टराई र गगन थापाको आक्रोश (भिडियोसहित)

प्रधानन्यायाधीशविरुद्ध रवीन्द्र मिश्र, बाबुराम भट्टराई र गगन थापाको आक्रोश (भिडियोसहित)

काठमाडौं । सहज स्वास्थ्य सेवाको लागि संघर्षरत अभियान्ता डा. गोविन्द केसीलाई सरकारले प्रक्राउ गरेपछि थुप्रै युवा तथा राजनीतिक दलका नेताहरु विरोधमा उत्रिएका छन् । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका नेता डा. बाबुराम ...

‘प्रधानमन्त्री रक्सीले मातेर सुतेको बेला आरजुले पो यस्तो गरेकी हुन् कि !’ (भिडियोसहित)

‘प्रधानमन्त्री रक्सीले मातेर सुतेको बेला आरजुले पो यस्तो गरेकी हुन् कि !’ (भिडियोसहित)

काठमाडौं । आईओएमका डिन डा. शशी शर्मालाई पुनर्वहाली गराउने सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै अनसनरत डा. गोविन्द केसीलाई प्रहरीले रातारात पक्राउ गर्यो । अदालतको २४ घण्टे पुर्जी काटेको केही मिनेटमै डा. केसीलाई ...

सुलेमान शंकरका १२ सन्तान, जो जीवनका आधार हुन् (भिडियोसहित)

सुलेमान शंकरका १२ सन्तान, जो जीवनका आधार हुन् (भिडियोसहित)

काठमाडौं । बहुचर्चित टेलिसृंखला ‘मेरी बास्सै’ का प्रारम्भिक अंकहरु हेर्नुभएको थियो भने, एउटा ‘बनमान्छे’ पक्कै याद होला । जसले अति कम बोल्थ्यो तर उसको हाउभाउ र अभिनय निकै रोचक थियो । ...

भ्यागुतो सहबासका लागि कराउने, मान्छे चाहीं पानी पर्ने ठानेर चियो गर्ने (भिडियोसहित)

भ्यागुतो सहबासका लागि कराउने, मान्छे चाहीं पानी पर्ने ठानेर चियो गर्ने (भिडियोसहित)

काठमाडौं । ‘भ्यागुत्ता करायो भने पानी पर्छ भन्ने गरिन्छ । तर, भ्यागुत्ता कराउँदैमा पानी पर्ने भने होइन । भ्यागुत्ताले पानी पर्ने समयमा बच्चा जन्माउँछ । त्यही मौसममा सहवासका लागि पोथीले भाले ...

१२ लाखकाे घडी लगाउने 'रातामकै'काे सम्पति कति ? (भिडियोसहित)

१२ लाखकाे घडी लगाउने 'रातामकै'काे सम्पति कति ? (भिडियोसहित)

काठमाडाैं । नेपाली कलाकारिता क्षेत्रमा विशेषगरी हाँस्य विधामा लामो समयदेखि क्रियाशील रहँदै आएका एक सफल हाँस्य कलाकार हुन् । विगतका वर्षदेखि कलाकारिता क्षेत्रको रक्षा गर्दै आएको केसी नेपालआजसँगको कुराकानीमा बताए । ...

इतिहासमै पहिलो पटक शंकराचार्यको चौथोँ सूचिमा नेपालकी चेली (भिडियोसहित)

इतिहासमै पहिलो पटक शंकराचार्यको चौथोँ सूचिमा नेपालकी चेली (भिडियोसहित)

काठमाडौं । उञ्जयन महाकुम्भ मेलाबाट विश्वका दुईसय ओजश्वी महात्माहरु मध्येबाट आदी गुरु शंकराचार्यको चौथो सुचिमा साध्वी श्री हेमानन्द गिरी परेकी छन् । जुना अखडा नेपाल राष्ट्रिय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा ...

प्रचण्डलाई प्रधानमन्त्री बनाउने अफरले पार्टी एकतामा फरक पार्दैन (भिडियोसहित)

प्रचण्डलाई प्रधानमन्त्री बनाउने अफरले पार्टी एकतामा फरक पार्दैन (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचन २०७२ को विजेता हुन् । उनले नेपाली कांग्रेसका नरबहादुर पुनलाई आठ हजारभन्दा बढी मतान्तरले पराजित ...

प्रचण्डको मुखबाट त्यस्तो सुनेपछि लाजले भुतुक्कै भएँ (भिडियोसहित)

प्रचण्डको मुखबाट त्यस्तो सुनेपछि लाजले भुतुक्कै भएँ (भिडियोसहित)

प्रचण्डले त्यस्तो के कुरा गरे होलान् जसका कारण अन्तराष्ट्रिय हिन्दू महासंघकी महासचिव लाजले भुतुक्कै हुनु परोस् । सायद तपाईको मनमा कौतुहता जागेकै होला । प्रचण्डले उनीसँग हासीमजाग गरेर उनी लज्जित भएकी ...

यसरी ध्यान गरौँ, हृदयघातबाट बचौँ  (भिडियोसहित)

यसरी ध्यान गरौँ, हृदयघातबाट बचौँ (भिडियोसहित)

काठमाडौं । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा वर्षेनी ६ लाख भन्दा बढीको हृदयघातकै कारण मृत्यु हुने गर्छ । ध्यानको माध्यमले हृदयघात नियन्त्रणमा ल्याउन सकिने बैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ । हृदयघातबाट बच्न ध्यानले ...

