पर्यटन

खबरहरु
nepal-aaja

गाउँ पर्यटनको विकासमा योगदान दिने तीन पर्यटनकर्मी सम्मानित

फागुन - ४ । पोखरा गाउँ पर्यटन प्रवर्द्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ)' पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालार्ई...

kasturi

म्याग्दीका हिमाली भेगबाट बसाइँ सरे कस्तुरी मृग

फागुन - ३ । बढ्दो तापक्रम वृद्धि र मानवीय गतिविधिका कारण म्याग्दीको हिमाली भेगका कस्तुरी मृगले आफ्नो वासस्थान छोडेर अन्यत्र जान थालेका छन् ।...

kp-oli-prahanda-and-Dauba

बर्दियामा नेपाल राईडरस मिट सम्पन्न

माघ - २९  । बर्दियाको ठाकुरद्वारामा दुई दिने नेपाल राईडरस मिट कार्यक्रम सम्पन्न भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उदेद्श्यले नेपालमै पहिलो पटक बर्दियाको ठाकुरद्वारमा...

Elephant-safari-in-Nepal-3

सौराहा घुम्‍ने पर्यटकलाई ३० प्रतिशतसम्म छुट

सौराहाका पर्यटन व्यवसायीले प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । उनीहरुले खान बस्नमा १५ प्रतिशत र...

redpanda

रातोहाब्रे जोगाउन सक्रियता

माघ २९ । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको रातोहाब्रेकोे चोरी तस्करी बढ्न थालेपछि उत्तरी क्षेत्रका सामुदायिक वनका पदाधिकारी रातोहाब्रेको संरक्षणमा कम्मर कसेर लागेका छन्...

country-villa-nepalaaja-07

नगरकोटको मनमोहक दृश्य हेर्न लालयित पर्यटकका लागि सुविधायुक्त 'होटल कन्ट्रिभिल्ला' (भिडियोसहित)

केही समय यता चर्चित पर्यटकीय क्षेत्रको रुपमा नगरकोटलाई पनि चिनिन थालिएको छ । बाह्य तथा आन्तरिक पर्यटकलाई नगरकोटको मनमोहक दृश्यले आकर्षित गर्न सफल भइरहेको...

annapurna-circuit-via-jomsom

अन्नपूर्ण पदमार्गमा बेमौसममा पनि पर्यटकको चहलपहल बढ्याे

माघ - २६ । पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो...

ghale-gaun

सार्क राष्ट्रकै नमुना गाउँमा बन्यो पर्यटकीय सङ्ग्रहालय

माघ - २२ । सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँमा पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको छ । पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको...

swargadwari

स्वर्गद्वारीमा भक्तजनको घुइँचो

माघ २२ । आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ । खासगरी भारतको उत्तर प्रदेश र नेपालका...

Dadeldhura_district

पर्यटन प्रवद्र्धन गर्न आलितालमा मन्दिर निर्माण

माघ २० । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने डडेल्धुरा अलिताल गाविसमा रहेको ताललाई पर्यटन प्रवद्र्धन गर्न तालनजिक स्थानीयवासीले मन्दिर निर्माण गरेका छन्...

trek

वसन्तपुर हुँदै कञ्चनजङ्घा हिमालसम्म पुग्ने पदमार्ग ठप्प

माघ–२० । एकै स्थानमा धेरै प्रजातिका गुराँस फुल्ने भएकै कारण पूर्वको पर्यटनमा ख्याति कमाएको तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि यहाँको...

Rasuwa

रसुवाको थुमन गाउँ पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै

माघ १९ । रसुवाको थुमन गाउँ पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । भूकम्पले जिल्लाका अधिकांश क्षेत्रमा प्रभाव पारेपछि पर्यटक आगमन घट्दै आएकोमा पछिल्लो...

ghodepani

घोडेपानीका होटलमा चिनियाँ पर्यटकको खचाखच

माघ १६ । म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् । पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज...

Rasuwa

रसुवाको पर्यटकीय क्षेत्र खाम्जिङमा पहिलो पटक गाडी पुग्यो

माघ १६ । रसुवाको पर्यटकीय क्षेत्र खाम्जिङमा पहिलो पटक गाडी पुगेको छ । स्थानीयवासीको ३२ लाखसहित ५१ लाखको लागतमा बनेको रोङ्गा(खाम्जिङ कृषि सडकमा गाडी गुड्न...

bashantapur

विश्व सम्पदा क्षेत्रमा विद्युतीय सवारी चलाउने योजना कागजमै सिमित

माघ–१५ । विश्वसम्पदा सूचीमा परेका केही स्थान र ठमेलमा विद्युतीय सवारीसाधन चलाउने योजना पाँच वर्षदेखि अलपत्र परेको छ । पार्किङ अभाव र साँघुरा सडकका...

bujel gau

हिमाल दृष्यावलोकनका लागि नयाँ गन्तव्य बन्दै भुजेल गाउँ

माघ - १३ । अन्नपूर्ण, कुमारी र माछापुच्छ्रे हिमालको दृष्यावलोकन नजिकैबाट गर्न र स्थानीय क्षेत्रको साँस्कृतिक तथा सामाजिक पहिचान गराउने उद्देश्यले कास्कीको कास्कीकोटमा सञ्चालित...

simsar

पर्यटकको मन लोभ्याउँदै हसिना सिमसार

माघ १३ । उत्तरी मोरङको सुन्दर दुलारी नगरपालिका–५ स्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ । मोरङको सुन्दरदुलारीस्थित महेन्द्र...

nagarkot safai 1

पर्यटकीय क्षेत्र नगरकोटको सरसफाई कार्यक्रम सम्पन्न

माघ – १२ । नगरकोट नालडुम पर्यटन विकास समिति, नेपाली सेना, नेपाल प्रहरीका साथै विभिन्न क्लबको सहकार्यमा ‘सफा रहौँ, स्वस्थ रहौँ’ मूल नाराका साथ...

Sagarmatha

नगरकोट जानका लागि अब ‘पर्यटन शुल्क’ तिर्नुपर्ने

माघ १२ । आन्तरिक तथा बाह्य पर्यटकले अब नगरकोट प्रवेश गर्दा पर्यटन शुल्क तिर्नुपर्ने भएको छ । यसअघि सबै पर्यटकले निशुल्क प्रवेश गर्न पाउने नगरकोटमा...

patan durbar square

पाटन दरबार क्षेत्रमा होमस्टे सञ्चालन सम्भव

माघ–१० । पाटन दरबार स्क्वायर क्षेत्र वरपरका पौराणिक एवम् ऐतिहासिक घरमा स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘होमस्टे’ पर्यटन विकास गर्न सकिने देखिएको छ । ललितपुर...