पर्यटन

खबरहरु
annapurna-circuit-via-jomsom

अन्नपूर्ण सर्किटमा टिम्स कार्ड छल्ने पर्यटक बढे

पुस २ । अन्नपूर्ण पदयात्रा मार्गमा काउन्टर व्यवस्थित हुन नसक्दा टिम्स (पदयात्री सूचना व्यवस्थापन प्रणाली) कार्ड छल्ने क्रम नियन्त्रण हुनसकेको छैन । नेपालमा पर्यटन व्यवसायको...

THAILAND-ELEPHANTS-POLO-CONSERVATION  PK644

पर्यटक प्रवद्र्धनका लागि ‘चितवन हात्ती महोत्सव’

पुस - १ । चितवनको सौराहामा पर्यटन प्रवद्र्धनको लक्ष्यसहित यही पुसमा ‘चितवन हात्ती महोत्सव’ हुने भएको छ । नेपालमा पहिलोपटक जनावरका गतिविधि समेटेर गरिने...

sarankot

पोखरादेखि सराङकोट जोड्ने गरी यस्तो बन्ने भयो केबलकार, एक अर्ब लगानी

मंसिर ३० ।  पर्यटकीय नगरी पोखरामा फेवातालनजिक सेदीबगरदेखि सराङकोट जोड्ने गरी केबलकार निर्माण सुरु गरिएको छ । अन्नपूर्ण केबलकार कम्पनीले निर्माण गर्ने केबलकारको कम्पनीका...

tourists-at-nepal

सगरमाथा क्षेत्रमा पर्यटकको सङ्ख्यामा दोब्बर वृद्धि

मंसिर - २८ । पर्यटकको भीड लाग्ने शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)महिनामा सगरमाथा क्षेत्रमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । भूकम्प तथा नाकाबन्दीका...

Documentry

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको वृत्तचित्र निर्माण गरिने

मंसिर - २८ । आर्थिक वर्ष २०७३÷७४ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण संरक्षण विभागले १५ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको वृत्तचित्र निर्माण गर्ने भएको...

lumle

गाउँको पर्यटकीय विकास र युवा पलायन कम गर्न रिसोर्ट

मंसिर २७ । पर्यटकीय स्थल कास्कीको लुम्ले–३ स्थित सुन्दर गाउँ तान्चोकमा युवा पलायनलाई न्यूनीकरण गर्ने उद्देश्यले कल्सी इको लज रिसोर्ट सञ्चालनमा ल्याइएको छ । ग्रामीण...

Pokhara

पोखराका तालको व्यवस्थापन योजना तयार

मंसिर २६ । विश्व रामसार सूचीमा सूचीकृत पोखरा उपत्यकाका नौ तालको व्यवस्थापन योजना तयार भएको छ । सिमसारको एकीकृत ताल बँेसी व्यवस्थापन योजना विषयको राष्ट्रिय...

geet

पर्यटकीय गाउँको वृत्तचित्र तथा पर्यटकीय गीत

मंसिर २६। कास्की जिल्लाको पर्यटकीय गुरुङ गाउँ भिज्कु ङ्हथर (विजयपुर पाँचथर)को ऋतुकालीन वृत्तचित्र तथा पर्यटकीय गीत “शीतसार” बजारमा आएको छ । सो गाउँकोे वृत्तचित्र तथा...

river-fun-in-nepal-1

तमोर नदीमा -याफ्टिङ सुरु

मंसिर २१ । हिउँदको याम सुरु भएसँगै यस वर्ष तमोर नदीमा (जलयात्रा) -याफ्टिङ सुरु भएको छ । सेतु एड्भेन्चर प्रालिले आयोजना गरेको जलयात्रा सहभागि १६...

jiban-jivan-bahadur-sahi

पर्यटन प्रवद्र्धनार्थ सबै संरचनालाई प्रभावकारी बनाइने

मंसिर - २१ । सरकारले पर्यटन प्रवद्र्धनका लागि सूचना प्रणालीको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटकीय गतिविधि...

chandragiri-hill-nepalaaja-1

चन्द्रागिरि केबुलबार नयाँ पर्यटकीय गन्तव्य

मंसिर–२० । काठमाडौँको थानकोटस्थित चन्द्रागिरि डाँडामा सञ्चालनमा रहेको केबुलकार र त्यस क्षेत्रको पर्यटकीय सम्भावनाका बारेमा प्रचारप्रसार गराउन साेमबार पर्यटन पत्रकारहरुले स्थलगत अवलोकन भ्रमण गरेका...

simsar

पर्यटकीय स्थलमा चहलपहल बढ्यो

मंसिर २० । जाडो मौसम सुरु भएसँगै मोरङका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । जिल्लामा रहेका बेतना सिमसार, हसिना सिमसार, राजारानी, रानी वन, जेफाडे...

steamer

स्टिमर सेवाले आन्तरिक पर्यटकमा बृद्धि

मंसिर–१९ । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत्...

rara3

अब डुंगामा रारा सरर

मंसिर १८ । ‘मनको माया हजुरको कहिले पाउने हो । हुम्ला, जुम्ला गढीमा कहिले जाने हो, डुंगा चढी रारा ताल कहिले घुम्ने हो ।’ कुन्ती...

chitwan-2-climb-high

पर्यटक आगमनमा दोब्बर वृद्धि

मंसिर १६ । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । निकुञ्जका कार्यालयका अनुसार, गत आर्थिक बर्षको पहिलोे चार महिनाको तुलनामा यस वर्षको...

travel-together-save-together

कतार एयरवेजको 'ट्राभल टुगेदर सेभ टुगेदर'

मंसिर १४ । कतार एरवेजले आफ्ना ग्राहकका लागि ट्राभल टुगेदर सेभ टुगेदर क्याम्पेन संचालनमा ल्याएको छ । क्याम्पेनअन्र्तगत ग्राहकले एयरवेजको फूट विजनेश क्याबिनको शुल्कमा...

binaya-gautam

राजनीतिक अस्थिरताले पर्यटन व्यवसाय घाटामा

मंसिर – १३ । नेपालमा पछिल्लो समय पर्यटकको संख्या घट्नाले पर्यटन व्यवसाय घाटामा चलिरहेको एक जनाकारले बताएका छन् । राजनीतिक अस्थिरतका कारण पछिल्लो समय...

krishan-aryal-1

‘ड्राइभ टुरिजमलाई प्रर्वद्धन नगरी सुखै छैन’ पर्यटन व्यवसायी कृष्ण अर्याल

उनी काठमाडौँका रैथाने हुन् । न्युरोड नजिकैको नरदेबीमा जन्मे हुर्केका अर्यालसँग शहरीया बडप्पन शैलीको कुनै झझल्को पाइँदैन । उनीसँग ग्रामिण भेगको फरासिलोपना छ ।...

kayaking

जल पर्यटनको प्रवद्र्धनका लागि हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ

मंसिर १३ । जल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि पोखरास्थित उपल्लो सेती नदीमा अन्तराष्ट्रियस्तरको हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ प्रतियोगिता सुरु भएको छ । नेपाल...

Lake

प्रचार प्रसारको अभावमा भाले बास्ने ताल ओझेलमा

मंसिर १२ ।  म्याग्दीको दरबाङ–३ दुखुबेंसीमा अवस्थित ‘भाले बास्ने’ ताल प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेलमा परेको छ । परापूर्वकालमा सो ताल नजिकै रहेको झरनाबाट...