जबज सकियो भनेर हिरो हुन नखोजे हुन्छ भन्दै गर्जिए ढुंगेल (भिडियोसहित)

जबज सकियो भनेर हिरो हुन नखोजे हुन्छ भन्दै गर्जिए ढुंगेल (भिडियोसहित)

नेकपा एमालेभित्र पूर्वमहासचिव मदन भण्डारीद्वारा प्रतिस्थापन गरिएको जनताको बहुदलीय जनबादको विषयलाई लिएर बिबाद बल्झिएको छ । एक अन्तरर्वातामा एमाले उपमहासचिव घनश्याम भुसालले भण्डारीले कल्पना गरेको र प्रस्तुत गरेको कार्यक्रम जबजमा ब्याख्या ...

१०७  जना व्यक्तिको हुबहु आवाज निकाल्न सक्छु (भिडियोसहित)

१०७  जना व्यक्तिको हुबहु आवाज निकाल्न सक्छु (भिडियोसहित)

पक्कै पनि अरुकसैको आवाजलाई हुबहु कपि गर्नु सामान्य कुरा होइन । तर आशिष शाह ठकुरी यस्ता व्यक्ति हुन् जसले १०७ व्यक्तिको आवाज कपि गरेर सुनाउन सक्छन् त्यो पनि जस्ताको त्यस्तै । ...

‘ओली–देउवा सबैका नेता प्रचण्ड, मलाई पनि उनैसँग पोइला जाऊँ जाऊँ लाग्छ’  चर्चित सैनिक जनरलको सनसनीपूर्ण अभिव्यक्ति

‘ओली–देउवा सबैका नेता प्रचण्ड, मलाई पनि उनैसँग पोइला जाऊँ जाऊँ लाग्छ’ चर्चित सैनिक जनरलको सनसनीपूर्ण अभिव्यक्ति

आज जे जति परिवर्तन भएका छन्, ती सबै प्रचण्डका एजेण्डा हुन् । धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, समाबेशी समानुपातिक आदि उनकै मुद्धा हुन् । काँग्रेस, एमाले, राप्रपालाई घिसारेर लगेका हुन् । त्यसैले यी ...

सुराच प्रसाईं जब यसरी हाँसे, कारण यस्तो थियो  (भिडियोसहित)

सुराच प्रसाईं जब यसरी हाँसे, कारण यस्तो थियो (भिडियोसहित)

इन्जिनियर बन्ने सपना लिएर काठमाडौं छिरेका सुराच प्रसाईं सञ्चारकर्मी हुँदै गायनमा लागेका हुन् । करिव एक दशकदेखि संघर्षरत गायक प्रसाईंलाई नाइलनको सारीले उचाइमा पुर्यायो । थुर्पै गीत रचना तथा संगीत भरिसकेका ...

जुन मन्त्रालय पाए पनि लालबाबुले मच्चाउने भए हंगामा ! यस्ता छन् कामका सूची (भिडियोसहित)

जुन मन्त्रालय पाए पनि लालबाबुले मच्चाउने भए हंगामा ! यस्ता छन् कामका सूची (भिडियोसहित)

पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित व्यवहारमा सरल तर नीतिमा कठोर नेताका रुपमा चिनिन्छन् । साइकल र ट्याम्पोमा यात्रा गरेका दृश्यदेखि राष्ट्रियताको पक्षमा उनले लिने अडानले समाजलाई उद्वेलित गरिरहन्छन् । पछिल्लो ...

विश्व किर्तीमानी क्रिकेटर आलमका तीतामिठा अनुभव (भिडियो सहित)

विश्व किर्तीमानी क्रिकेटर आलमका तीतामिठा अनुभव (भिडियो सहित)

मेहबुब आलम नेपालका चर्चित क्रिकेटर हुन् । उनले सन २००८ मा अमेरिकाको न्यू जर्सीमा सम्पन्न भएको एकदिवशीय क्रिकेटमा एउटै खेलमा १० विकेट लिएर विश्व किर्तिमान कायम गरेका छन् । उनको किर्तिमान ...

सेक्सी बाजेको चुनाबी अनुभवः यौन नसुधारेसम्म राजनीति सुध्रिदैन (भिडियो सहित)

सेक्सी बाजेको चुनाबी अनुभवः यौन नसुधारेसम्म राजनीति सुध्रिदैन (भिडियो सहित)

‘उ सेक्सी बाजे आयो ।’ किशोरकिशोरीको हुलबाट कसैले उनीतिर औँला सोझायो । खोटाङको विकट गाउमा आफूलाई सेक्सी बाजेको उपमा आइलागे पछि सत्तरी नाघेका मदन राई मुसुक्क मुस्कुराए । वृद्ध काया छोपेर ...

उपमेयर खड्गी भन्छिन् : मेयरले नजिक हुन दिएनन् (भिडियो सहित)

उपमेयर खड्गी भन्छिन् : मेयरले नजिक हुन दिएनन् (भिडियो सहित)

काठमाडाै‌ । काठमाडौं महानगरपालीकाकी उपमेयर हरीप्रभा खड्गी यति बेला मेयर विद्यासुन्दर शाक्यको काममा हस्तक्षेप गरेकी छिन् । मेयर र उपमेयरबीच मतान्तर बढेपछि उपमेयर खड्गीले पुनर्निमाण चलिरहेको रानीपोखरीको गेटमा ताला लगाएर काठमाडौं ...